Home Blog Page 1583
ऐजेन्सि । काेराेनाभाईरस (काेभिड-१९) काे कारण चीनमा गएकाे २४ घण्टामा १ हजार २ सय ९० जनाकाे मृत्यु भएकाे छ । वर्ल्डओमेटरकाे रेकर्ड अनुसार चीनमा हालसम्म ४ हजार ६ ३२ जनाकाे काेराेनाकाे कारण ज्यान गएकाे छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ९० काे मृत्यु भएपछि चीनमा अहिले जम्मा १ सय १६ जनामा मात्रै सक्रिय संक्रमण रहेकाे तथ्यांकले देखाउछ...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ४६ हजार ८ सय ४७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २१ लाख ८३ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख ४७ हजार ७ सय ७५ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा...
चितवन । चितवनको  भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएकाे छ । उनीहरुको पिसिआर परिक्षणमा पाेजेटिभ देखिएकाे हाे । भरतपुरमा काेराेना पाेजेटिभ देखिएपनि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको  अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए। भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो । उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको र केहि समयअघि उनीहरु विदेशबाट आएकाे अस्पतालले...
ऐजेन्सि। काेराेनाभाईरस संक्रमण फैलिन नदिन सरकारले घाेषणा गरेकाे लकडाउनकाे पालना गराउने क्रममा नाईजेरियाकाे बिभिन्न सहरमा झडप हुदा १८ जना नागरिककाे मृत्यु भएकाे छ । सङ्क्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनको पालना गराउन प्रशासनले प्रहरी तथा सेनासमेतलाई परिचालन गरेको छ । लकडाउनकाे पालना गराउने क्रममा झडप हुदा १८ जनाकाे ज्यान गएकाे भन्दै त्यहाँको राष्ट्रिय मानवअधिकार आयाेगले सुरक्षाकर्मीले बलफजति गरेकाेले धेरैकाे ज्यान...
नोभल’ कोरोना भाइरस के हो? नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने...
काठमाडौँ । प्रतिपक्षी दल कांग्रेसले विदेशमा रोजगारी र अध्ययनमा रहेका नेपालीलाई स्वदेश फिर्ता हुने वातावरण निर्माण गर्न माग गरेको छ । कांग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुॅदे पत्र लेख्दै नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग गरेका हुन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विदेशमा समस्यामा परेका नेपालीले सरकारको काम कारबाहीले...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८४ पुगेकाे छ । आज बिहिवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८४ "पुगेकाे हाे । बुधबार र बिहिवार १/१ जनाकाे मृत्यु भएपछि मृत्यु दरमा केहि सुधार देखिएकाे छ । हालसम्म मलेसियामा ५ हजार १ सय ८२ जनामा संक्रमण देखिएकाेमा २ हजार ७ सय ६६ जनाले स्वास्थ्य लाभ गरेका छन ।...
लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  । धनकुटा हात्तीखर्क, माकलुङग घरभै लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो ।  उनी पुर्व गार्खा सैनिक पनि हुन । बेलायतमा भुपु गाेर्खा सैनिक सहित करिब एक दर्जन नेपालीले काेराेनाका कारण ज्यान गुमाएका छन । https://youtu.be/FGnKqb1Ec6c
काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक रमाथि हातपात प्रकरणपछि महानगरीय प्रहरी बृहत महाराजगन्जका डिएसपी उमेश लम्साललाइ जिम्मेवार हटाएर महानगरीय प्रहरि कार्यालय रानिपाेखरि झिकाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एक प्रेस  विज्ञप्ति सार्वजनिक गर्दै :" डिएसपी लम्साललाई प्रमुखकाे जिम्मेवारीबाट हटाई महानगरीय प्रहरी कार्यलय रानी पोखरी तानिएको उल्लेख  गरेकाे छ ।  आवश्यक छानविन तथा कारबाहीका लागि महाराजगञ्ज वृत्तका इन्चार्जसमेत...
एजेन्सी । पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको छ । इन्डियन एक्सप्रेसको खबर अनुसार अहिलेसम्म यीमध्ये कसैको पनि परीक्षण भएको छैन ।अधिकारीले भने, ‘यी सबैलाई होम क्वारेन्टाइन गरिएको छ र यदि यीमध्ये कसैमा लक्षण देखिए उनीहरुको परीक्षण गरिनेछ ।’ भारतमा मे ३ सम्म लकडाउन छ तर दैनिक उपभोग्य वस्तुलगायत अन्य आवश्यक वस्तुको ढुवानीमा प्रतिबन्ध लगाइएको छैन...
- Advertisement -

POPULAR POSTS