काठमाडौ । बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने भएकाे छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र चिकित्सक पनि प्राप्तमात्रमा रहेकाेेले उनलाई धाैलागिरि अस्पतालमै उपचार गरिन लागिएकाे हाे ।
प्रदेश स्वास्थ निर्देशक विनोद विन्दु शर्माका अनुसार थप व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) , भेन्टिलेटर, भिटिएम लगायतका सामाग्री पोखराबाट बागलुङ पठाउन लागिएको छ । केहि सामाग्री अस्पताल पहिलै रहेकाले उपचारमा...
Flash News
काेराेना सम्बन्धि जनचेतनामूलक प्रचारमा हिडेका वडाअध्यक्षकाे दुबै खुट्टा भांचियाे
BIPEN Ulange -
काठमाडौ । जाजरकोटकाे छेडागाड नगरपालिका-११का वडाअध्यक्षमा सांघातिक हमला भएकाे छ । वडाअध्यक्ष चक्रबहादुर सिंहमाथि केहि अपरिचित हुलले कुटपिट गरेका हुन ।
शुक्रबार वडा कार्यालयमा काेराेना भाईरसबाट कसरि बच्ने-बचाउने विषयमा छलफलपछि गाउँ प्रचारप्रसारमा हिडेका अध्यक्ष सिंहमा अाक्रमण भएकाे बताएको छ । वडाकै झार्पा स्थित अपरिचित व्यक्तिहरुकाे समुहले वडाअध्यक्षलाई कुटपिट गरि दुबै खुट्टा भांचेर छाेडेकाे बताएको छ ।
वडाअध्यक्ष सिंहकाे अहिले उपचार भैरहेकाे...
कृष्ण गुप्ता
वीरगंज । लकडाउनकाे आज छौठो दिन पर्साकाे ग्रामिण भेग मा छिपहरमाई गाउँपालिका अध्यक्ष दोव्रा खाद्यान्न सामग्री बितरण। पर्साकाे ग्रामिण भेगकाे छिपहरमाई गाउपालिका।
अति बिपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार हुनबाट बच्न प्रत्येक घरधुरीलाई खाधान्नको ब्यवस्था गरेका छन ।
गरिब कामदार परिवारलाई १० किलाे चामल,३ किलाे अालु पियाज,साेयाबिन ५००ग्राम ,तेल ५००ग्राम ,नुन १ किलाे काे दरले...
काठमाडौं । काेराेना भाइरस (काेभिड-१९) विश्व महामारीको रुप लिईरहेकै बेला नेपालमा बिदेशबाट फर्केका ५ जनामा संक्रमण देखिएकाे छ । पाँचौ संक्रमित १९ बर्षिया युवती विदेशबाट फर्केपछि लक्ष्यण समेत देखा पर्दा नत जांच नै गरिन नत क्वारेन्टाइन नै बसिन ।
नेपालमा भेटिएकी पाँचौ काेराेना संक्रमित बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवती चैत ४ मा नेपाल आएकी थिइन् । बेल्जियममा...
ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २३ सय २० पुगेकाे छ ।
मलेसियामा काेराेना संक्रमितमध्यबाट ३सय २० जनाले स्वास्थ्य लाभ लिएपछि अहिले सक्रिय संक्रमितकाे सङ्ख्या १९ सय ७३ रहेकाे छ । यधपी करिब पांच लाख बढि नेपाली कार्यरत मलेसियामा अहिलेसम्म कुनैपनि नेपालीमा संक्रमणकाे पुष्टि भएकाे छैन ।
त्यस्तै यूएईमा थप २...
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा पाँचौ काेराेना संक्रमितकाे पुष्टि गरेकाे हाे ।
पाँचौ संक्रमित १९ बर्षिया महिला रहेकाे र उनी उपत्यका बाहिर रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । उनी चैत चार गते बेल्जियम बाट कतार हुदै नेपाल अाएकी थिईन ।
यसअघि नेपालमा...
माेरङ । फागुपुर्णिमाकाे दिन कुटपिटबाट घाइते भएका एक युवाकाे मृत्यु भएपछि अस्पतालले शव फाेहारमा फालेकाे खबर बाहिरिएकाे छ ।
मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि उपचारमा लागेकाे खर्च अस्पतालले नपाएपछि शव फाेहाेरमा राखिदिएकाे हाे । दुई दिनसम्म फोहोर फाल्ने ठाउँमा वेबारिसे बनेको शवलाई गाउँलेहरुले पैसा उठाएर शनिबार दाहासंस्कार गरेकाे त्यहाँ स्थित पत्रकार अर्जुन...
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ दिने भएकाे छ । सरकारले स्थापना गरेको कोषमा पार्टीले एकमुस्ट १० लाख रुपैयाँ दिने भएकाे हाे ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुस्ट १०...
काठमाडौं । काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको बिमान दुर्घटना परेकाे छ । जहाज धावनमार्गमा अवतरण गर्नेबेला दूर्घटनामा परेको छ त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल स्रोतले बताएको छ । यधपी दूर्घटनाको विवरण भने आउन बाँकी छ।
https://youtu.be/avOQjUJTkpI
काठमाडौ । काेराेना राेकथाम तथा नियन्त्रण गर्न सरकारले चालेकाे लकडाउन अवज्ञा गर्नेहरु बिरुद्ध प्रहरीले कडाइ सुरु गरेकाे छ । काठमाडौं लगायत उपत्यकामा मात्रै लकडाउनकाे उलङघन गर्ने २१० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
शनिबार बिहान ८ बजेसम्म मात्रै १० जना महिला सहित अनावश्यक बाहिर निस्केका २१० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । यसका साथै लकडाउन अवज्ञा गर्ने ५ वटा चार...