ऐजेन्सी । विश्व भरि महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण ज्यान गुमाउनेकाे सङ्ख्या २१ हजार २ सय ९७ जना रहेका छन ।
त्यस्तै हालसम्म ४ लाख ७१ हजार ७ सय ९४ जनामा संक्रमण देखिएकाे छ । यधपी अहिले मात्रै ३ लाख ३५ हजार ,७ सय ९४ जनामा संक्रमणले समाति रहेकाे छ । त्यस्तै करिब १५ हजार गम्भीर बिरामी...
काठमाडौ । चिनियाँ खर्बपति ज्याक माले नेपालीको लागि पठाउने मेडिकल सामाग्री अाईतबार नेपाल आईपुग्नेछ । अलिबाबा फाउन्डेसनका प्रमुख समेत रहेका ज्याक माले काेराेना संक्रमित देशहरुलाई सहयोग पठाउने घाेषणाअनुरुप नेपालमा सहयोग सामाग्री पठाउन लागेका हुन ।
ज्याक माले नेपालीलाई मास्क , काेराेना टेस्ट किट, प्राेटेक्टिभ सुट, भेन्टिलेटर, थर्माेमिटर लगायतका अत्यावश्यक सामाग्री आईतवार नेपाल पुग्ने गरि पठाउन लागेका हुन । उनले एसियाली...
ऐजेन्सि । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो।
७१ वर्षीय राजकुमारकाे उपचार चलिरहेको छ भने उनकी पत्नी क्यामिलालाई अाईसाेलेसनमा राखिएकाे जनाएको छ । बेलायतमा अहिलेसम्म ४सय ४२ काे ज्यान गईसकेकाे छ भने ८ हजार मानिसहरु संक्रमित रहेका छन ।
https://youtu.be/TSWADtbqAPg
पाेखरा । पाेखरामा क्वारेन्टाइनमा राखिएका एक जनाकमे मृत्यु भएकाे छ । भारतबाट फर्किएका ५० बर्षीया एक पुरुषको मृत्यु भएकाे हाे ।
रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो। क्वारेन्टाइनमा रमखिएकै अवस्थामा बिरामीले च्यापेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरा ल्याउदा ल्याउदै बाटाेमै उनका निधन भएकाे अस्पतालले जनाएकाे छ ।
१२ दिन अघि भारतबाट आएका उनकाे मुटुमा...
Flash News
काेराेना संक्रमित युवती संगै नेपाल आएकाकाे नाम ठेगाना पत्ता लाग्यो (नामावलीसहित )
BIPEN Ulange -
काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ।
प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।
चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्।...
Flash News
काेराेना संक्रमित युवती संगै नेपाल आएकाकाे नाम ठेगाना पत्ता लाग्यो (नामावलीसहित )
BIPEN Ulange -
काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ।
प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ।
चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्।...
काठमाडौँ । सरकारले भक्तपुरको नगरकोटमा रहेका होटललाई क्वारेन्टाइनस्थल बनाउने भएको छ । काेभिड-१९ बिरुद्ध नयाँ बैकल्पिक क्वारेन्टाइनकाे रुपमा नगरकाेटका हाेटलहरुलाई प्रयाेग गरिने भएकाे हाे ।
क्वारेन्टाइनस्थल निर्माण एवं व्यवस्थापन कार्यदल संयोजक एवं पर्यटनमन्त्री योगेश भट्टराई, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले बुधबार नगरकोटका होटल व्यवसायीसँग छलफल गरेको थियो । छलफलपछि त्यहाँका होटलहरुलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरु तयारी भएका छन्।
कोरोना संक्रमण थप फैलियो भने...
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको एक ब्यक्तिकाे नमुनामा काेराेना पोजेटिभ देखिएको हो ।
फेरि काेराेना पाेजिटिभ देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यधपी चीनबाट अाएका पहिलाे काेराेना संक्रमितका भने उपचार सफल भैसकेकाे छ ।
बुधबार तेस्रो संक्रमित भेटिएकाे प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।
https://youtu.be/6r1CZ9I8rTw
विकास
सिमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णमा समाजको धन्यवाद
BIPEN Ulange -
धनगढी । सुदूरपश्चिमेली नेपाली समाजद्वारा भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।
नेपाल भारत सिमा क्षेत्रमा गौरीफन्टामा अलपत्र परेका आम सुदुरपश्चिमेलिहरुको उद्धार कार्यका निम्ति नेपाल सरकार ,सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन विभाग, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण हातहरुमा हार्दिक धन्यवाद ज्ञापन ब्याक्त गरिएको छ ।
साथै यस कोरोना...
क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न थप १४ दिन बाहिरी अागमन बन्द गर्ने भएकाे छ । १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे हाे ।
मलेसियाले यस्ताे किसिमकाे बन्दलाई लकडाउन नभनेर माेभमेन्ट कन्ट्रोल अडर (एमओसि) भनेकाे छ । मलेसियामा अहिलेसम्म संक्रमित दिनानुदिन बढदै जानु र मृत्यु दर पनि बढेपछि यस्ताे...