राजनीति
डा. निशिकान्त दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो
Himal Times -0
काठमाडौं, ३ असार । भारतीय जनता पार्टीका वरिष्ठ सांसद तथा गोड्डा निर्वाचन क्षेत्र (झारखण्ड) बाट चौथो कार्यकालका लागि निर्वाचित डा. निशिकान्त दुबेले नेपालको हिन्दू राष्ट्रको पहिचान मेटिनुको दोष भारतीय कांग्रेसको परिवारवादी विदेश नीतिलाई दिएका छन्।
सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा आफ्नो धारणा सार्वजनिक गर्दै दुबेले ऐतिहासिक घटनाक्रमको सिलसिलामा कांग्रेस नेतृत्वको भूमिका र त्यसबाट भारत तथा नेपाल दुबैले बेहोर्नु परेको...
काठमाडौं, ३ असार ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् ।
भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद भवन पुगेका हुन् ।
`मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा "निलो रिबन" को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय...
प्रवास
कुवेतले जुलाई २०२५ देखि लागू गर्न लागेको एग्जिट परमिट निती आप्रवासी श्रमिकका लागि गम्भीर चुनौती
Himal Times -
कुवेत – कुवेती अधिकारीहरूले हालै घोषणा गरेअनुसार, अब आउने जुलाई २०२५ देखि विदेशी आप्रवासी श्रमिकहरूले कुवेत छाड्नुअघि अनुमति (एग्जिट परमिट) लिनुपर्ने नयाँ कानुनी प्रावधान लागू हुने भएको छ।
श्रमिकहरूले अब कुवेत छाड्नुअघि “Ashal” अनलाइन पोर्टल वा “Sahel” मोबाइल एप्लिकेशनमार्फत आफ्नो नियोक्तामार्फत विभागीय अनुमति लिनुपर्नेछ। यस प्रक्रियामा प्रस्थान तथा फर्कने मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
कफाला प्रणालीलाई झन बलियो बनाउने कदम
श्रम अधिकारकर्मीहरूका...
बारा – बारा जिल्ला स्थित सुवर्ण गाउँपालिका, पचगछिया निवासी दिनेश्वर यादव मलेसियामा बिगत १०/१२ दिनदेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ।
हाल मलेसियाको सलेङ्गर (Selangor) जिल्लास्थित एक कम्पनीमा कार्यरत यादवको मानसिक अवस्था हल्का असन्तुलित रहेको पारिवारिक स्रोतले जनाएको छ। पछिल्लो पटक सम्पर्कमा आएका यता उनी सम्पर्कमा नरहेका हुँदा परिवार चिन्तित र व्याकुल भएका छन्।
यदि कोही व्यक्तिले उहाँलाई देख्नु भएको छ...
प्रवास
नेपाल तामाङ समाज पेनाङ, मलेसियाको स्थापना भव्य रूपमा सम्पन्न, समुदायमा उत्साह र एकताको नयाँ लहर
Himal Times -
पेनाङ, मलेसिया – तामाङ समुदायको भाषा, धर्म, संस्कृति र पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल तामाङ समाज, पेनाङ, मलेसियाको स्थापना भव्य रूपमा सम्पन्न भएको छ।
समाजको औपचारिक स्थापनाको अवसरमा आयोजित कार्यक्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संस्थापक टोलीले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, यो ऐतिहासिक क्षणलाई सम्भव बनाउने तपाईंहरूको सहयोग, एकता र उत्साहप्रति गहिरो आभार...
भ्यालेत्ता, माल्टा – गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी माल्टाद्वारा आयोजित सदस्यता अभियान उल्लेखनीय रूपमा सफल भएको छ। धेरैजसो नेपालीहरू सहभागी भई उत्साहपूर्वक सदस्यता फारम भरेका छन्, जसले माल्टामा एनआरएनएको उपस्थिति बलियो बन्दै गएको संकेत गरेको छ।
सदस्यता अभियानमा देखिएको सहभागिता प्रति आयोजक टोलीले आभार व्यक्त गर्दै अर्को चरणको सदस्यता अभियान माल्टाको Paola क्षेत्रमा केही दिनभित्र सञ्चालन गरिने जानकारी दिएको छ।
एनआरएनए माल्टा...
ब्रसेल्स, बेल्जियम – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले सदस्यता नविकरण तथा नयाँ सदस्यता लिनका लागि समयसीमा आगामी जून ३० तारिख रातको १२ बजेसम्म थप गरेको जानकारी दिएको छ।
एनआरएनएको हालैको केन्द्रीय निर्णय तथा नेपालको सर्वोच्च अदालतको पछिल्लो फैसलाले वर्तमान कार्यसमितिलाई आगामी अक्टोबरसम्म मान्यता प्रदान गरेपछि, संघको परम्परा अनुसार Smart NRNA एपमार्फत MIS प्रणाली प्रयोग गरी सदस्यता नविकरण तथा नयाँ सदस्यता...
ग्लास्गो, स्कटल्याण्ड — ग्लास्गोमा जारी T20 त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा रुपेश सिंहले राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन्। उनलाई नेपालको ५१औं क्याप प्रदान गरिएको छ।
युवा दाहिने हातका बलर सिंहले आजको खेलमा पहिलो पटक राष्ट्रिय जर्सीमा देखिए, जसले नेपाल क्रिकेटको भविष्यप्रति आशा जगाएको छ।
ग्लास्गो, स्कटल्याण्ड — स्कटल्याण्ड टी२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५२ रन बनाएको छ।
नेपालका बलरहरू विशेष गरी सन्दीप लामिछानेले पुनः एक पटक आफ्नो प्रतिभा देखाउँदै ४ ओभरमा मात्र १८ रन खर्चिएर ३ विकेट लिए। नन्दन यादवले पनि ३ ओभरमा १९ रन दिँदै २ विकेट लिएर प्रभाव जमाए।
नेदरल्याण्ड्सको...
सिड्नी, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नयाँ कार्यकालमा ऐतिहासिक सफलता हात पारेको छ। एनआरएनए अष्ट्रेलियाले हालसम्म १७ हजार भन्दा बढी सदस्यता आवेदन प्राप्त गरेको छ, जुन अघिल्लो कार्यकालको १५,२०९ सदस्यभन्दा बढी हो।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सम्पूर्ण अष्ट्रेलियावासी नेपाली समुदायप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “तपाईंहरूको विश्वास र साथले हामीलाई अझ बलियो बनाएको छ। हामी सबै आवेदकको विवरण...

















