काठमाडौं । नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ युट्युबमा सार्वजनिक भएको छ ।
नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइल टिभि च्यानल मार्फत सार्वजनिक भएको हो । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतसंगै एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला,...
काठमाडौ । नेपालमा फेरि छैटौं काेराेना संक्रमित व्यक्ति फेला परेका छन । नियमित पत्रकार सम्मेलनमा बाेल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता बिकास देबकाेटाले संक्रमित भेटिएकाे जानकारी दिएका हुन ।
दोस्रो र पाँचौं संक्रमित युवतीहरूसंगै कतार एरलाईन्सबाट चैत ४ मा संगै आएका अर्का एक्जनामा काेराेना संक्रमण देखिएकाे हाे । दाेस्राे , पाँचौ र छैटौं संक्रमित कतार एअरवेजको विमान क्युआर ६५२ बाट...
Flash News
काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुग्याे, विश्वभरि ४८ हजार नाघ्याे
BIPEN Ulange -
क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ५० पुगेको छ । बुधबार थप ५ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ५० पुगेकाे हाे ।
मलेसियामा ३ हजार १सय १६ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ७ सय ३७ जनाले स्वास्थ्य लाभ गरेका छन ।
याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४८...
Flash News
विश्वभरिकाे काेराेना महामारी बढदाे अवस्थामा, मर्नेकाे सङ्ख्या ४७ हजार नाघ्याे
BIPEN Ulange -
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे विश्वव्यापि महामारीको कारण विश्व भर मर्नेकाे सङ्ख्या ४७ हजार २ सय ९० पुगेकाे छ ।
विश्वभरि काेराेना संक्रमितकाे सङ्ख्या अहिलेसम्म ९ लाख ३८ हजर ४ सय ५२ पुगि सकेकाे छ । १ लाख ९५ हजार ३ सय ८८ जनाले स्वास्थ्य लाभ लिएका छन ।
सबैभन्दा बढी मर्ने ईटलीमा रहेका छन । ईटलीमा १ लाख १०...
काठमाडौँ । लकडाउनका कारण नेपालमा अलपत्र परेका अस्ट्रेलियाली र न्यूजील्यान्डका पर्यटक तथा पिआरबाहक नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान बधुबार साँझ ६ बजे अस्ट्रेलियाको ब्रिसबेनतर्फ उडेको छ । टिकट बिक्री गर्ने जिम्मा पाएको बोन ट्राभलका सञ्चालक रमेश पौडेलका अनुसार जहाजमा २ सय ५० यात्रु छन् ।
वाइडबडीमा न्युजिल्यान्डका २३ जना छन् भने बाँकी सबै अस्ट्रेलिया जाने यात्रु छन्। ‘झापादेखि...
धनगढी । सुदुरपश्चिम प्रादेशिक अस्पताल सेतीमा काेराेना भाईरस (काेभिड-१९ ) परिक्षण मेसिन जडान गरिएकाे छ ।
कैलाली ।
संघीय सरकारले चीनबाट खरिद गरेर मेसिन सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको हाे । मेसिनमा आजै केही प्राविधिक काम सकेर परीक्षण सुरु गरिने सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
एक स्याम्पल चेक गर्न एक घण्टा दश मिनेट लाग्ने बताइएको छ ।
रुकुम पश्चिम । पश्चिम रुकुममा बुधबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर १३ बर्षीया निर्मला खत्रीको ज्यान गएकाे छ भने ४ जना घाईते भएका छन ।
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नम्बर-४ दम्दु टाेलमा रहेकाे गंगाराम खडकाकाे घर नजिकै चट्याङ पर्दा बुढा मावली घर आएकी रोल्पा गंगादेव गाउपालिकाकी १३ वर्षकी निर्मला खत्रीकाे ज्यान गएको स्थानीय...
मुम्बई। बन्दका कारण स्वदेश फर्कन नपाएका भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले खाद्यान्न सामाग्री वितरण गरेको छ।
विभित्र सामाजिक कार्यमा सक्रियता जनाउँदै आएकाे सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले महाराष्ट्र राज्यको बदलापुरमा अलपत्र रहेका दैलेखका २२ जना नेपालीहरुलाई खाध्यान्न राहत उपलब्ध गराएकाे हाे ।
सुदुरपश्चिमेलि नेपाली समाज मुम्बई जिल्ला समिती अध्यक्ष नबिन साउदको...
Flash News
ओम्नीसंगकाे स्वास्थ्य सामाग्री खरिद ठेक्का रद्व , य्रापिड टेष्ट किट अहिले प्रयाेग नहुने(video)
BIPEN Ulange -
काठमाडौ । काेराेना भाईरस राेक्थाम तथा नियन्त्रण संगै सरकारले चीनबाट स्वास्थ्य सामाग्री खरिद तथा आपूर्ति गरेर सरकारलाई उपलब्ध गराउनकाे लागि ओम्नी ओेबिसिए ग्रुपसंग ठेक्का सम्झाैता गरेकाे छ ।
समयमै सामान उपलब्ध गराउन नसकेकाे भन्दै ठेक्का सम्झौता रद्द गरिएकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार मार्च ३० तारिख भित्र सम्पूर्ण सामान उपलब्ध गराउनुपर्नेमा...
Flash News
श्रीमतीले बचाउनुहाेस भन्छिन : उनकाे आंखामा हेरेर रुदै साहुकाे काममा जान्छु..
BIPEN Ulange -
म संग पैसा पनि छैन । श्रीमती होस्पिटलको बेडमा जीवन र मृत्यु संग लडिरहेकि छिन् । मलाइ बचाउनुस भन्छिन् । उनको आखामा हेर्छ रुदै साहुकाे काममा लाग्छु ।
घरमा आउछु छोराछोरीले सोधछ्न " बाबा आमा कहिले ठिक हुनुहुन्छ भन्छन् । छोराछोरी लाई हेर्छु झनै भक्कानो फुटेर आउछ, यतिखेर मैले भगवान गुहारनु भन्दा अरु बिकल्पनै देख्दिन म के गरु ??
याे मनरुवाउने...