विचार/अन्तर्वार्ता
आस्था बहिनी कलाकार सेताे कपडा हाे, थाेरै लागे पनि दाग देखि हाल्छ : दिपकराज गिरि
Himaltimes -0
अास्था राउत बिबादमा फसेपछि दिकराज गरिले साहानुभुति सहितकाे लामाे फेसबसक स्टाटस लेखेका छन । उन कलार सेताे कपडा हाे थाेरै लागेपनि दाग देखिन्छ भ्नदै अास्थालाई सयंम हुने सुझाएका छन ।
कलाकार दिपकराज गिरिकाे फेसुक स्टाटस:
प्रिय आस्था बहिनी...
यो बिषयमा लेख्न मन थिएन । तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो ।
म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट...
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट आफूलाई यौन प्रस्ताव आएको बताएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा खड्काले उक्त भनाई राखेकी हुन् ।
चलचित्रमा आउनु अघि खड्का म्यूजिक भिडियोमा काम गर्थिन । संघर्षको त्यहि समय कतिपय मानिसहरुले आफूलाई घुमाउरो पारामा यौन प्रस्ताव राख्ने गरेको अभिनेत्री खड्काले बताएकी हुन् ।
उनले भनेकी छिन्– ‘म नेपाली चलचित्रमा आउनु पूर्व...
काठमाडौ । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।
उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार...
Flash News
मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)मा सैन्य स्वार्थ छैन : अमेरिकी दुतावास
Himaltimes -
काठमाडौ – अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)का विषयमा नेपालमा विवाद भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले यसमा कुनै सैन्य स्वार्थ नजोडिएको प्रष्ट पारेको छ।
दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसमा कुनै पनि सैन्य मामिला नजोडिएको र अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको प्रष्ट पारेको हो। दूतावासले १० बुँदे विज्ञप्तिमार्फत एमसिसीमा सहभागी हुनका लागि नेपालले...
कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हाे ।
स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो ।
बागलुङ जिल्ला धुल्लुबासकोट- ६ मा बिक्रम सम्बद २०४९...
एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले पदबाट राजीनामा दिने भएका छन । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेखेका छन् । ‘हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको...
काठमाडौँ । धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको घरबाट सुसाइड नोट फेला परेको पुष्टि गरे ।
घरबाट फेला परेको सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको व्यपार सफल नभएपछि आफू एकदमै तनावमा रहेको बताएका...
काठमाडौं : भारतीय सेनामा कार्यरत नेपाली युवाकाे मृत्यु भएकाे छ । भारतकाे काश्मिरमा हिमपहिरोका कारण भारतीय सैनिक जवान लक्ष्मन बिसि सहित पांच भारतीय सेनाको मृत्यु भएको छ।
त्यस्तै मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत भारतीय नागरिक रामेश्वर कुमार, पुरुषोत्तम लाल , चन्दबधन चौरसीया र रञ्जित सिंह रहेकाे सेनाले जानकारी दिएकाे छ।
हिमपहिरामा परि अन्य सर्बसाधरणकाे मृत्यु भएकाे छ । यधपी मृत्युको बारे पुर्न...
नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएपछि उनी अहिले साथिहरु संग अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकाे अनुमान गरिएकाे छ ।
प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको इन्स्टाग्राम अकाउन्टबाट फाेटाे सार्वजनिक गरेकि छिन ।