Home Blog Page 1605
काठमाडौं । नेपालका लागि नेपाली अभियान समुहले एमसिसि र सुचना प्रबिधि शनिबार काठमाडौं एक कराेड हस्ताक्षर सार्वजनिक गरेकाे छ । माईतिघर मण्डलामा एक सभा गर्दै एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध एक कराेड हस्ताक्षर सङकलन गरेकाे दावी गर्दै हस्ताक्षर सार्वजनिक गरेकाे हाे । ज्ञानेन्द्र शाही लगायत अभियान्ताकाे सक्रियतामा देशबिदेशबाट एकसाथ हस्ताक्षर सङकलन गरिएकाे अभियान्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । सभामा...
विपेन उलङगे/हिटास शुक्रबार बिहानै बुटवलकै बिन्दा भण्डारी पसलमा पुग्छिन र एउटा कागजकाे पानामा लामाे घरयासि सामानकाे लिष्ट दिन्छिन र पसलमा बसेका ७६ बर्षिया बृद्ध बाजेलाई भन्छिन : " बाजे याे समान तयार गरि राखिदिनु म एकछिन आउछु । याे सम्बाद दृश्य बुटवलको हाे । रुपेन्देहिकाे बुटवल हाटबजारमा एउटा पुरानाे गेडागुडी पसल छ । ३४ बर्ष पुरानाे उक्त पसलकाे नाम "...
१ सय १० विरुद्ध भ्रष्टाचार मुद्दा थप ६५ जनालाई जग्गा जफत गर्न मुद्दा कुल २० अर्बको बिगो दाबी आरोपितमध्ये ३ पूर्वमन्त्री, ३ पूर्वसचिव काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार मुद्दा दायर गरेको छ । यो प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तलाई पनि प्रतिवादी बनाएको छ । भ्रष्टाचार गरेको आरोपमा ११० जनालाई र सरकारी...
काठमाडौं । मलेसियाले अबदेखि पाकिस्तानी सुरक्षागार्ड लिने भएकाे छ । पाकिस्तानी पत्रिका "द नेसन" का अनुसार करिब १ लाख ५० हजार पाकिस्तानी सुरक्षागार्ड मलेसियाले लिन लागेकाे समाचार लेखेकाे छ । उक्त पत्रिकाकाले पाकिस्तानी अधिकारीकाे भनाइ उल्लेख गर्दै लेखेकाेछ " मलेसियाले नेपालबाट मात्रै सुरक्षागार्ड लिईरहेकाेमा मलेसियाले कानुन संसाेधन गर्दै अन्यदेशबाट पनि सुरक्षागार्ड लिने जनाएको छ । याे पाकिस्तानका लागि उत्तम कामदार...
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेसंगै तररुन दल र नेबिसंघले सडकबाट बिराेध जनाएका छन । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको भन्दै काङ्ग्रेले संसद अवरुद्ध गरेको हाे भने नेविसंघ र तरुन दलले माईतिघर मा बिराेध प्रदर्शन गरेकाे हाे । नेविसंघका वर्तमान अध्यक्ष राजिव ढुङगानाले बिराेध सभालाई सम्बाेधन...
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेकाे छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको हाे । काङ्ग्रेस नेता तथा सांसद मीन विश्वकर्माले शुक्रबार संसदको विशेष समय लिएर बोल्दै आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी गरे...
काठमाडौ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जापानले दुई हप्तादेखि योकोकामा छोडिएको क्रुज भित्र थप ६१ जनामा संक्रमन देखिएकाे छ । योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको डायमण्ड प्रिन्सेस क्रुजले ३७ सय यात्री बोकेको छ ।जहाजभित्रका अन्य यात्रीमाथि पनि परिक्षण सुरु भएकाे छ । भने उपचारकाे लागि जाहाज भित्र डाक्टरहरु पठाएको जापानिज सञ्चारमाध्यमले जनाएका छन । यसका...
क्वालालम्पुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियाकाे गठन भएकाे छ । रमेशप्रसाद तिवारीकाे नेतृत्वमा ३५ सदस्य कमिटी गठन भएकाे हाे । तत्कालीन माअाेवादि केन्द्र समर्पित जनप्रगतिशिल मञ्च मलेसिया र ऐमाले समर्पित प्रवासी नेपाली मञ्च मलेसियाकाे एकता पछि बनेकाे वर्तमान कमिटी अध्यक्षमा रमेशप्रसाद तिवारी र सचिवमा दयाराम कुमाल रहेका छन । तिवारी माअाेवादि केन्द्र समर्पित हुन भने कुमाल...
काठमाडौं । सरकारले कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेहरुलाई बल्ल कारवाही गर्न तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले सिन्डिकेट गरेर कुखुराको मूल्य दोब्बर बनाउन नेतृत्व गर्नेहरुलाई कारवाही गर्ने भएको हो । त्यसपछि अभियानमा सहयोग गर्ने सबैलाई कारवाहीको दायरामा ल्याउने दावी सरकारको छ । उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई महंगीमा पार्न गलत...
काठमाडौ । वालुवाटार जग्गा प्रकरण बारे काङ्ग्रेस नेता गगन थापाले अाफ्नाे धारण सार्वजनिक गरेका छन । उनले फेसबुकमा लामाे स्टाटस लेख्दै अाफ्नाे धारण सार्वजनिक गरेका हुन । उनले लेखेका छन ू निर्दोष कहिल्यै पनि दण्डित हुनुहुन्न र दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न। पात्र, परिस्थिति र सम्बन्ध हेरेर हाम्रो धारणा बन्दैन, बदलिँदैन र बदल्नुहुँदैन भन्नेमा म प्रस्ट छु। त्यस्तै थपाले थप...
- Advertisement -

POPULAR POSTS