मुम्बई, २४ जेठ । दिनेश विजनको पछिल्लो कमेडी चलचित्र ‘भूल चुक माफ’ यस वर्षको पहिलो बलिउड चलचित्र हो, जुन एक महिनासम्म थिएटरमा चल्नु अघि नै ओटिटी मा आएको छ। चलचित्र ओटीटीमा १४ दिनमा रिलिज भएको छ ।
करण शर्मा निर्देशित फिल्म ‘भुल चुक माफ’ यसअघि मे ९ मा सिनेमाघरमा रिलिज हुने तय गरिएको थियो तर पहलगाम आतंकवादी हमला र अपरेशन...
काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क बीच अहिले तिब्र लडाई सुरू भएको छ ।
अहिले मस्क ट्रम्पका बिरूद्दमा ब्यक्तिगत तहमा नै उत्रेर आरोप लगाइरहेका छन । कतिपय आरोप त निकै संगिन पनि रहेका छन् ।
सोही सन्दर्भमा मस्कले ट्रम्पको नाम ‘बाल यौनदुराचारी र बिबादस्पद ब्यापारी’ जेफ्री एपस्टेन फाइलमा रहेको भन्दै त्यसैकारण रिलिज नगरिएको दाबी गरेका छन्...
इस्लामबाद, २४ जेठ । पाकिस्तान चीनसँग धेरै नजिकको सबन्ध रहेको छ ।
त्यसमा पनि पाकिस्तानसँग चीनलाई नजिकको सबन्ध बनाउनका लागि गधाले धेरै महत्वपुर्ण भुमिका खेलिरहेको छ । चीन पाकिस्तानि गधाको सबैभन्दा ठुलो
आपूर्तिकर्ता हो ।
पाकिस्तानमा गधाको जनसंख्या ५९ लाख छ र पाकिस्तानि मिडिया डनको रिपोर्ट अनुसार पछिल्ला ३ वर्षमा यसमा निरन्तर वृद्धि भइरहेको छ। विशेष कुरा के छ भने पाकिस्तानमा यति...
काठमाडौं, २४ जेठ स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ ।
तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्।
राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ । यसले मानसिक र शारीरिक दुवै रूपमा...
काठमाडौं, २४ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।...
आजको राशिफल बि.सं २०८२ जेठ २४ गते शनिबार, ई.सं २०२५ जुन ७, नेपाल सम्बत ११४५ लक्षालाथ्व एकादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला एकादशी, निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने, चन्द्रमा तुला राशीमा, सुर्य बृष राशीमा, करणः बब, योगः बरियान । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ...
क्वालालम्पुर । मलेसियाको सेलाङ्गर राज्य स्थित पानासोनिक कम्प्लेक्स, सुकान नेगरा साआलममा आजबाट आर.टी.एफ.सी. प्रथम गोल्ड कप 2025 को शुरुआत भएको छ। मलेसियामा रहेका नेपाली समुदायका लागि यस खेल प्रतियोगिताले एक उत्सवको रूप लिन थालेको छ।
खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि महामहिम राजदूत डा. नेत्र प्रसाद तिम्सिना, विशेष अतिथि NRNA मलेसिया का अध्यक्ष राकेश प्रसाद महतो, आरसी हरि भट्टराई, ICC सदस्य...
म्याड्रिड — स्पेनस्थित नेपाली राजदूतावास, म्याड्रिडले राहदानी विभागसँगको समन्वयमा आगामी १४ र १५ जुन २०२५ मा घुम्ती राहदानी सेवा शिविर सञ्चालन गर्ने भएको छ। उक्त शिविर भ्यालेन्सिया क्षेत्रको बेनिडोर्म शहरमा आयोजना गरिनेछ।
शिविरमार्फत नेपाली नागरिकहरूले नयाँ राहदानी बनाउने, नवीकरण गर्ने तथा राहदानीसम्बन्धी अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन्।
सिड्नी, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले आफ्नो सदस्यता लिनुपर्ने अन्तिम म्याद थप गरेको छ। अब इच्छुक व्यक्तिहरूले २०२५ जुन १५ तारिख, राति ११:५९ बजे (AEST) सम्म नयाँ सदस्यता दर्ता वा नवीकरण गर्न सक्नेछन्।
संघले सम्पूर्ण नेपाली समुदायलाई NRNA मा सहभागी भई आफ्नो आवाज र भविष्यलाई मजबुत बनाउने सन्देश दिएको छ। NRNA सदस्य बन्ने प्रक्रिया सहज बनाउन मोबाइल एपमार्फत...
"समानता, सेवा र समर्पण – सुजनको वाचा"
लिस्बन, पोर्तुगल — आगामी गैरआवासीय नेपाली संघ (NRNA) पोर्तुगलको निर्वाचनलाई लक्षित गर्दै जय बहादुर केसी 'सुजन'ले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि NRNA पोर्तुगलमा सक्रिय भूमिका निर्वाह गर्दै आएका केसीले आफ्नो अनुभव, इमानदारी र श्रमिक समुदायप्रतिको समर्पणलाई आधार बनाएर उम्मेदवारी प्रस्तुत गरेका हुन्।
उम्मेदवारीको प्रमुख आधार:
अनुभव — केसी विगतदेखि नै NRNA...

















