राजनीति
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
Himal Times -0
काठमाडौं, २३ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन् ।
नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि,...
काठमाडौं, २३ जेठ । बरिष्ठ अधिबक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथी गरेको दुर्ब्याहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।
नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुर्ब्याबहार गरेका थिए ।
सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भिर ध्यान आकर्षण...
काठमाडाैं, २३ जेठ । नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवस (जून ५) को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार विशाल बस्नेतलाई प्रदान गर्ने भएको छ ।
न्युज कारखाना र सौर्य राष्ट्रिय दैनिकका लागि महोत्तरीबाट वातावरण र दिगो विकासका विषयमा खोजमुलक समाचार लेख्दै आएका उनलाई समूहले नगद र सम्मानपत्र प्रदान गर्नेछ । पुरस्कार समूहको आगामी साधारणसभामा हस्तान्तरण...
काठमाडौं, २३ जेठ । प्रतिपक्ष दलहरूको संयुक्त बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माथी राजनीतिक प्रतिशोध राखिएको निष्कर्ष निकालेका छन् ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री नेपाल माथी १८ करोड बढीको भ्रष्टाचारका मुद्दा दर्ता राजनीतिक प्रतिशोधवाट भएको निष्कर्ष निकालेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नयाँ बानेश्वरस्थित कार्यकक्षमा बसेको प्रतिपक्षी दलको बैठकले सो निष्कर्ष निकालेको उनले...
काठमाडौं, २३ जेठ । आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ ।
जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख ६६ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तर, शुक्रवार चाँदीको मूल्य भने बढेको छ । हिजो २ हजार ७५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य शुक्रवार...
गाजा, २३ जेठ । गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् ।
गाजाको सरकारी मिडिया कार्यालयले गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्यांक सार्बजनिक गरेको हो ।
गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए ।
३१ मे २०२५ मा इजरायलले गाजाका बारेमा दुनियाँलाइ सत्य बताउनेहरूलाई...
मुम्बई, २३ जेठ । बलिउड सुपरस्टार आमिर खान र तमिल निर्देशक लोकेश कनागराज पहिलो पटक एकसाथ काम गर्ने भएका छन्।
गत वर्षमा नै यी जोडीले एउटा पूर्ण फिल्मसहित दुईवटा फिल्ममा काम गर्ने बताइएको भए पनि अहिले टुंगोमा पुगेका हुन् ।
सामान्यतया आमिर खानले उत्पादनमा भएको फिल्मको रिलीज पछि मात्रै आफ्नो नयाँ फिल्मका बारेमा निर्णय गर्दछन् । तर यस पटक भने अभिनेताले...
मुम्बइ, २३ जेठ । अक्षय कुमार अब बिस्तारै ट्रयाकमा फर्किरहेका छन्।
एकपछि अर्को फ्लप फिल्म दिइरहेका कुमार एक पछि अर्को हिटको खोजीमा रहेका छन् । यद्यपि यो वर्ष रिलिज भएका ‘स्काईफोर्स’ र ‘केसरी च्याप्टर २’ पनि हिट लिस्टमा पर्न सकेनन । तर अक्षय कुमारले दोस्रो फिल्मबाट फ्यानलाई निकै प्रभावित पारेका भने थिए ।
अक्षय कुमारको ‘हाउसफुल ५’ अब ६ जुनमा थिएटरमा...
काठमाडौं, २३ जेठ । संसारभरका देशहरू आफ्नो परमाणु शक्ति बढाउन व्यस्त रहेका छन्।
इरान नयाँ आणविक धनी देश बन्न तयार भइरहेको बेला पूर्व आणविक धनी देशहरू पनि दिन प्रतिदिन आफ्नो आणविक भण्डारण बढाइरहेका छन् ।
एक जापानी थिंक ट्याङ्कको अनुमान अनुसार ९ देशको तयार आणविक हतियारको संख्या गत वर्षको तुलनामा थोरै बढेर ९ हजार ६ सय पुगिसकेको छ। उनका अनुसार रुस,...
काठमाडौं, २३ जेठ । अमरताको विचार मानव सभ्यता को शुरुवातसँग जोडिएको छ।
वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्। तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त गर्न सकिन्छ। समयको साथ विज्ञानको उदय भयो र मानिसले प्राविधिक रूपमा यो देवत्व प्राप्त गर्ने प्रयास गरिरहेको छ ।
आज हामी यस्तो मोडमा छौं, जहाँ प्राविधिक...

















