Home Blog Page 199
रौतहट, २२ जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेको र कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको स्पष्टसमेत पारेका छन् । उनले यसलाइ प्रतिशोधपुर्ण कदम भनेका छन् । बिहीबार गृह जिल्ला...
काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ। सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपाल बिरूद्द भ्रष्टचारको मुद्दा लागे पछि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन । उनले सरकार र मन्त्रीपरिषदलाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दावी गरेका छन् । उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा संसदबाट...
काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए। नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी लिइएको छ। काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको...
काठमाडौं, २२ चैत ।  भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो । माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको छ । काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका...
काठमाडौं, २३ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएका छन्  । ‘भ्रष्टाचार मुद्दाको फाइल विशेष अदालतमा पुगेको छ’, उनले सञ्चारकर्मीसँग भने । उनका अनुसार केहीबेरमा औपचारिक विज्ञप्ति जारी गरिनेछ ।
डन्डी, स्कटल्याण्ड – जुन ४, २०२५ नेपालले आज नेदरल्याण्ड्सविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेटले जित हासिल गरेको छ। विश्व क्रिकेट लिग २ (WCL 2) अन्तर्गतको ७४औं खेलमा नेपालले १७ बल बाँकी रहँदै २२६ रनको लक्ष्य सफलतापूर्वक पछ्यायो। नेदरल्याण्ड्सको पारी टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा २२५ रनमा सबै विकेट गुमायो।उपकप्तान स्कट एड्वर्ड्स (46) र नोआ क्रोज (48) ले केही...
गुम्मा, जापान – नेपाल मगर संघ जापान क्षेत्रीय समिती गुम्माले तेश्रो अधिवेशन आगामी ६ जुलाई २०२५ (आइतबार) मा आयोजना गर्ने भएको छ। अधिवेशन बिहान ११:०० बजे देखि नमस्ते रेस्टुरेन्ट एण्ड बार, मायबासी, गुम्मा मा सम्पन्न हुने छ। संघले जारी गरेको सूचना अनुसार, अधिवेशनमा मगर समुदायको पहिचान, संस्कृति, कला, भाषा र एकताका सवालमा गम्भीर छलफल र भविष्यका योजनाहरू प्रस्तुत गरिनेछ। साथै,...
काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) र रिटर्नी फेडरेशन नेपाल बीच आपसी सहकार्यलाई थप सुदृढ गर्दै संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। बालुवाटार स्थित सचिवालयमा आयोजित विशेष भेटघाट कार्यक्रममा दुई पक्षले साझा उद्देश्यमा काम गर्ने सहमति गरेका छन्। एनआरएनएका अध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को २०२१/२२ को तथ्यांक प्रस्तुत गर्दै, सो अवधिमा ४ लाख ७० हजार...
सिड्नी, जेठ २२ – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हालसम्म २ हजार २९० सदस्यले आधिकारिक रूपमा सदस्यता लिइसकेका छन्। NRNA अष्ट्रेलियाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै सदस्यता वेष्टर्न अष्ट्रेलिया राज्यबाट लिइएको छ, जुन राज्यको सक्रिय सहभागिता उल्लेखनीय देखिएको छ। साथै, हालसम्म १ हजार ३८७ जनाले सदस्यता रकम तिरेर प्रमाणिकरण हुन बाँकी छ भने १ हजार...
काठमाडौँ, जेठ २२ — गैरआवासीय नेपाली संघ (NRNA) को नेतृत्वसम्बन्धी विवादमा सर्वोच्च अदालतले ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३–२०२५ कार्यकाल) नै वैधानिक भएको स्पष्ट पारेको छ। रिट निवेदन नं. ०८०-WO-११५७ मा सुनुवाई गर्दै सर्वोच्च अदालतले संघका महाधिवेशनहरू एक अर्काको मातहत नपर्ने, बरु हरेक महाधिवेशन स्वयंमा सार्वभौम र स्वायत्त अंग हुने स्पष्ट व्याख्या गरेको छ। सो आदेशअनुसार ११औं...
- Advertisement -

POPULAR POSTS