सार्जा । युएईमा एक जना नेपालीको मृत्यु भएकाे छ । वैदेशिक रोजगारीको लागि ९ वर्ष अघि युएई पुगेका ५३बर्षिया एक नेपालीको मृत्यु भएको हाे ।
माेरङकाे बेलबारी-३ स्थायी घर भएका दीपक पराजुलीको हृयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो। केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर...
काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना गरिएकाे छ । काठमाडौंकाे टङगाल स्थित भाटभटनीले एमआरपी भन्दा बढि मुल्यमा सामान बिक्रीबितरण गरेकाे पाईएपछि उक्त सुपरमार्केटलाई जरिवाना गरिएकाे हाे ।
वाणिाज्य आपूर्ति तथा उपभोक्त संरक्षण बिभागका अनुसार बिभागकाे टाेलिले बजार अनुगमनका क्रममा बजार मुल्य भन्दा बढिमा सामान बिक्री गरेकाे पाईएपछि जरिवाना गरिएकाे हाे । विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको जानकारी दिएको...
चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको हाे।
स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिएकाे वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए ।
बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको रेग्मीले जानकारी दिए ।
Flash News
संक्रमितकाेे आधारमा लकडाउन थप्नेे बढाउने हुन्छ: स्वास्थ्य मन्त्रालय(भिडियो सहित)
BIPEN Ulange -
काठमाडौ । सरकारले संक्रमितकाेे आधारमा लकडाउन थप्ने गरेकाे स्वास्थ्यमन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन ।
उनले नियमित प्रेस ब्रिफिङमा बाेल्दै देशकाे अबस्था सामान्य रहेकाे र काेराेना उपचारमा सक्षम रहेकाे बताएका छन ।
गत २४ घण्टामा २ हजारबढिकाे पिसिआर परिक्षण गरेकाे र हिजाे तीन जना संक्रमित थपिएर ५२ पुगेकाेमा १६ जनालेे स्वास्थ्य लाभ गरेकाे बताए ।
त्यस्तै दुई नर्समा देखिएकाे आरडिटी परिक्षणबाट...
Flash News
काेराेना प्रकाेप: मलेसियामा साेमवार मर्नेकाे सङ्ख्या एक, नयाँ संक्रमित ४०जना
BIPEN Ulange -
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९९ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९९ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ५ हजार ८२०जनामा संक्रमण देखिएकाेमा ३ हजार ९५७ जनाले स्वास्थ्य लाभ गरेका छन । ३७ जना गम्भीर बिरामी रहेका छन भने साेमवार थप ४० जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ७ हजार ९४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर ३० लाख ३हजार ३५२ बढीमा देखिएकाे संक्रमणमध्य ८ लाख ८२हजार २६७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे...
वुहान । चीनकाे वुहान सरहरका अस्पतालहरुमा काेराेना उपचाररत सबै बिरामी डिस्चार्ज भएका छन ।
चिनियाँ नेसनल हेल्थ कमिसन (एनएचसी) का प्रवक्ता मी फेङका अनुसार वुहानका अस्पतालमा भर्ना भएका सम्पूर्ण संक्रमित निको भएपछि घर पठाइएको हो। चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट कोभिड–१९ को संक्रमण विश्वभर फैलिएको हो।
चीनमा हालसम्म काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ४ हजार ६३३ रहेकाे छ । हालसम्म ८२ हजार...
रुकुम पूर्व । सात महिनादेखि हराइरहेका रुकुम ९पुर्व० भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ ।
गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।
हराएका बालक नभेटिएपछि खोजी गरिदिन आग्रह गर्दै परिवारले गत वर्ष पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको...
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट २० मा पुगेका छन । उनलाई यतिबेला विभिन्न माध्यमबाट भाेट गर्न मिल्ने भएकाे छ ।
दिवेशलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट भाेट दिन सकिने छ। कोरोना भाइरसका कारण सबै प्रतिस्पर्धीले घर–घरबाटै दिएको प्रस्तुति अमेरिकी टेलिभिजन च्यानल एबिसीबाट आइतबार साँझ प्रसारण भएको थियो।
काठमाडौंका दिवेश अमेरिकन आइडलको उत्कृष्ट २० सम्म पुग्ने पहिलो नेपाली...
काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ ।
उपाध्यालाई जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी गरिएको छ । नजिबुल्लाह अन्सारीले गृह मन्त्रालयमा दिएको निवेदनका आधारमा उपाध्यायमाथि मुद्दा प्रक्रिया अघि बढाईएकाे जिल्ला अदालत स्रोतले बताएकाे छ । यधपी अन्सारी...