काठमाडौं, १५ असार । आज असार १५ दहि चिउरा खाने दिन ।
यो दिनलाई धान दिवसको रूपमा पनि मनाइने गरिन्छ ।
काठमाडौं, १५ असार । लगातार तेस्रो जित निकाल्दै साबिक विजेता नेपाला एसिसी यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले इन्डोनेसियाविरुद्ध ३७० रनको जित निकालेर सेमीफाइनलमा प्रवेश गरेको हो ।
नेपालले प्रस्तुत गरेको ४२१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४।३ ओभरमा ५० रनमै समेटियो ।
इन्डोनेसियाका लागि कविन निरज चड्डाले १५ र दिभित नन्दाले १४...
काठमाडौं, १५ असार २०८२ — उज्बेकिस्तानमा सुरु भएको एएफसी महिला एसियन कप छनोटमा नेपालले उत्कृष्ट सुरुवात गर्दै लाओसलाई ९–० ले पराजित गरेको छ। ताशकन्दको मिल्ली स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को पाँच गोलको उत्कृष्ट प्रदर्शनसँगै नेपालले एकतर्फी जित दर्ता गर्यो।
नेपालका लागि गोल गर्ने खेलाडीहरूः
सावित्रा भण्डारी – ५ गोल
अनिता बस्नेत – १ गोल
सारु लिम्बू –...
पर्यटन
जापानको ओसाका, हिरोशिमा र नागासाकीमा शान्ति स्मृति समारोह तथा शान्ति भ्रमण यात्रा २०२५ आयोजना हुने
Himal Times -
ओसाका, जापान | द्वितीय विश्वयुद्धमा जापानका दुई प्रमुख शहरहरूमा आणविक बम आक्रमणको स्मृतिमा हरेक वर्ष झैँ यस वर्ष पनि हिरोशिमा र नागासाकीमा शान्ति स्मृति समारोह आयोजना हुँदैछ। यस शान्ति यात्राले सहभागीहरूलाई इतिहास, शान्तिको महत्त्व, र अन्तरसांस्कृतिक सहकार्यको गहिरो अनुभव प्रदान गर्नेछ।
शान्ति यात्राको आयोजना अगस्त ५ देखि ११ तारिखसम्म हुनेछ, जसमा हिरोशिमा र नागासाकी भ्रमण, शान्ति स्मृति समारोहहरूमा सहभागिता, र...
कतार, नेपाल मगर संघ शाखा कतारले १६औं महाधिबेसन र २५औं बार्षिकोत्सव २०२५ को अवसरमा एक भव्य कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा संघका निवर्तमान महासचिव श्री समिर थापा मगर ज्यूलाई अध्यक्ष पदमा निर्वाचित गरिएको घोषणा गरिएको छ। यस अवसरमा, संघका सम्पूर्ण नयाँ पदाधिकारी तथा सदस्यज्यूहरुलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
श्री समिर थापा मगरको नेतृत्वमा संघले आगामी दिनमा...
सञ्जय मिश्रा, रौतहट १४ असार।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुक्रवार प्रकाशित नजिता अनुसार रौतहटबाट सहभागी छात्र छात्रा परीक्षार्थीहरुले सहभागी संख्याको आधारमा कुल ७१.२० प्रतिशत उत्तीर्ण भएका छन्।
परीक्षामा सहभागी भएका कुल ९ हजार २७३ परिक्षार्थीहरु मध्ये ६ हजार ६०२ उतिर्णहुँदा संख्याको आधारमा ७१.२० प्रतिशत नतिजा आएको हो। सहभागी मध्ये २हजार ६७१ जना परिक्षार्थीहरु उतिर्ण हुन नसकेर पुनः परीक्षा दिनुपर्ने जिल्ला...
बारा, १४ असार । बारा स्थित प्रहरी गस्ती टोलीले गण्डक नहरमा २१२ किलोभन्दा बढी गाँजा बोकेको एउटा पिकअप गाडी सहित ४ जना लाई पक्राउ गरेको छ।
हेटौडाबाट बारा प्रसौनी गण्डकतर्फ लागुऔषध गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले २१२ किलो ९२८ ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरू सवार पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिवार बिहान साढे ८बजे ईलाका...
काठमाडौं, १४ असार शुक्रबार साँझ देखि बबरमहलमा रहेको नेपाल कला परिषदमा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरु भएको छ।
लिच्छवि हाउसको आयोजनामा सुरू भएको प्रदर्शनीको सुरुआत गर्दै वौद्धधर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारहरूले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको भन्दै तारिफ गरे...
मुकेश कुमार यादव
सिरहा १४ असार । सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापमा एकजना युवकको शव फेला परेको छ । अर्नामा गाउँपलिका १ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव आज बिहान घर अगाडि नै शव फेला परेको हो ।
अजयलाइ कसैले मरणासन्न हुने गरी कुटपिट गरेर घाटिमा पलास्टिकको पासो लागेको अवस्थामा उनकै घर अगाडि शव राखिएको स्थानियहरु बताउँछन् ।
कुटपिट...
सञ्जय मिश्रा
रौतहट १४ असार। राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को विशेष अवसरमा रौतहटमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउनुका साथै १३ सय बिरुवा लगाईएको छ।
प्रदेश वन तथा वातावरण मन्त्रालय,अन्तर्गत वन तथा वातावरण महाशाखाको समन्वयमा रौतहटको चन्द्रपुर स्थित वृक्षारोपण दिवस मनाइएको हो। उक्त अवसरमा
वृक्षारोपण कार्य जनपक्षीय सामुदायिक वन उपभोक्ता समूह, चन्द्रपुर नगरपालिका ४ जुङी कोइरी छेउस्थित वन क्षेत्रमा १५०० बिरुवा रोपिएको छ।...

















