काठमाडौं, १३ असार । कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् ।
आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका हुन् ।
उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गाली गलौंज गर्ने, अश्लिल कमेन्ट गर्नेबिरूद्द एकजुट भएर सामाना गर्नु पर्ने पनि गिरीले खुलाएका छन्...
काठमाडौं, १३ असार । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माण गरिरहेका व्यवसायी एवम ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन ।
शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए। भेटवाल पक्राउ परे पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिदैँछ ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता...
प्रवास
जापान जाने कामदारमाथि ‘सिन्डिकेट’ को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग
Himal Times -
काठमाडौं, १३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जापान जान चाहने प्रशिक्षार्थी कामदार युवामाथि भइरहेको शोषण र अनावश्यक झमेलालाई ‘गम्भीर सिन्डिकेट’को परिणाम भन्दै तत्काल कारबाहीको माग गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा शिवाकोटीले भिसा आइसकेपछि फेरि भाषा परीक्षा लिने प्रक्रिया गैरकानूनी र अमानवीय भएको उल्लेख गर्दै यसले प्रशिक्षार्थी युवाको सपना र श्रममाथि खेलबाड गरिरहेको बताए...
राजनीति
रोजगारीका लागि प्रबृधि प्रयोग गर्ने सिपयुक्त जनशक्ति तयार गर्नुपर्छ: श्रममन्त्री
Himal Times -
काठमाडौं, १३ असार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नु पर्ने बताएका छन ।
शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिदोँ परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्षशक्ति उत्पादन गर्न सके रोजगारीको लागि...
काठमाडौं, १२ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन ।
बिहिबार ललितपुरमा कोरिया इन्टरनेशनल कर्पाेरेसन एजेन्सी (कोइका) ले आयोजना गरेको हामी एप सार्वजनिक एवम आप्रवासन सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सेवाहरु डिजिटलाइजेसन हुनु पर्नेमा जोड दिएका हुन ।
उनले नेपाली...
वीरगन्ज, १२ असार।नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशका लागि संघीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताएका छन ।
उनले ‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ, सबैभन्दा बढी श्रमिक यही प्रदेशले पठाउँछ र देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ,’ उनले तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘तर, जब बजेट विनियोजनको बेला आउँछ, मधेशले आफ्नो...
चितवन, १२ असार । मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा चलचित्र उपहारले चार वटा विधामा अवार्ड हात पारेको छ
लक्की मिडिया हाउसले सार्वजनिक गरेको विभिन्न ११ वटा विधामध्ये चलचित्र उपहारले उत्कृष्ट चलचित्र, उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकारतर्फ अवार्ड प्राप्त गरेको हो ।
आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की...
प्रवास
संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली कामदारका लागि नयाँ न्यूनतम पारिश्रमिक तोकियो
Himal Times -
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा राजपत्रमा सूचना प्रकाशित
काठमाडौं, नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ अनुसार संयुक्त अरब इमिरेट्स (UAE) मा कामगर्न जाने नेपाली कामदारहरूको लागि नयाँ न्यूनतम मासिक पारिश्रमिक तोकेको छ। सो निर्णय नेपाल राजपत्र भाग ५, संख्या १४ मा आधिकारिक रूपमा प्रकाशित गरिएको हो।
मन्त्रालयका अनुसार वर्गीकरणअनुसार पारिश्रमिक निम्नानुसार...
अस्ट्रेलिया
प्रशान्त प्रसाईद्वारा एनआरएनए अष्ट्रेलिया एसिटी राज्यको उप–संयोजक पदमा स्वतन्त्र उम्मेदवारी घोषणा
Himal Times -
अष्ट्रेलिया — गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रशान्त प्रसाईले एसिटी राज्य उप–संयोजक पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
स्वतन्त्र उम्मेदवारीको घोषणासँगै उनले सामाजिक सञ्जालमार्फत भावुक र प्रेरणादायी सन्देश सार्वजनिक गर्दै आफू कुनै पनि पार्टी, समूह वा स्वार्थसँग आबद्ध नभएको स्पष्ट पारेका छन्।
उनले भनेका छन्: “आज एउटा दुस्साहस गर्दैछु। मैले NRNA मा एसिटी राज्यको उपसंयोजकको...
भिएना, अष्ट्रिया — नेपाली राजदूतावास, भिएनाले राहदानी सेवा सम्बन्धमा अत्यन्त महत्वपूर्ण सूचना जारी गरेको छ। राजदूतावासले कुनैपनि व्यक्तिले राहदानी बनाइदिने नाममा अनधिकृत रूपमा पैसा मागेमा वा अनलाइन फाराम भरिदिने बहानामा शुल्क लिएको खण्डमा तत्काल राजदूतावासमा जानकारी गराउन अनुरोध गरेको छ।
राजदूतावासका अनुसार यस्ता कार्यहरू प्रचलित कानून विपरीत हुने भएकाले दोषीलाई कारवाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिनेछ।
आवेदन प्रक्रिया यस्तो छ:
अनलाइन आवेदन खुला...

















