Home Blog Page 189
काठमाडौं, २६ जेठ । लस एन्जलसमा फेरि प्रदर्शन भड्किएको छ । अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् । सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन भने प्रदर्शनकारीले १ सय १ भन्दा सडक अबरोध गरिरहेका छन् । उता, सबन्धित राज्यको अनुमति बिना नै राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा तैनाथ गरेका नेशनल गार्ड एकाइहरूले प्रदर्शनकारीहरूमाथी जबरजस्ती...
काठमाडौं, २६ चैत । गर्मीमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्। आँपलाई विभिन्न तरिकाले आहारमा समावेश गरिन्छ । कसै कसैले यसलाई सामान्य रूपमा पिसे पछि खान मन पराउँछन्। तर, पनि...
काठमाडौं, २६ जेठ । राष्ट्रियसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ वजेवाट सुरू हुनेछ । आजको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत बिधेयक, २०८१’का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन भने उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले प्रतिनिधिसभावाट सन्देशसहित ‘भन्सार बिधेयक, २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्...
काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो २ः०० बजेवाट बस्नेछ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो । हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध गरे पछि सभामुख देवराज घिमिरले बैठक...
म्युनिख, जर्मनी, २६ जेठ । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आइतवार म्युनिखमा २–२ को बराबरी खेल्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ। अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले गोल गरेपछि पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत सो उपाधी हासिल गरेको हो । पोर्चुगल निर्धारित समयमा दुई पटक पछि परेको थियो तर दुई पटक गोलको बराबरी खेलेर खेललाई पेनाल्टीसम्म धकेलेको थियो । ...
जोहोरबारु, मलेसिया –नेपाल थामी समाज मलेसियाले आफ्नो पहिलो ऐतिहासिक अधिवेशन मलेसियाको जोहोरबारुस्थित लार्किनको गैरआवासीय नेपाली संघ (एनआरएन) क्षेत्रीय समिति सभा हलमा आइतबार भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले थामी समुदायको पहिचान, संस्कृति र एकताको सशक्त प्रदर्शन गरेको छ। अधिवेशनको उद्घाटन थामी परम्पराअनुसार ‘भुम्या पूजा’ अर्थात तीन ढुंगा पूजा गरेर गरिएको थियो। त्यसपछि थामी धर्मग्रन्थको वाचन गरी कार्यक्रमको औपचारिक सुरुवात गरिएको...
काठमाडौं, २५ चैत । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् । सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन । सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास...
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो । भूमि,...
काठमाडौं, २५ जेठ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रबन्ध निर्देशकसहित १८ जना बिरूद्द बिशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको हो । विशेष अदालतमा आइतबार दायर मुद्दामा ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको जनाइएको छ। विस्तृत अाउन बाँकी छ ।
काठमाडौं, २६ जेठ । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् । जेठ १५ देखी निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण सो आन्दोलन बिचैमा तुहिन पुगेको उनले आरोप लगाएकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिनः आन्दोलनका कुराः  संयुक्त जनआन्दोलन परिचालन समिति भनिएको छ, समितीका सदस्यलाई आन्दोलनका कार्यक्रम, तिथी, मिती र योजनाका बारेमा...
- Advertisement -

POPULAR POSTS