Home Blog Page 1614
काठमडौँ । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। यसकाे प्रभावले काठमाडौं लगायतका पहाडी भु(भागहरुमा हल्का बर्षात र हिमपात गरिरहेकाे छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  माघ ३ गते शुक्रबार दिउँसो स् देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका...
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन लागि मतपत्र छपाइ सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन हुँदै छ । राष्ट्रिय सभा निर्वाचन प्रदेशगत रूपमा हुँदै छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, वागमती प्रदेशको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको सिलगढीमा मतदान केन्द्र...
  आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । कोटेश्वर -जडिबुटी खण्डको सडक विस्तारका लागि राेड नजिकैका घर जग्गा अधिग्रहण गरिने भएको छ । अरनिको राजमार्गअन्तर्गतकाे उक्त सडक खण्डको लागि विमानस्थलकाे केहि भाग जमिन पनि प्रयाेग हुने भएकाे हाे । काेटेश्वर -जडिबुटी सडक अहिले काठमाडौं उपत्यकाककै सबैभन्दा बढी जाम हुने क्षेत्र बनोको छ । त्यसैलाई ध्यानमा राखेर मन्त्रिपरिषद बैठकले जडिबुटी - कोटेश्वर सडकखण्डभित्र पर्ने ६ अना १...
डा. दिनेश बाँस्ताेला  गर्मी मौसमको तुलनामा जाडो मौसम यौन जोडीका लागि यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने उपयुक्त मौसम हो। यो मौसममा यौन जोडीबीच यौनाकर्षण बढी हुनु स्वाभाविकै हो। गर्मीको तुलनामा जाडो मौसममा यौन जोडीले बढी यौन सम्पर्क गर्नुका पनि केही कारण छन्। चर्चा गरौं जाडोमा बढी यौन क्रियाकलाप तथा यौन सम्पर्क हुने कारण। जाडो मौसममा पुरुषको टेस्टोस्टेरोन हार्मोनको तह तथा...
पाेखरा । पाेखराकाे मणिपाल मेडिकल कलेजमा बिहीबार एक महिलाले चम्ल्याहा बच्चाकाे जन्म दिएकी छिन । स्याङ्जाको पुतलीबजार १ घर गरेकी २६ वर्षीया सुनिता पौडेल प्रधानले तीन छोरी र एक छोराकाे जन्माएकी हुन । शल्यक्रियाबाट जन्माईएकाे चार वटै बच्चाकाे अबस्था सामान्य रहेकाे अस्पतालले जनाएको छ । शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ। सामान्यतया...
मस्को — रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संवैधानिक परिवर्तन गर्ने प्रस्ताव गरेपछि  दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका हुन । देशको शक्तिमा रहिरहन पुटिनले संविधानमा परिवर्तन गर्न खोजिरहेको भन्ने आशंका गरिएकाे छ ।पुटिनको चौथो कार्यकाल सकिनुभन्दा चार वर्षअघि रुसको संविधानमा परिवर्तन गर्ने घोषणा भएको छ । हालको संवैधानिक व्यवस्थाअनुसार उनी अर्को कार्यकालका लागि योग्य हुने छैनन् । रुसमा दुई कार्याकाल...
हिमाल टाईम्स काठमाडौं । क्यान्सर पिडित ईन्दिरा चेम्जोङलाई ग‌रअावासिय नेपाली संघ ९ एनअारएन० मलेसियाले अार्थिक सहयोग गरेकाे छ । लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई संघले आर्थिक सहयोग गरेको हाे । महाराजगंजमा स्थित शिक्षेण अस्पतालमा उपचारर चेम्जोङलाई मंगलबार एक लाख दुई हजार एक सय हन्तान्तरण गरेको हो। संघका अध्यक्ष हरि भट्टराई, महासचिव...
काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको राताेपाटिमा खबर छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते बसेको थियो । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको यो पहिलो बैठक...
हिमाल टाईम्स काठमाडौँ — ललिता निवासको जग्गा कब्जा भएकाे बिप्लब समुहले घाेषणा गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीको नाममा जारि पर्चामा यस्ताे बताएको छ । साथै ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ । विस्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटेको , गेट र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको प्रहरीले बताएको छ।
- Advertisement -

POPULAR POSTS