Home Blog Page 184
काठमाडौं, ३० जेठ । उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् । आज बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।
अहमदाबाद, भारत | असार २८ – एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडानका लागि तयारी अवस्थामा रहेको विमान आज बिहान अहमदाबाद विमानस्थल नजिकै दुर्घटनामा परेको छ। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार विमान लन्डन उडान भर्ने क्रममा दुर्घटनामा परेको हो। भारतीय नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का अनुसार उक्त विमानमा कुल २४२ जना सवार थिए। तीमध्ये २३० जना यात्रु, २ जना पाइलट र...
मस्कट, ओमान — जेठ २८, २०८२ओमानस्थित नेपाली राजदूतावासले आउँदो जुलाई ११ (शुक्रबार) का दिन भानु जयन्तीको अवसरमा "साहित्य र श्रम सचेतना कार्यक्रम" आयोजना गर्ने भएको छ। कार्यक्रम नेपाल घर, अल कोरूममा दिउँसो ३ बजेदेखि सुरु हुनेछ। राजदूतावासले जानकारी गराएअनुसार, कार्यक्रममा श्रव्यदृश्य माध्यम (रिल, टिकटक, भिडियो), हास्यव्यङ्ग्य, कविता, कथा, मुक्तक आदि विधामार्फत श्रम सचेतना फैलाउने उद्देश्य राखिएको छ। कार्यक्रममा समावेश हुन सक्ने...
सिड्नी, १२ जुन २०२५ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले हालै अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) स्तरमा देखिएको विवादबारे आधिकारिक रूपमा प्रतिक्रिया दिँदै एक वक्तव्य जारी गरेको छ। संघका अध्यक्ष अनिल पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख गरिएको छ कि एनआरएनए अष्ट्रेलिया स्वतन्त्र, दीर्घकालीन र स्थानीय रूपमा दर्ता गरिएको संस्था हो, जसमा हजारौं सदस्य, स्वयंसेवक, सामुदायिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षहरूको सक्रिय...
ओस्लो, नर्वे – गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेले आफ्नो सदस्यता आन्तरिक पोर्टल (Membership Internal Portal) आजदेखि आधिकारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। अब इच्छुक नेपालीहरूले अनलाइनमार्फत सजिलै सदस्यता आवेदन दिन सक्नेछन्। एनआरएनए नर्वेले सबै नेपालीहरूलाई संगठनमा आवद्ध भई आधिकारिक सदस्य बन्न आह्वान गर्दै निम्न प्रक्रिया पालना गर्न अनुरोध गरेको छ। 🔗 पोर्टल लिङ्क: members.nrna.no📝 प्रक्रिया: वेबसाइटमा गएर आवश्यक विवरणहरू...
जोर्ज टाउन, मलेसिया –मंगलबार मलेसियाको जोर्ज टाउनस्थित एक अपार्टमेन्टमा गरिएको प्रहरी छापामारीका क्रममा तीन विदेशी पुरुषलाई जबर्जस्ती थुनिएको अवस्थामा उद्दार गरिएको छ। उनीहरूलाई सुरुमा आकर्षक रोजगारीको आश्वासन दिइएको थियो, तर मलेसिया पुगेपछि काम नदिई बन्धक बनाइयो। उत्तरी जिल्ला प्रहरी प्रमुख असिस्टेन्ट कमिश्नर अब्दुल रोजाक मोहम्मदले New Straits Times सँगको कुराकानीमा बताएका अनुसार ती व्यक्तिहरू चार महिना देखि एक वर्षसम्म अपार्टमेन्टमा...
जेनेभा, २८ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियासँग श्रम क्षेत्रको सहकार्य अझ मजबुत भई दुवै देशबीचको सम्बन्धलाई दीर्घकालीन मित्रतामा परिणत गर्ने विश्वास व्यक्त गरेका छन । मंगलवार जेनेभामा श्रम भण्डारी र मलेसियाका लागि मानव संशाधन मन्त्री स्टीभन सिम ची किओङबीच भएको द्धिपक्षीय भेटवार्ताको क्रममा नेपाली श्रमिकलाई रोजगारको अवसर दिएकोमा मलेसिया सरकार प्रति आभार प्रकट गर्दै यस्तो...
स्पेन, २९ जेठ । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ। उक्त खजानाबाट फलाम जस्ता दुईवटा वस्तुहरूमा एउटा ब्रेसलेट र एउटा सानो गोल आकारको गहना रहेको छ । तर, अचम्मको कुरा यो छ कि यो  फलामको भने होइन । यो खासमा  उल्कापिण्डबाट प्राप्त धातुको समान राखेर बनाइएको छ । यो खोज प्राविधिक दृष्टिकोणले मात्र...
काठमाडौं, २९ जेठ । विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ । यो अवस्थामा व्यक्तिको अवस्था केही घण्टामै यति बिग्रन्छ कि डाक्टरकहाँ गईहाल्नु पर्छ । नेपालका तराई मधेसका धेरै भागहरूमा गर्मीको तापमान ४५ डिग्रीभन्दा माथि पुग्छ। र यस्तो अवस्थामा, हट स्ट्रोक अर्थात लु एक गम्भीर...
काठमाडौं, २९ जेठ । वातावरणले बारम्बार मानिसलाई खतराको संकेत दिइरहेको छ र यसलाई समयमै सम्हालिएन भने धेरै ढिलो भइसकेको हुन्छ । वैज्ञानिक नेटवर्क वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार, जुन ११ मा एउटा रिपोर्टमा भने कि ग्रीनल्याण्डको बरफ मेको गर्मीको लहरमा अघिल्लो औसत भन्दा १७ गुणा छिटो पग्लिएको थियो, जसले आइसल्याण्डलाई पनि असर गरेको देखिएको छ । विज्ञान पत्रिका नेचरमा २०२२...
- Advertisement -

POPULAR POSTS