क्रिकेट
त्रिकोणात्मक टी-२० शृंखला : नेपालको उत्कृष्ट बलिङ प्रदर्शन, स्कटल्याण्ड ९७ रनमै समेटियो
Himal Times -0
ग्लास्गो, स्कटल्याण्ड — असार ३, २०८२
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको तेस्रो खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै घरेलु टोली स्कटल्याण्डलाई ९७ रनमै समेटेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालका बलरहरूले अनुशासित प्रदर्शन गरेपछि स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै सानो लक्ष्य दिएको हो।
नेपालका लागि सन्दीप लामिछाने सबैभन्दा प्रभावशाली बलर बने। उनले ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट झारे। त्यस्तै,...
तेहरान, ३ असार । इरानी राज्य प्रसारक टेलिभिजनमा भएको इजरायली आक्रमणमा दुई सञ्चारकर्मीको मृत्यु भएको छ ।
आइआरएनए समाचार एजेन्सीका अनुसार इजरायली हमलामा मारिनेहरूमा निमा रजाबपुर र मासुमेह अजीमी रहेका छन।
राजाबपुर समाचार सम्पादक र अजिमी आईआरआईबी प्रसारकको सचिवालयमा कर्मचारी हुन ।
खड्क सुनार
मुगु, ३ असार । कर्णालीका मुगु सहित उपल्लो जिल्लाका महिलाहरु महिनावारी, छाउ भएको अवस्थामा महिलालाई दुध, दही अथवा सेतो वस्तु नदिने प्रचलन जिल्लामा कायमै रहेकाे छ ।
गाई र भैँसीको दुध, दही र मोही सेतो वस्तु महिनावारी भएका महिलालाई उपभोग गर्न दिँदा गाईवस्तु बाँझो हुने, दुध दहि नदिने अन्धविश्वास अझै कायमै रहेको हाे ।
छायाँनाथ रारा नगरपालिका-६ की मुनरुपा बोहराका अनुसार महिनावारी...
काठमाडौं, ३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई चकित पारेका छन् ।
वास्तवमा, उनी सम्मेलन जारी रहेकै बखतमा सम्मेलन छोडेर अमेरिका फर्किएका छन् ।
इरान र इजरायलबीचको तनाव उत्कर्षमा पुगेको बेला उनले यस्तो कदम चालेका हुन् ।
जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्पले समूहको महत्वबारे पनि प्रश्न उठाएका थिए । उनले सन् २०१४ मा रुसलाई जी–७ बाट निष्कासन...
काठमाडौं, ३ असार। सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बाग्लुङ निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशमराज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक...
काठमाडौं, ३ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक बोलाएको छ ।
आगामी असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् ।
सुबेदीका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त...
काठमाडौं, ३ असार । समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ।
महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो ।
रुपान्तरित कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने ‘श्रमिकहरुको हक अधिकार रक्षा लागि पार्टीले सधै पक्ष पोषण गर्नेछ, पार्टी निर्माणको यो अभिन्न अंग हो।’
केन्द्रीय अध्यक्ष अशोककुमार राईले भने, ‘उपेन्द्रजीको एकांकी व्यावहारले वृहत...
काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई सम्मानित अदालतले धरौटीमा रिहा भएका छन् ।
वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज अदालतमा उपस्थित भए पछि सुरू भएको थुनछेक बहस पछि उनी तीन लाख धरौंटीमा रिहा भएका हुन । न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले उक्त आदेश दिएको हो ।
सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका...
सुनसरी, ३ असार । इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्रामसहित २ जना
पक्राउ परेका छन् ।
गए राती पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका–६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको नम्बर...
सञ्जय मिश्रा
रौतहट, ३ असार। रौतहटको कटहरिया नगरपालिकाको नगरसभा ११ औं अधिवेसनले आर्थिक बर्ष २०८२/८३ को लागी साढे ५४ करोड रुपैयाँको बजेट पारित गरेको छ।
नगर सगरभाकाका अध्यक्ष मेयर अजयप्रकाश जैसवालले आगामी आव २०८२/८३ को लागि ५४ करोड २५ लाख ५२ हजार ४ सय ७५ रुपैया प्रस्तुत गरेको छ ।
जसअनुसार आन्तरिक आयबाट ४ करोड अनुमान गरिएको छ । त्यसै गरी नेपाल...

















