खेलकुद
पर्शुराम बस्नेतको मनपरीमाअदालतको लगाम, बर्खास्त गरिएका इन्द्रकुमार तामाङलाई पुनः बहाली
Himal Times -0
विराटनगर- प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट बर्खास्त गरेका इन्द्रकुमार योन्जन तामाङलाई पुनः बहाली गर्न उच्च अदालत विराटनगरले आदेश गरेको छ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार निवेदक तामाङको पक्षमा आदेश जारी गरेको हो।
चार वर्षका लागि इन्द्रकुमार योन्जन तामाङ जिल्ला खेलकुद विकास समिति...
तेल अभिव, २ असार । गाजामा हमास बिरूद्दको हमला पछि इजरायलले इरानविरुद्ध पनि युद्दको मोर्चा खोलेको छ । पछिल्ला तीन दिनदेखि इजरायलले इरानमाथि द्रुत ड्रोन हमला गरेको थियो भने इरानको मिसाइल हमला पनि सामना गर्नु परेको थियो । जुन हमलामा परी १० जना इजरायलीको मृत्यु भइसकेको छ ।
यसैबिच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको सैन्य द्वन्द्वका बीचमा आफ्नो छोराको तय...
मुम्बई, २ असार । ऋषभ शेट्टीको आगामी फिल्म ‘कान्तारा २’ सुटिङको क्रममा इतिहास रच्दै गएको जस्तै रोमाञ्चक बन्न लागेको छ।
यसको सुटिङका क्रममा अहिलेसम्म धेरै दुर्घटना भइ सकेका छन् । गोली लागेर अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।
तर, फेरी ठूलो दुर्घटना भएको खबर आएको छ । फिल्मको सुटिङका क्रममा डुंगा पल्टिएको बताइएको छ। राम्रो कुरा के हो भने दुर्घटनामा...
मुम्बई, २ असार । जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो ।
सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो फिल्म त्यो युगको सबैभन्दा ठूलो ब्लकबस्टर फिल्म पनि हो ।
सो फिल्ममा ऐश्वर्या र ऋतिकबीचको केमेस्ट्रीलाई दर्शकले निकै रूचाएका थिए । थप रूपमा, ऐतिहासिक फिल्मले ऐश्वर्याले...
हैदाराबाद, २ असार । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा आउनेबित्तिकै हलचल मच्चाएको थियो ।
खासगरी हिन्दी डब भर्जनले दर्शकमा फिल्मको फरक क्रेज नै देखा परेको थियो । यस फिल्मले कमाएको रकमले पुष्पा अब फिल्म मात्र नभई ठुलो ब्रान्ड बनेको स्पष्ट भइसकेको छ ।
सिनेमाघरमा मात्रै नभई सानो पर्दा अर्थात् टेलिभिजनमा पनि रिलिज भए पछि यसले आफ्नै...
काठमाडौं, २ असार । भर्खरै गरिएको एक वैज्ञानिक अध्ययनले मानव उपभोगको लागि मारिने रेन्वो ट्राउटजस्ता माछाहरू २ देखि २० मिनेटसम्म कडा पीडा सहन सक्ने खुलासा गरेको छ। यो चकित पार्ने निष्कर्ष ‘साइन्टिफिक रिपोर्ट्स’ पत्रिकामा छापिएको छ ।
जसमा माछा मार्ने सामान्य तरिका हावाको प्रभावलाई विस्तृत रूपमा जाँच गरिएको थियो र यस विधिमार्फत माछालाई पानीबाट बाहिर निकालेर हावामा छाडिन्छ, जसका कारण...
काठमाडौं, २ असार । अमेरिका चरित्र पनि आफैमा अद्वितीय रहेको छ।
खासमा संसारलाई लोकतन्त्र सिकाउने स्वयम् अमेरिका भने आजकाल तानाशाहीको आरोपसँगै आन्तरिक संघर्ष गरिरहेका छन् ।
गत आइतवार एकातिर ट्रम्प, उनको पार्टी, उनका समर्थक र सेनाले उत्सव मनाइरहेका थिए भने अर्कोतर्फ देशका हजारौं जनता ट्रम्प विरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका थिए । यससँगै लोकतान्त्रिक पार्टीले देशका सर्वोच्च नेतामाथि तानाशाहीको आरोप मात्रै...
काठमाडौं, २ असार । अग्रणी चिप निर्माता एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का प्रमुख कार्यकारी लिसा सुले सन् २०२८ सम्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोसेसरको बजार ५०० बिलियन डलर नाघ्ने दावी गरेका छन् ।
सिलिकन भ्यालीमा आधारित कम्पनीले एआई चिपको बजार वार्षिक रूपमा ६० प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरेको छ । यसरी सन् २०२३ मा ४५ अर्ब डलर रहेको बजार सन् २०२८...
काठमाडौं, २ असार । राप्रपाले बैठक भत्ता नलिने भएको छ ।
भिजिट भिषा प्रकरणमा हिजो देखी निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता नलिने भएको हो ।
सो को जानकारी राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई जानकारी गराएका छन् ।
‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको...
सञ्जय मिश्रा
रौतहट, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले किसानलाई मलखाद्य नदिएर जिउँदै मारिरहेको टिपणी गरेका छन् ।
गृह जिल्ला रौतहटको कटहरियामा सोमबार बसेको पार्टी जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने मुख्य सिजनमा सरकारले आवश्यक मलखाद्य नदिएर किसानलाई जिउँदै मारे सरह बनाएको टिप्पणी गरेका हुन्।
‘अहिले धानवाली लगाउँने महत्वपूर्ण...

















