देशकै प्रधानमन्त्री मृगौला पिडित भैरहेकाे अबस्था छ । त्यसमा झन अन्य सर्वसाधारण त झन कतिहाे कति पिडित हाेलान । भलई सरकारले निशुल्क डायलाईसिस गरिदिदै अाएकाे छ । डायलाईसिस गरिएपनि कम्जोर अार्थिक अवस्थाका मानिसहरुले स्याहार र थप लाग्ने खर्चसंग सामाना गर्नुनै पर्छ ।
प्राधानमन्त्री केपि शर्मा अाेलीकाे भर्खरै मृगौला प्रत्याराेपन सफल भएकाे छ । प्रधानमन्त्रीकाे मृगौला प्रत्याराेपन सफल हुदै गर्दा रत्नपार्ककाे...
Flash News
प्रेस रिभ्यु : चीनमा क्वारेन्टाइनकाे रुपमा राखिएको हाेटेल भत्किएपछि मर्नेकाे सङ्ख्या १० पुग्याे
BIPEN Ulange -
ऐजेन्सि । चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्किदा मर्नेकाे सङ्ख्या १० पुगेकाे छ । उक्त हाेटल भत्किँदा ७१ जना पुरिएकाेमा ४८ जनाकाे उद्धार गरिएकाे थियाे ।
दक्षिणी चीनको फुजिएन प्रान्तमा अवस्थित उक्त होटल भत्किँदा झन्डै ७१ जना फसेकाे चिनियाँ एसिया न्युज नेटवर्कले उल्लेख गरेकाे छ । उद्धारकाे लागि करिब १ हजारकाे सङ्ख्यामा सुरक्षाकर्मी , रेक्स्यु टिम लगायत...
कपिलवस्तु । महिला दिवसकै दिन कपिलवस्तुमा तेजाब प्रहारबाट एक महिला घाइते भएकी छिन । जिल्लाकाे महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी हुन ।
गुप्ताकाे निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पिडितकाे अवस्था भने अहिले सामान्य रहेको वडा...
अन्तराष्ट्रिय
चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्कियाे
BIPEN Ulange -
ऐजेन्सि । चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्किएको छ । उक्त हाेटल भत्किँदा ७० जना पुरिएकाे जनाएको छ ।
दक्षिणी चीनको फुजिएन प्रान्तमा अवस्थित उक्त होटल भत्किँदा झन्डै ७० जना फसेकाे चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन । पुरिएका मध्य ४७ जनाकाे उद्धार गरिएकाे र बांकीकाे उद्धार तथा खाेजविन जारि रहेकाे बताईएकाे छ ।
भवन के कति कारणले भत्किएकाे...
काठमाडौं । बि.एन पुस्तक संसारको प्रकाशनमा प्रकाश कोइरालाको पहिलो उपन्यास “प्रपञ्च” शनिबार राजधानीमा बिमोचन भएको छ । लेखक तथा पत्रकार अस्विनी कोइराला, सह–प्राध्यापक डा. अम्बिका अर्याल, सर्वग्य वाग्ले, ठाकुर चापागाईं र लेखक प्रकाश कोइरालाको संयुक्त वाहुलीबाट सो पुस्तक बिमोचन भएको हो ।
अस्विनी कोइरालाले उपन्यासमाथि समालोचना गर्दै “सर्जक सिक्दै गरेका र खासगरी उपन्यासको लागि नयाँ भए पनि सामाजिक कुराहरुलाई प्रेममा...
काठमाडौं । युट्युब च्यानल फिल्मी टिभि मार्फत हरेक शुक्रबार नयाँ भाग प्रसारण हुने उक्त वेबसिरिजको १३ भाग आज प्रसारण भएको छ ।
ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको छ । यस्को छायांकन गणेश कंडेलले गरेका हुन भने निर्देशन सुशिल पाण्डे (क्रमश) ले गरेका छन् । यस सिरिजमा अर्जुन खनाल, अन्नपूर्ण गुरुङ्ग, दिपाशा चौलागाईं,...
Flash News
कोरोना विरूद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउने चीनको दाबी
BIPEN Ulange -
काठमाडौं । कोरोनाविरुद्धको खोप विकासमा भइरहेको काम अनुगमन गर्दै चीनियाँ राष्ट्रपति सी चिनफिङ्ग फागुन २४, २०७६ चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्। कोरोनाबाट संक्रमितहरुको संख्या...
मनोरन्जन
सफलता र चर्चाकाे उकालोमा रहेका निर्देशक राजकुमारकाे “गाउँले हामी त” (भिडियो सहित)
BIPEN Ulange -
पछिल्लो समय चर्चा संगै सफलता चढिरहेका निर्देशक तथा सम्पादक राजकुमार मगरले " गाउँले हामि त" नामक नयाँ गित निर्देशन गरेका छन ।
केहि समय अगाडि अाधुनिक गित अन्तर्गतको उत्कृष्ट म्युजिक भिडियो निर्देशक अावर्ड समेत हात पारेका मगरले याे गित एकदमै मनैलिक तथा उत्कृष्ट रहेकाे बताएका छन । उनकाअनुसार सामान्य फ्लाेवर भएकाे च्यानलबाट गित रिलिज गर्दा पनि सन्ताेषजनक भ्यू गएकाे छ...
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार अन्धाधुन्ध बन्दुक आक्रमणमा २९ जना मारिएका छन ।
दुई जना आईएसका बन्दुकधारीकाे उक्त आक्रमणबाट २९ मारिनुका साथै ६१ घाइते भएका छन् । घाइतेमध्ये २०को अवस्था गम्भिर रहेको अन्तर्राष्ट्रिय माध्यम अलजजिराले समाचार प्रकाशन गरेकाे छ ।
अाक्रमणकारिहरु दुवै जना पनि सुरक्षाकर्मीकाे प्रतिआक्रमणमा मारिएकाे बताईएको छ । बन्दुकधारिले हिज्ब–ए–बहदत पार्टीका नेता अब्दुल अली मजारीको हत्या भएको २५ औं...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्पताल बसाई लम्बिने देखिएकाे छ । अाेलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको हाे ।
धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेकाे जनाएको छ । यधपी ६९ वर्षीय प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार अाएकाे छ ।...