प्रवास
गैर आवासीय नेपाली संघ जापान चिवा क्षेत्रीय समन्वय परिषद २०२५–२०२७ कार्यकालको प्रारम्भिक उम्मेदवार नामावली सार्वजनिक
Himal Times -0
चिवा, जापान — गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान अन्तर्गत चिवा क्षेत्रीय समन्वय परिषदको २०२५–२०२७ कार्यकालका लागि गठन हुन लागेको नयाँ कार्यसमितिका लागि निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गरिएको छ।
निर्वाचन समिति चिवाका अनुसार, तोकिएको समयभित्र विभिन्न पदका लागि निम्न उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन्:
प्रवास
स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमद्वारा BBQ तथा भेटघाट कार्यक्रम सफल भएकोमा हार्दिक धन्यवाद
Himal Times -
२३ जून २०२५, लुभेन – क्यासाब्लांका पार्क, लुभेनमा आयोजित BBQ तथा भेटघाट कार्यक्रममा व्यस्तताका बाबजुद उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च, बेल्जियमले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।
कार्यक्रममा महामहिम नेपाली राजदूतज्यू, NRNA बेल्जियमका अध्यक्षज्यू, विभिन्न संघसंस्था, राजनीतिक, सांस्कृतिक र साहित्यिक क्षेत्रका प्रतिनिधि, पत्रकार, तथा युरोपका अन्य मुलुकबाट आएका अतिथिहरूको गरिमामय...
अमेरिका
नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाको ३१ औं साधारण सभा र १७ औं अधिवेशन भव्य रूपमा हुँदै
Himal Times -
रिचमण्ड, क्यालिफोर्निया — नेपाली कम्युनिटी सेन्टर रिचमण्डमा आगामी आइतबार जुन २९ मा नेपाली एसोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाको ३१ औं साधारण सभा र १७ औं अधिवेशन भव्य रूपमा आयोजना हुँदैछ।
कार्यक्रम दिउँसो १:०० बजेबाट सुरु हुनेछ र यसमा एसोसिएसनका सदस्य, नेपाल समुदायका प्रतिनिधिहरू, तथा शुभेच्छुकहरूको गरिमामय उपस्थिति रहने अपेक्षा गरिएको छ।
एसोसिएसनका पदाधिकारीहरूले यस साधारण सभामा समुदायको विकास, आगामी योजनाहरू, तथा संघको...
प्रवास
नेपाली साहित्य समाज न्यूजिल्याण्डद्वारा “बधाई विशेष रचना वाचन” कार्यक्रम आयोजना हुने
Himal Times -
अकल्याण्ड, न्यूजिल्याण्ड — नेपाली साहित्य समाज न्यूजिल्याण्डको आयोजनामा विशेष साहित्यिक कार्यक्रम "बधाई विशेष रचना वाचन" यही शनिबार, २८ जुन २०२५ मा बिहान ९ बजे Zoom LIVE मार्फत आयोजना हुने भएको छ।
कार्यक्रममा साहित्यिक क्षेत्रमा योगदान पु¥याउँदै आएका चर्चित व्यक्तित्वहरूका रचना वाचन र शुभकामना प्रस्तुतिहरू रहनेछ।
कार्यक्रममा विशेष वाचकका रूपमा:
डा. वीरेन्द्र केसी
पशुपति कर्माचार्य
अध्यक्ष युवराज भण्डारी
नमिता दवाडी
लगायत स्रष्टाहरूको उपस्थिति...
अबुधाबी, संयुक्त अरब इमिरात — नेपाली राजदूतावास, संयुक्त अरब इमिरात (UAE) ले राहदानी नवीकरणका लागि थप प्रि-इनरोलमेन्ट फारम खुला गरेको जानकारी गराएको छ। राहदानी नवीकरण गराउन इच्छुक नेपाली नागरिकहरूले अनलाइन मार्फत फारम भरी सेवा लिन सक्नेछन्।
राजदूतावासले विशेष अनुरोध गर्दै भनेको छ कि, जुन मितिका लागि फारम भरिएको छ, सोही मितिमा मात्र राजदूतावासमा उपस्थित हुनुहुनुहोस्। अन्य मितिमा अनावश्यक भीड बढ्ने, सेवा...
मनामा, बहराइन — इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व मुहर्रम तथा हिजरी नयाँ वर्ष १४४७ को अवसरमा नेपाली राजदूतावास, मनामा यही २०८२ असार १२ गते बिहीबार (तदनुसार २०२५ जुन २६) का दिन बन्द रहने भएको छ।
राजदूतावासले एक सूचना जारी गर्दै सम्बन्धित सबै सेवाग्राही, नेपाली समुदाय तथा सरोकारवालालाई उक्त दिन कार्यालय बन्द रहने जानकारी गराउँदै, आवश्यक कामकाज र सेवाहरूका लागि वैकल्पिक दिनको...
इन्दीप कोइराला
बारा, ११ असार । लामो समयदेखि बन्द रहेको बाराको पिपरपाती छोटी भन्सार पुनः सञ्चालन गराउन पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले भारतको बिहार राज्य सरकारसँग उच्च तहको कूटनीतिक संवाद थालेका छन ।
भारतको पटना पुगेका सिंहले बिहार सरकारका विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गर्दै भन्सार पुनः सञ्चालनको प्रस्ताव अघि सारेका हुन ।
सिंहले ग्रामीण विकास मन्त्री श्रवण कुमार, सूचना तथा प्रविधि मन्त्री कृष्णा...
रौतहट, ११असार ।
सीमावर्ती भारतीय बजारबाट लागु औषधसहित खरीद गरी ई रिक्सामा लुकाई छिपाई आएका चालक लाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शंका लागि जाँच गर्दा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा ना १ ह ७८९३ नम्बरको ई–रिक्सा चालक
चन्द्रपुर नगरपालिका–४ निवासी २७ वर्षीय अजय बिकलाई नियन्त्रणमा लिएको हो।
उक्त नम्बरको ई–रिक्सा चलाएर आएका...
सञ्जय मिश्रा
रौतहट ११ असार।
रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत एकजनाको ट्वाईलेटको सेफ्टी ट्यांकीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ।
चन्द्रपुर- १० बिनुवा टोलका हृदय पासवानको घरको ट्वाईलेटको सेप्टी ट्याङकीमा डुबेर सोही ठाउँ बस्ने जगदिश साहको छोरी बर्ष १ की छोरी खुश्बु साह र गम्भीरा साहको छोरा १ वर्षको छोरा रञ्जे साहको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युजकारखानालाई बताए...
काठमाडौं, ११ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता भएको बताएका छन ।
बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रहरूलाई सहयोग र सहकार्यको लागि आव्हान गरेका हुन...

















