मुम्बई, २९ जेठ । पञ्चायत शृखंला ओटिटीमा धेरै लोकप्रिय श्रृंखला हो।
यस शोको चौथो सिजनको घोषणा भएदेखि नै फ्यानहरू यसको रिलिजको प्रतिक्षामा रहेका थिए, जो अब चाँडै धैर्यता खत्तम हुदैँछ ।
केही समय अघि यसका निर्माताले पञ्चायत फ्यानहरूलाई यसको छिट्टै रिलिज चाहनुहुन्छ भने भोट दिनु पर्ने बताएका थिए । अब निर्माण पक्षले हालै पञ्चायत ४ को नयाँ रिलिज मिति घोषणा गरेको छ। अब...
काठमाडौं, २३ । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश प्रति आपत्ति जनाएको छ ।
नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन सो अदालतले दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएकोसमेत जनाएको छ ।
अदालतले समाचार हटाउन दिएको अल्पकालीन अन्तरिम आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले...
काठमाडौं, २८ जेठ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशलाई पुनरावलोकन माग गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै चौतारीले प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशसहित समाचारकै विषयमा पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
‘नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको...
काठमाडौं, २८ जेठ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।
अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री पौडेलले भने ‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं।‘
अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान...
धनगढी, २८ जेठ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठााएका छन् ।
नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको 'उच्चस्तरीय राजनीतिक संयन्त्र' र पार्टीभित्र 'पदाधिकारी बैठक' का नाममा भइरहेका निर्णय...
काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठकलाई प्रतिपक्षले अबरोध गरे पछि भोलीसम्मका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले बिहिवार दिऊँसो ३:०० बजेसम्मका लागि स्थगित गरेका हुन्।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि सुरू भएको बैठक प्रतिपक्षले अबरोध गरेका थिए।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक...
काठमाडौं, २८ जेठ । हिकारु गौतम फाउन्डेसनले सशस्त्र प्रहरीलाई गोताखोरका सामाग्री हस्तान्तरण गरेको छ।
आज राजधानीमा सामाग्री हस्तान्तरण आयोजना कार्यक्रम मार्फत सभामुख देबराज घिमिरेले सशस्त्र प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेललाई हस्तान्तरण गरेका हुन।
सस्थाका प्रमुख एवं पुर्व मन्त्री नेकपा एमालेका वरिष्ठ नेता कमलप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकामा रहेका सहयोगी हातले जम्मा गरेको रकम स्वर्गीय हिकारुका बहिनी सोनिया गौतममार्फत नेपाल ल्याएका...
प्रवास
नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, जोहोरबारु क्षेत्रीय समितिको तेस्रो अधिवेशन सम्पन्न
Himal Times -
जोहोरबारु, मलेसिया – नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको जोहोरबारु क्षेत्रीय समितिको तेस्रो अधिवेशन तथा साधारण भेला ०७/०६/२०२५ का दिन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ।
नयाँ नेतृत्वको अध्यक्षमा सन्तोष ठान्ती थामी, उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा समिता राई (सन्जु), सह–सचिवमा मे हाङ थामी, कोषाध्यक्षमा देबिका राई (बिनु), सह–कोषाध्यक्षमा देश राना मगर चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा प्रज्वल हार्बा...
क्वालालम्पुर, मलेसिया — प्रवासी नेपाली मञ्च, मलेसियाको पहलमा बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४, बेथान निवासी पूर्ण बहादुर पुन नेपाल फर्किने भएका छन्।
पुन यसअघि मलेसियाको बुकिट तिङ्गी क्षेत्रमा कार्यरत थिए, तर कानुनी समस्या परेपछि मेङाकापा जेलमा सजाय काट्न बाध्य भएका थिए। जेल सजायपछि उनलाई केम्बायन स्थित घरफिर्ती केन्द्रमा राखिएको थियो।
प्रवासी नेपाली मञ्च मलेसियाका वरिष्ठ उपाध्यक्ष जीवन देवान गाउलेका अनुसार पुनको हवाई...
काठमाडौं, २८ जेठ । संबैधानिक निकायका नियुक्तिका बारेमा आज आउने भनिएको आदेश अन्तत: आउन सकेन्।
न्यायधिस बिचमा सल्लाह बाँकी रहेको भन्दै असार १८ गतेसम्मका लागि स्थगित भएको छ।
















