Home Blog Page 168
काठमाडौं, १० असार ।राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डेङ्गी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बैठकमा पौडेलले स्वास्थ्य सेवा विभागका अनुसार २०८१ पुस १८ देखि हालसम्म एक हजार चार सय तीन जना डेङ्गी संक्रमित भएका तथ्याङ्क प्रस्तुत गर्दै महामारीको सम्भावनालाई समय हुँदै नियन्त्रण गर्न माग गरेका हुन्। सांसद् पौडेलले हरेक दिन एक...
काठमाडौं, १० असार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन । मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं मन्त्री भण्डारीले नेपाली श्रमिकको न्यून्तम मानवअधिकार सुनिश्चितता नेपालको शर्त नभई अडान भएको बताएका हुन । `गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने नेपाली श्रमिकलाई विकासको सारथीको...
सञ्जय मिश्रा , बिरगंज १० असार। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको रूपमा एसपी गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको अबैध सामान बरामद गर्नुका साथै चौतर्फी उपलब्धी देखिएको छ। एसपी मिश्रले गत माघ १० गते पर्सा जिल्ला प्रहरीको कमाण्ड सम्हाले देखिनै जिल्लामा प्रहरीको सक्रिया बढेको छ । एसपी मिश्रको कुशल नेतृत्व र जिल्लाका सम्पूर्ण प्रहरीको सक्रियताले मात्र...
टोरन्टो, क्यानडा |मगर संघ क्यानडा अन्तर्गत लाङघाली स्पोर्ट्स क्लबको आयोजनामा आगामी अगस्ट २, २०२५ मा टोरन्टो, क्यानडामा ७औँ लखन थापा मगर स्मृति भलिबल कप सम्पन्न हुने भएको छ। आयोजक संघले सबै मगर समुदाय, खेलप्रेमी, समर्थक र शुभेच्छुहरूलाई कार्यक्रममा सहभागी हुन सादर निमन्त्रणा गरेको छ। नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा समर्पित यस भलिबल प्रतियोगिता मगर समुदायको सांस्कृतिक पहिचान, खेलकुदको...
रौतहट १० असार। गौर नगरपालिकाको १६ औं नगर अधिवेशन  सम्पन्न भएको छ । नगर कार्यालय परिसरमा आयोजित १६ औं नगरअधिवेशनमा मेयर शम्भु साह  अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा  युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, उद्यमशिलता विकास, रोजगार र...
ललितपुर, १० असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन् । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारेका...
काठमाडौं, १० असार । भिजिट भिषा प्रकरणमा शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी ब्यक्त गरेको छ । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग  भएको २ बुदेँ सहमति अनुसार छानबिन समिति बनाएको भन्दै माओवादी केन्द्रले खुसी ब्यक्त गरेको हो  । माओवादी केन्द्रका नेता बर्षमान पुनले आफ्नो पाटीँसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिनको लागि...
काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले पुर्व मुख्यसचिव शंकरनाथ बैरागी नेतृत्वको छानबिन समिति अस्विकार गरेको छ। सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न बैरागीको नेतृत्वमा समिति गठन गरेको भोलिपल्ट अस्विकार्य भएको जनाएको हो । सो समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरे पछि बोल्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भने, ‘जो माथी छानबिन हुनु पर्ने...
काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुर्व मुख्य सचिव शंकरदास बैरागीको नेतृत्व अस्विकार गरेको छ  । भिजिट भिषा प्रकरणमा सरकारले बैरागी नेतृत्वको छानबिन समिति बनाए पछि राप्रपाले त्यसलाई अस्विकार गरेको हो । ‘जस जसमाथि छानबिन हुनुपर्ने हो उसैले र उसैको मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य छ– भिजिट भिसा प्रकरण’ अध्यक्ष राजेन्द्र लिङदेनले भने ।
काठमाडौं, १० असार। ‘जात्रा’ शृङखलामार्फत स्थापित भएको व्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले आज अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ । पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको भूमिकामा देखिएकी...
- Advertisement -

POPULAR POSTS