Home Blog Page 171
सउल, दक्षिण कोरिया —गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले आउँदो जुलाई २६ र २७, २०२५ मा १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। संघले एक औपचारिक सूचना जारी गर्दै कार्यक्रम दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न हुने जानकारी दिएको छ। महाधिवेशनमा एनआरएन अभियानसँग सम्बद्ध अग्रजहरू, संरक्षक, सल्लाहकार, पूर्व तथा वर्तमान ICC प्रतिनिधि, कार्यसमिति सदस्यहरू, पत्रकार, व्यवसायी, विभिन्न...
क्योटो । कर्णाली प्रदेश समाज कान्साई क्षेत्र जापानको अध्यक्षमा झरेन्द्र कुमार कवर निर्वाचित भएका छन् । जापानको ओशाकामा आईतवार सम्पन समाजको तेस्रो अधिवेशनबाट कवरको अध्यक्षतामा २५ सदस्य जापान कान्साई क्षेत्रको समिति गठन गरिएको हो । समाजिक एकता ,समृद्धी र सुनशासनमा हाम्रो प्रति बद्धता” भन्ने नारासहित ओशाकामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा झरेन्द्र कुमार कवर उपाध्यक्षमा अम्मर सेजुवाल, लोक मान पुन मगर, सुरक्षा...
क्वालालम्पुर, नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको २० औं बार्षिक उत्सव तथा साधरण सभा भब्यताको साथ सम्पन्न भएको छ। मलेसियाको राजधानि क्वालालम्पुर स्थित एभरेस्ट किचेन होटलको सभा हलमा भएको कार्यक्रम घेदुङ मलेसियाको अध्यक्ष बिक्रम वाईबा तामाङको अध्यक्षता र घेदुङ मलेसियाको संरक्षक पासाङ पाख्रिन तामाङ को प्रमुख आतिथ्यातामा सम्पन्न भएको थियो। कार्यक्रमा प्रमुख सल्लाहकार संघिय सदस्य मिलन दोङ तामाङ, सल्लाहकार राजु योञ्जन...
कतार, १९ जुन २०२५ – संखुवासभा समाज कतारले आफ्नो लोपोन्मुख मौलिक पञ्चेबाजालाई बचाउन र प्रवर्द्धन गर्नका लागि एक ऐतिहासिक कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रम सनैया स्थित सम्स्थाका संरक्षक पर्शुराम दहाल ज्युको लालीगुराँस रेस्टुरेन्टमा सम्पन्न भएको थियो, जहाँ नेपाली राजदुतावास कतारका प्रथम सचीव, प्रमुख अतिथि श्रद्देय कृष्ण कुमार सुवेदी ज्यु लगायत दूतावासको सम्पूर्ण टोली उपस्थित भएका थिए। यस कार्यक्रमको प्रमुख...
सेन्दाई, जापान – गैर आवासीय नेपाली संघ जापान (NRNA) को क्षेत्रीय समिति, सेन्दाईले आगामी ४औं अधिवेशनको तयारीस्वरूप तोहोकु सेन्दाईवासी नेपालीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रमका माध्यमबाट सेन्दाई क्षेत्रका नेपाली समुदायका सदस्यहरूको विचार र अपेक्षाहरूलाई केन्द्रीय समितिसम्म पुर्याउने उद्देश्य राखिएको छ। कार्यक्रममा क्षेत्रीय समिति र समुदायका सदस्यहरूले नेपाली समुदायको हितमा र आगामी अधिवेशनका लागि योजनाबद्ध छलफल...
कतार, २० जुन २०२५ – नेपाल मगर संघ, शाखा कतारले आगामी २७ जून, २०२५ (शुक्रबार) मा आफ्नो १६औं महाधिवेशन र २५औं वार्षिकोत्सवको भव्य आयोजना गर्न तयार भएको छ। यस कार्यक्रममा "आर्थिक समृद्धि र राजनैतिक सशक्तिकरण, सचेत मगर समुदाय निर्माण हाम्रो अभियान" भन्ने मूल नारासहित मगरात सभ्यताको दस्तावेजीकरण र मगरात दर्शन निर्माणका पक्षमा छलफल गरिनेछ। नेपाल मगर संघ, शाखा कतारको स्थापना...
धनगढी । कैलालीको चुरे गाउँपालिका-६ बयलास्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयले २०८२ को अवसर पारेर प्रकाशित गरेको शैक्षिक स्मारिका ‘मेलकट्टेश्वर दर्पण’ शुक्रबार एक समारोहबीच लोकार्पण गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमबीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेवी थापाले संयुक्तरुपमा स्मारिका लोकार्पण गरेका हुन्। स्मारिकामा विद्यालयका ऐतिहासिक तथ्यांकहरू, शैक्षिक गतिविधि र विद्यार्थी तथा विभिन्न...
काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र सेवाबाट लाभ लिइरहेका छन्। पौडेलको जन्मघर पर्वतको कुस्मा हो। उनले दश कक्षासम्मको शिक्षा त्यही हासिल गरे। उनमा सानैदेखि आर्युवेदमा रुचि थियो। एसएलसीपछि आयुर्वेद हेल्थ असिस्टेन्ट (कविराज) अध्ययन गर्न पोखरा पुगे। र, उनले त्यहीबाट तीन वर्षे...
बेइजिङ, ७ असार । २७ औं शाङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा, चाइना फिल्म फाउन्डेसन र यसका साझेदारहरूले कुङ फू फिल्म हेरिटेज परियोजना अन्तर्गत दुईवटा प्रमुख एआई आधारित पहलहरू सुरु गरेका छन् । एआइको प्रयोग गरी १०० क्लासिक मार्शल आर्ट फिल्महरू र विश्वको पहिलो पूर्ण एआइ उत्पन्न एनिमेटेड फिचर फिल्मलाई पुनर्स्थापना गर्ने प्रमुख प्रयास गरिन लागिएको हो । भेराइटीका अनुसार पुनर्स्थापना परियोजनाले छवि,...
काठमाडौं, ७ असार ।  आमिर खानको बहु प्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ रिलिज भएको छ । सितारे जमीं परलाई आर.एस. प्रसन्नाले निर्देशन गरेका हुन् । प्रसन्नाले यसअघि शुभ मंगल सावधान जस्ता फिल्म बनाएका थिए । ‘सितारे जमीं पर’ सन् २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो, जो होवी फेसरद्वारा निर्देशित थियो। फिल्ममा आमिर खान बाहेक जेनेलिया देशमुख, आशिष पेन्डसे, आरुष दत्त,...
- Advertisement -

POPULAR POSTS