काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि चल्न सकेन् ।
सभामुख देवराज घिमिरेले संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले अबरोध गरेका थिए ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घन्टाका लागि स्थगित गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित...
कोलालम्पुर, मलेसिया – १५ मे २०२५ सम्म राहदानीको आवेदन दिइसक्नु भएका सबै सेवाग्राहीहरूको राहदानी अब तयार भइसकेको छ। नेपाल दूतावास, मलेसियाले सूचना जारी गर्दै सबै सेवाग्राहीलाई राहदानी लिनका लागि दूतावासमा उपस्थित हुन अनुरोध गरेको छ।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ कि, "तलको सूचीमा उल्लेखित सेवाग्राहीहरूको राहदानी तयार भइसकेको छ। कृपया आफ्नो नाम, ठेगाना र जन्ममिति जाँच गरेर दूतावासमा राहदानी...
प्रवास
गैरआवासीय नेपाली संघद्धारा नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयकमा सुझाव प्रस्तुत
Himal Times -
काठमाडौँ, ९ जुन २०२५गैरआवासीय नेपाली संघ (NRNA) ले सोमबार सिंहदरबारमा "नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक" सन्दर्भमा आफ्नो सुझाव प्रस्तुत गरेको छ। उक्त छलफल राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको थियो, जसमा गैरआवासीय नेपाली संघसहित ब्रिटिस गोर्खा सैनिक र अन्य सरोकारवालाहरूको सहभागिता थियो।
सदस्यता र नागरिकता सन्देशमा सहभागी भएको अवसरमा, संस्थापक अध्यक्ष डा. महतो ले नेपालीलाई...
काठमाडौं, २७ जेठ । बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका–३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्वर नगरपालिका–२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा...
काठमाडौं, २६ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहट परोहा नगरपालिका–८ घर भएका ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका–१ घर भएकी ४१ वर्षीया रिना गुरौ र काठमाडौं नागार्जुन नगरपालिका–१५ बस्ने काभ्रे पाँचखाल नगरपालिका–३...
सञ्जय मिश्रा
रौतहट २६ जेठ। रौतहटमा जारी ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत सोमवार पाँचौं दिन बिभिन्न सवारी चालकको स्वास्थ जाँच गरी मनाईंदैछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट द्वारा आयोजित कार्यक्रममा चन्द्रपुर हस्पिटल प्रालिले चालकको निःशुल्क स्वास्थ जाँच तथा औषधी बितरण गरी रहेको छ।
अस्पतालका सञ्चालक तथा बरिष्ठ डाक्टर सुभाष चौधरीले भने, ‘गाडी होस् वा देश गाडी दुर्घटनाबाट बच्न, चालक स्वस्थ हुनुपर्छ। देश दुर्घटनाबाट...
प्रवास
एनआरएनए एनसीसी माल्टा सदस्यता अद्यावधिक — १७१ सदस्यता आवेदन प्राप्त, केही आवेदन Pending सूचीमा
Himal Times -
माल्टा, ९ जुन २०२५गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टाले आज एक सूचना जारी गर्दै, हालसम्म जम्मा १७१ जनाले नयाँ तथा नविकरण (Renewal) गरी सदस्यता फारम भरेको जानकारी दिएको छ।
तर, प्राप्त आवेदनहरूमध्ये केही आवेदनहरू "Pending Application" सूचीमा परेका छन्। एनसीसी माल्टाका अनुसार ती आवेदनहरूमा आवश्यक कागजातहरू अपूर्ण रहेका कारण, आवेदकहरूलाई ईमेलमार्फत पुनः आवश्यक कागजात अपलोड गर्न अनुरोध...
प्रवास
एनआरएनए क्यानडाको उम्मेदवार चन्द्र पौड्यालद्वारा सदस्यता लिन आग्रह, समुदायको साथ र समर्थनको अपेक्षा
Himal Times -
टोरन्टो, क्यानडा –गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकालका लागि चन्द्र पौड्यालले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले एनआरएनए क्यानडाको सदस्यता लिनुपर्ने अन्तिम म्याद जुन १९ नजिकिंदै गर्दा, सम्पूर्ण क्यानडावासी नेपाली समुदायलाई समयमै सदस्यता लिन सादर आग्रह गरेका छन्।
पौड्यालले आफू उम्मेदवार बन्ने निर्णयको जानकारी दिँदै भनेका छन्,“यो उम्मेदवारी मेरो व्यक्तिगत आकांक्षा मात्र होइन, प्रवासी नेपालीहरूको हकहित, एकता र पहिचानको...
टोरन्टो, क्यानडा –क्यानडामा बसोबास गर्ने नेपाली समुदायप्रति समर्पित हुँदै प्रेम घिमिरेले गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५-२०२७ का लागि एनसीसी बोर्ड सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै घिमिरेले भने, “यो जिम्मेवारी केवल एक पद होइन, यो हाम्रो समुदायप्रतिको समर्पण, सेवा र एकताको प्रतिबिम्ब हो। हामी सबै मिलेर सशक्त, सहानुभूतिपूर्ण र प्रगतिशील समुदाय निर्माण गर्न...
काठमाडौं, २७ जेठ । आज सुनको मुल्यमा गिरावट देखिएको छ।
साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रति तोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक लाख ९० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।
उता, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर...
















