Home Blog Page 1698
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् । यसअघि शीर्ष स्थान कब्जा गर्दै आएको मच्छिन्द्र सातौँ चरणमा पुगेर दोस्रो स्थानमा झरेको थियो । त्यसैले मच्छिन्द्र पुलिसलाई हराउँदै उपाधि होड बलियो बनाउने दाउमा छ ।...
बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको...
धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मन्दिर गयर फर्कदै गर्दा ट्रक दुर्घटना भएकाे हाे । ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हाे । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएका छन्।...
हिमाल टाईम्स याेैन जीवन कसरि सुखि राख्ने भन्ने धेरैले साेच्छन तर चुक्छन । यसकाे प्रमुख कारण हाे , सानाे( सानाे कुराेकाे ब्यवास्ता गर्नु । विभिन्न खालका रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौनको मज्जा लिने भन्ने कुरा सोच्न सक्नुनै याैनजीवनकाे सफलताको बाटाे हाे । याैनजीवन सुखि राख्न यि कुराहरु अपानाउन सकिन्छ : -यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै...
काठमाडौं । सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार सापकोटाले सभामुखका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी माघ १२मा सभामुखको निर्वाचन हुनेछ । प्रतिपक्षी दल कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले...
हिमाल टाईम्स काठमाडौ । काठमाडौंमा घुम्न अाउने बाईय तथा अान्तरिक पर्यटकहरुका लागि बेष्ट अप्सन साईकल बनेकाेछ । काठमाडौंमा अधिकाम्स ठाउहरु घुम्नर सजिलै पार्किङ र जामकाे झन्झटबाट बच्न साईकल बेष्ट अप्सन बनेकाे हाे । काठमाडौंमा अहिले बिभिन्न ठाउँमा भाडामा साईकल पाउने पसलहरु राखिएकाे छ । स्तरीय साईकलहरु जाे १० - १५ केजिकाे हुनेहुदा सजिलै बाेक्न पनि सकिने हुन्छन । काठमाडौं अहिले नेपालीका रु...
बंगलादेश – बंगलादेशको एक अदालतले सन् २००१ मा कम्युनिस्ट पार्टीको -यालीमा बम हमला गरेको आरोपमा प्रतिबन्धित मुस्लिम आतंकवादी समूहका १० जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। ढाका मेट्रोपोलिटन सेसन अदालतका न्यायाधीश मोहम्मद रविउल अलामको निर्णयबाट उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो। सजाय सुनाइएका सबैजना प्रतिबन्धित हर्कात उल जिहाद अल इलामिका सदस्य हुन्। उक्त समूहले कम्युनिस्ट पार्टीलाई मुस्लिम विरोधी शक्तिका रूपमा हेर्ने...
काठमाडौ । सरकारले नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । वैदेशिक रोजगारपछि पनि श्रम स्वीकृतिको अवधि भित्रै मृत्युु भयाे भने परिवारले रकम पाउनेछन । वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले यस्ताे सहायता दिने निर्णय गरेको हाे । अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारलाई...
दाङ  - दाङको राजपुर गाउँपालिकाबाट एकैसाथ पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समूहका २१ नेतामध्ये ११ जना पुनः अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई दाङ देउखुरी जिल्ला अदालतले गत पुस ७मा १५÷१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर रिहा भए लगत्तै आँफूहरुलाई पुनः प्रहरीले नियन्त्रणमा लिने भन्दै उनिहरु कारागार चलान भएका थिए। भलै...
काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाल्दै हाम्राे जाेडि म्युजिक भिडियो बाट ुफस्टलुकु भन्दै प्रेमी देवांशसँग खिचेको एक तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी छिन । ुहामी अनस्क्रिन जोडी भएर भिडियोमा देखिन लागेकाे उनलेे भनेकी छिन । प्रेमी देवांशसँग  ईन्डाेनेसियाकाे ुबालीुकाे बिचमा खिचिएको तस्बिरपछि साम्राज्ञी प्रेम सम्बन्धमा खुल्न थालेकी छिन्। बालीकाे प्रेमी...
- Advertisement -

POPULAR POSTS