राजनीति
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ :ईश्वर पोखरेल
Himal Times -0
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सांगठनिक जीवनमा पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।
सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो उम्मेदवारी सामूहिक नेतृत्व, विधि र पद्धति अन्र्तगत ठिक ढङ्गले चलाउनको लागि भएको बताए ।
उनले भने, हाम्रो पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो । तपाइहरुलाई अनौठो लाग्ला यो स्वभाविक हो । उम्मेद्वारी किन...
क्वालालम्पुर। नेपाल थामी समाज मलेसियाको आयोजनामा उधौली भूम्या पूजा २०८२ धार्मिक, सांस्कृतिक तथा सामाजिक गरिमाका साथ आज सफलतापूर्वक सम्पन्न भएको छ। थाङ्मी समुदायको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
मलेसियामा आयोजित उक्त कार्यक्रममा विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी र नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा...
क्वालालम्पुर, हर्कराज साम्पाङ राईको नेतृत्वमा नेपालमा स्थापित “श्रम संस्कृति पार्टी” ले आफ्नो प्रवास संगठन मलेसियामा पनि विस्तार गरेको छ। आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित श्रमिक–श्रमदाता भेलामार्फत पार्टीको प्रवास संगठन औपचारिक रूपमा गठन गरिएको हो।
“देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित सम्पन्न भेलाले मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई संगठित...
नेकपा एमालेको महाधिवेशन स्थलमा सन्देशमूलक, वैचारिक तथा राजनीतिक महत्व बोकेका ‘रिच ड्याड–पुअर ड्याड’ लगायत विभिन्न विधाका थुप्रै पुस्तकहरूको किनबेच भइरहेको छ ।
काठमाडौं । जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ । स्वास्थ्य विज्ञहरूले भने जाडोमा पनि नियमित रूपमा तातो (न्यानो) पानी पिउन आग्रह गरेका छन् ।
अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारे गरेको अध्ययन अनुसार पुरुषले एक दिनमा ३ लिटर र महिलाहरूले दिनमा २.२ लिटर पानी पिउनुपर्ने...
राजनीति
नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र गौतम
Himal Times -
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा आफ्नो उम्मेदवारी दिने बताएका छन् ।
आइतबार महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सहमतिको लागि कुनै पनि पदाधिकारीको पदमा नेतृत्व व्यवस्थापनको हिसाबले स्वीकार्य रहेको बताउँदै नयाँ नेतृत्वको हस्तक्षप बढ्दै गयो भने आफ्नो उम्मेद्वारी उपमहासचिवमा हुने बताए ।
उनले भने, ‘मैले पार्टी नेतृत्वसँग वृहत्तर छलफल गरे । मेरो वायोग्राफि नबुझ्ने कोही छैन् । ३६...
संसद भवन अगाडि रविन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूका तस्बिरहरू समेटेर एक पेन्टिङ तयार गरेका छन् । यसरी निर्माण गरिएको पेन्टिङले जेनजी आन्दोलनसँग जोडिएको घटनालाई सयौँ वर्षसम्म जीवित राख्न सक्ने विश्वास गरिएको छ। सार्वजनिक स्थलमा राख्न मिल्ने यो पेन्टिङ हाल संसद भवन अगाडि राखिएकाे छ, जहाँ मानिसहरू श्रद्धास्वरूप कसैले फूल अर्पण गरिरहेका छन् भने कसैले आफ्ना भावना...
राजनीति
नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह
Himal Times -
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् ।
३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप...
काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो ।
बालेनले आफ्नो र्याप बुवालाई समर्पित गरेका छन् । र्यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौँ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ ।
‘आम नेपाली बुवा’मा र्याप सँगै शब्द पनि बालेनको छ ।...
फोटो फिचर
नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रकट (फोटो फिचर)
Himal Times -
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक सभा भएको छ । पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य सबैको शोक सभामा उपस्थिति रहेको थियो ।
उनको निधनप्रति शोक व्यक्त गर्न २०८२ मंसिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय पनि भएको...

















