मलेसिया। क्वालालुम्पुर स्थित नेपाली ब्यवसायिहरूद्वारा राहत बितरण गरिएकाे छ ।
क्वालालुम्पुर स्थित एक भवनमा ईएमसिओ (अतिरिक्त आवागमन निषेध कानुन) लागू भएर बाहिर किनमेल गर्न जान नमिल्ने भएपछि समस्यामा रहेका नेपालिहरूलाई राहत बितरण गरिएकाे हाे ।
प्रत्येक समुहमा सदस्य संख्याकाे अाधारमा राहत बितरण गरिएकाे थियाे । राहत सामाग्रिमा चामल, दाल, अालु, च्युरा, कफि, मासु, नुन, तेल, बच्चाकाे खानेकुरा लगायतका रहेका...
काठमाडौं । एकैदिन नेपालमा दश जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बांकेकाे नेपालगन्जमा ९ जना र पर्पाकाे बिरगंजमा १ जना गरि १० जनामा आज मात्रै संक्रमण पुष्टि भएकाे हाे ।
याे संगैै नेपालमा ६९ जना काेराेना संक्रमित फेला परेका छन भने १६ जनाले स्वास्थ्य लाभ गरेका छन ।
पुरा जानकारीकाे भिडियो हेर्नुहाेस
https://youtu.be/jMevTNhGPVQ
काठमाडौ । फेरि पनि वीरगञ्जमा एकजनामा काेराेना पुष्टि भएकाे छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारि दिएका छन् ।
व्यक्ति स्वयंले आंशका मानेपछि वडाअध्यक्षलाई अनुराेध गरि पिसिआर परिक्षण गर्दा काेराेना पुष्टि हाे ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ ।
काठमाडौं । अर्घाखाँचीमा जंगली च्याउ खांदा एक जनाकाे मृत्यु भएकाे छ । जंगली खाएका एकै परिवारका चार जना मध्ये एक जनाका मृत्यु भएकाे हाे।
अर्घाखाँची जिल्लाको भुमिकास्थमन नगरपालिका-६ खिल्जी भन्नु ठाउँमा उक्त घटना घटेकाे र च्याउ लागेर बिरामी परेकी ३० बर्षिया रामकला महतराकाे लुम्बिनी सिटि अस्पतालमा मृत्युु भएकाे नगर प्रमुख रेशम थापाले जानकारी दिए ।
उनका अनुसार गम्भीर बिरामी परेका अन्यकाे...
काठमाडौं । रोटरी क्लब गोँगबुले बैसाख २० गते लकडाउनको कारण खाध्यान्न अभाब झेलीरहेका काठमाडौं महानगरपालिका तथा आसपासको नगरपालिकाहरुका ९५ परिवारलाई खाध्यान्न राहत बितरण गरेको छ ।
कोराेना भाईरसको संक्रामणलाई नियन्त्रण गर्न नेपाल सरकारले लागू गरेको लकडाउनको कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउदै आएका मजदुर तथा बिपन्न बर्गलाई ठुलो असर परेको हुदा टाेखा नगरपालिका, वडा नं.६, तार्केश्वर नगरपालिका वडा नं.२,४,५ र...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ४४ हजार ७८७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर ३४ लाख ८४ हजार ५६७ बढीमा देखिएकाे संक्रमणमध्य ११ लाख २१ हजार ६१२ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु...
किरण बजागाई
ललितपुर । ललितपुरको भैसेपाटी स्थित दैनिक ज्यालादारी गरेर जीवनयापन गरिरहेका ६ सय परिवारले राहत पाएका छन । उनीहरूलाई सहयोगी नेपाल नामक संस्थाले खाध्यान्न सहयोग गरेकाे हाे ।
ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाटी आसपासमा बसाेबास गर्ने ६ सय परिवारलाई समेटेर शनिबार सहयोगी नेपाल गैरसरकारी संस्थाले राहत वितरण गरेको वडा सदस्य रुकु महर्जनले बताईन । यस्ताे कोरोना महामारीलार्ई विश्वले सामना...
विपेेन उलङगे
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आज बालुवाटारमा बसेकाे सचिवालय बैठकले तेस्रो अध्यक्ष राख्ने प्रस्ताव खारेज गरेकाे छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत बैठकमा तेस्रो अध्यक्षकाे रुपमा माधव कुमार नेपाललाई प्रस्ताव गरेका थिए । उक्त प्रस्तावकाे स्वयं नेपालले अस्वीकार गरेपछि , याे बिषकाे अन्ते भएकाे पार्टि प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।
नेकपाकाे सचिवालयले...
विपेन उलङगे
काठमाडौ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएसंगै बिभिन्न टिप्पणीहरु सुरु भएका छन । कारण हाे :अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ ।
अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फहरु संग बसेका हुन्थे भने यसपटक दुई अध्यक्षकाे कुर्सि संगै देखिएपछि सामाजिक सञ्जालमा बिभिन्न...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १०५ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०३ रहेकाे छ । हालसम्म ६ हजार १७६ जनामा संक्रमण रहेकाेमा ४ हजार ३२६ जनाले स्वास्थ्य लाभ गरेका छन भने,...