Home Blog Page 160
तेहरान, १६ असार । इरानका सबैभन्दा वरिष्ठ शिया धर्मगुरु ग्रैंड अयातोल्लाह नासेर मकरिम शिराजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध धार्मिक फतवा जारी गरेका छन्। उनले यी दुई नेतालाई अल्लाहको शत्रु भनेका छन् । साथै, विश्वभरका मुस्लिमहरूलाई एकजुट हुन र यी नेताहरूलाई इरानमाथि आक्रमण गरेकोमा पश्चाताप गर्न बाध्य पार्नु पर्छसमेत भनिएको छ। मकरिम शिराजीले आफ्नो फतवामा भने, ‘इरानको...
काठमाडौं, १६ असार । पेरिस सेन्ट जर्मन (पिएसजी)ले घरेलु टोली इन्टर मियामीविरुद्ध ४–० को सहज जित निकालेको छ । यो जीतसँगैँ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । आइतबार मार्सिडिज बेन्ज रंगशालामा पिएसजीलाई जित दिलाउन जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे पनि थप एक गोल भने आत्मघाती उपहारस्वरुप प्राप्त...
काठमाडौं, १६ असार । ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ । यसको कथा मात्र नभई यसमा देखाइएको क्रूरता, नग्नता र यौनजन्य यातनाका कारण यो फिल्म विश्वभरका सिनेमा प्रेमी र समीक्षकबीच चर्चाको विषय बनेको थियो । सन ७०...
काठमाडौं, १६ असार । अर्बपति लगानीकर्ता वारेन बफेटले सोमबार आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ६ अर्ब डलरको शेयर पाँच फाउन्डेसनलाई दान गर्ने भएका छन् । उनले शुक्रबार यस्तो घोषणा गरेका हुन् । बफेटले २००६ देखि यी फाउन्डेसनहरूलाई लगभग ६० बिलियन अमेरिकी डलरको शेयरहरू दान गरिसकेका छन्। बर्कशायर ह्याथवेसँग गेसियो, डायरी क्विन जस्ता धेरै कम्पनीहरू छन्। यस पटक बफेटले १२.४ मिलियन क्लास...
काठमाडौं, १६ असार । गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ । काँचो आँप कुनै खजाना भन्दा कम छैन, यसलाई आफ्नो आहारको हिस्सा बनाउनुभयो भने...
चिबा, जापान — गैर आवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् चिबाले आगामी २०२५–२०२७ कार्यकालका लागि आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ। यस अवसरमा, संयोजक कुल प्रसाद सुवेदी र उप–संयोजक मोहन कार्की, टीकाराम न्यौपाने, नीरज पाण्डे लगायतका सम्माननीय सदस्यहरूको चयन भएको छ। महिला उप–संयोजक कुसुम बस्नेत, सचिव सरोज गिरी, सह–सचिव कुमार लामा, राजेन्द्र शर्मा, कोषाध्यक्ष बिमल प्रसाद न्यौपाने, सह–कोषाध्यक्ष...
अबूधावी, यूएई — नेपाली राजदूतावास, अबूधावी र नेपाल एसोसिएसनले संयुक्त रूपमा नेपाली राजदूतावासको सेमिनार हलमा आयोजित श्रमिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्। यस कार्यक्रमको प्रमुख उद्देश्य नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा, यूएईको कानूनको पालना, स्वास्थ्य सुरक्षा र अन्य विविध महत्त्वपूर्ण विषयमा सचेतना प्रदान गर्नु थियो। कार्यक्रममा नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईकी महिला उपाध्यक्ष सोनम श्रेष्ठ, राजदूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेल,...
सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि मिल्टन पौडेल CPA ले नेशनल कोअर्डिनेशन काउन्सिल (NCC Member) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। समुदायमा दीर्घकालीन रूपमा योगदान गर्दै आएका मिल्टन पौडेलले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, "समुदायका अग्रजप्रति सम्मान, युवाको जोश र अनुभवको संयोजनसहितको एक सकृय र...
सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया, न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् अन्तर्गतको आगामी २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि अमर पौडेलले नेशनल कोअर्डिनेशन काउन्सिल (NCC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै पौडेलले समुदायका अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै, अनुभव र युवाको समन्वयमा आधारित एक सक्रिय र सक्षम टिमको साथमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले भने,...
सिड्नी, अष्ट्रेलिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद् (SCC) को २०२५–२०२७ कार्यकालको निर्वाचनका लागि सुमन खत्रीले उप-राज्य संयोजक (Deputy State Co-ordinator) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सेवामा लामो समयदेखि सक्रिय खत्रीले नेपालको सुदूरपश्चिम, मध्यपश्चिम तथा कर्णाली क्षेत्र हुँदै देशभर समाजसेवाको अभ्यासबाट प्राप्त अनुभवलाई अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको सेवामा...
- Advertisement -

POPULAR POSTS