Home Blog Page 188
बेइजिङ, २६ जेठ । चीनले तीव्र रूपमा घट्दो जनसंख्या र वृद्धावस्थाको ठूलो चुनौती सामना गरिरहेको छ। जन्मदर यति घटेको छ कि आगामी वर्षहरूमा देशको आर्थिक वृद्धिदर पनि सुस्त हुन सक्छ । एउटा नयाँ अनुसन्धानले यस संकटसँग जुध्न चकित पार्ने सुझाव दिएको छ । नयाँ अनुसन्धानका अनुसार पुरुषलाई बालबालिकाको हेरचाहका लागि आर्थिक सहयोग वा अनुदान दिइयो भने महिलामा परिवार पाल्ने चाहना बढ्न...
काठमाडौं, २६ जेठ । चर्चित हलिउड अभिनेता जारेड लेटोमाथि धेरै महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् । उनी माथी ९ जना महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् । ‘पिपल’ म्यागजिनको रिपोर्टका अनुसार केही महिलाले उत्पीडनको समयमा आफू नाबालिग भएको दाबीसमेत गरेका छन् । उनीसँग लामो समयसम्म यौन दुर्ब्याबहार जारी राखिएको थियो । उता, ‘एयर मेल’ ले आफ्नो रिपोर्टमा यी महिलाको...
अंकारा, २६ जेठ । टर्कीमा उत्खनन गर्दा ५ हजार वर्ष पुरानो रोटी फेला परेको छ । कल्पना गर्नुहोस् कि त्यो कसैले यो जलेको रोटीलाई गाडेको हुनुपर्छ, जसले आज सारा संसारले स्वाद लिइरहेको छ। यो पुरातन रोटी पुरातत्वविद्हरूले टर्की एस्की सेहिर शहर नजिकै कुलुओबामा उत्खनन गर्दा फेला पारेका थिए। यो पाँच इन्च गोलो, समतल रोटी प्यान केक जस्तो देखिन्छ। यसको कार्बन डेटिङले...
इस्लामवाद, २६ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई जुन ११ मा अल–कादिर ट्रस्ट मुद्दामा राहत मिल्न सक्ने दावी गरिएको छ । उनको पार्टीका शीर्ष नेताहरूले इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीको सजाय निलम्बन गर्ने याचिकाहरू त्यस दिन सुन्ने र उनीहरूलाई जमानत पाउने सम्भावना रहेको दावी गरेका हुन । ७२ वर्षीय इमरान खान...
मुम्बई, २६ जेठ । अक्षय कुमारको फिल्म ‘हाउसफुल ५’ ले रिलिजको दुई दिनमै तहल्का मच्चाएको छ । भारतीय बक्स अफिसमा अहिलेसम्म ५६ करोड भारु कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको हाउसफूलः५ को गति रोकिने संकेत देखिएको छैन । निर्माताहरुका अनुसार फिल्मले शनिबार ३२.३८ करोड कमाएको छ । जहाँ पहिलो दिन अर्थात शुक्रबार २४ करोड ३५ लाखको कारोबार भएको थियो । यस्तो...
मुम्बई, २६ जेठ । बलिउड स्टार दीपिका पादुकोणले आधिकारिक रूपमा एट्लीको फिल्ममा जोडिएकी छिन् । सन पिक्चर्सको ब्यानरमा कलानिथी मारनले निर्माण गर्ने यस महत्वाकांक्षी साइ फाई एक्सनमा अभिनेत्री सुपरस्टार अल्लु अर्जुनसँग उनको जोडी जम्ने भएको छ । निर्माण पक्षले पर्दा पछाडिको फुटेज सहितको विशेष भिडियोको साथ दिपिका जोडिएको घोषणा गरेको हो । भिडियोमा, निर्देशक एट्लीले दीपिकासँग स्क्रिप्टको बारेमा छलफल गरिरहेका छन्,...
अन्ततः झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन। लोकतन्त्रको मर्म भनेकै प्रश्न गर्नु, जिम्मेवारी माग्नु र निर्णयको मूल्याङ्कन गर्नु हो। झोलेहरू राजनीतिक दल वा नेताको ‘हामी र उनीहरू’को भाष्यलाई बल दिन्छन्, तर लोकतन्त्रको सार त ‘हामी सबै’ हो। - प्रकाश रेग्मी पृष्ठभूमि : हिजोआज नेपालका समाचार माध्यमहरूमा अत्यधिक बिक्री हुने पदावली ‘नेपालमा हाल भ्रष्टाचारका गतिविधीहरू संथागत भए, साथै विकासका कामहरूले...
नयाँ दिल्ली, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तमा २३ गुणा बढीले संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण...
काठमाडौं, २६ जेठ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटट्राईले वैदेशिक रोजगारीमा सिमित मेनपावरहरुको सिण्डीकेट हल्ला निराधार रहेको बताएका छन । आइतवार सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक कमल प्रसाद भटट्राईले सरकार निस्पक्ष रुपमा कानुनी रुपमा दर्ता तथा नविकरण भएका मेनपावर कम्पनीहरुलाई श्रम सम्झौता भएका देशहरुमा निर्वाद रुपमा कारोवार खुल्ला गरिएको बताउँदै बजराी हल्ला निराधार रहेको बताएका हुन । महानिर्देशक भटट्राईले भने, ‘...
काठमाडौं, २६ जेठ । विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु हुने गरेको छ । यो जानकारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो एक रिपोर्टमा दिएको हो, जसअनुसार सन् २०२३ मा हरेक दुई मिनेटमा एक गर्भवती महिलाले आफ्नो ज्यान गुमाएको बताइएको थियो । यो तथ्याङ्क चकित पार्ने छ किनभने २०२३ मा विश्वव्यापी रूपमा लगभग २ं लाख ६० हजार महिलाको गर्भावस्था...
- Advertisement -

POPULAR POSTS