Home Blog Page 170
सञ्जय मिश्रा रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाले देशकै उदाहरणीय ‘फ्री बिजुली, फ्री पानी’ योजना अन्तर्गत विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। नगर प्रमुख रिना कुमारी साहले हालै प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन । यो रकम चालु आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत नगरवासीका विद्युत महसुलको भुक्तानीका...
काठमाडौं, १० असार । आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन् । यो समस्या समय संगै कब्जियतको कारण बन्छ । कब्जियतका कारण मानिसलाई पेट दुख्ने, भारी हुने वा पेट दुख्ने मात्र होइन, यसले व्यक्तिलाई चिडचिडा र बिरामी पनि महसुस गराउँछ। अर्थात् पेट...
काठमाडौं, १० असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ। जसअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने...
काठमाडौं, १० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेकोछ । दिउँसो भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।...
आजको राशिफल बि.सं २०८२ असार १० गते मंगलबार,  ई.सं २०२५ जुन २४, नेपाल सम्बत ११४५ तक्षालाग चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, अषाढ कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः भद्रा, योगः शुल। आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०७ः०१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै...
दुबई। "समाज सेवा हाम्रो साझा अभियान" भन्ने मूल नाराका साथ सुनसरी समाज युएई को बृहत् चौथो ऐतिहासिक महाअधिवेशन दुबईको व्यावसायिक सहर बर–दुबईस्थित गाउँबेशी रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष श्री राम मोक्तान थिए भने विशिष्ट अतिथि एनआरएनए ICC युएईका कोषाध्यक्ष श्री ठाकुर प्रसाद ढुङ्गाना रहेका थिए। साथै, विभिन्न संघसंस्थाबाट आमन्त्रित विशिष्ट अतिथिहरु,...
कान्साई, जापान – स्याङ्जा समाज कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले सर्वसम्मत रूपमा सूर्य प्रसाद अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। नव-निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ: अध्यक्ष: सूर्य प्रसाद अर्याल उपाध्यक्षहरू: कृष्ण प्रसाद पाण्डेय, अनन्त राज भट्टराई सचिव: गिरिस ढकाल सह-सचिव: अनिल क्षेत्री कोषाध्यक्ष: अमृत पौडेल सह-कोषाध्यक्ष: प्रविण भुजेल सदस्यहरू:राम न्यौपाने, सुन्दर पाण्डेय,...
काठमाडौं, असार ९ गते:नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डले फर्जी कागजात र नक्कली हकवाला खडा गरी वैदेशिक रोजगारमा मृत्यु वा बिरामी परेका व्यक्तिहरूको नाममा सहायता रकम माग गर्ने प्रवृत्ति बढेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। बोर्डको सचिवालयले असार ९ गते सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, रोजगार सेवा केन्द्र र आप्रवासी स्रोत केन्द्रहरूलाई परिपत्र पठाउँदै सिफारिस...
डब्लिन, आयरल्याण्ड – असार ९ गते:गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (२०२५–२०२७) का लागि विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा सदस्यहरूले सदस्यता ग्रहण गरेका छन्। एनआरएनए आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै निम्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले सदस्यता लिएको जानकारी दिएको छ: बुद्धल योञ्जन लामा – अध्यक्ष, नेपाली कम्युनिटी लिमरिक युवराज खत्री – अध्यक्ष, नेपाली कम्युनिटी कोर्क उप्रेती डिन – अध्यक्ष,...
काठमाडौं, असार ९ गते:एएफसी महिला एसिया कप छनोट प्रतियोगिता खेल्न उज्बेकिस्तान प्रस्थान गर्न लागेक‍ो नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक विशेष समारोहबीच बिदाइ गरेको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल प्रमुख अतिथि रहेका कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, कार्यवाहक महासचिव दामोदर भट्टराई, केन्द्रीय सदस्य सरिला श्रेष्ठ,...
- Advertisement -

POPULAR POSTS