लन्डन, बेलायत – गैरआवासीय नेपाली संघ, यूके (NRNA UK) तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसा) बाल समितिको संयुक्त आयोजनामा “नेपाली बाल साहित्य पात्रो २०८२” का लागि बेलायतभरि रहेका नेपाली बालबालिकाबाट रचना संकलनका लागि आह्वान गरिएको छ।
६ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले नेपाली भाषामा लेखिएको कविता वा कथा पठाउन सक्नेछन्। चयनित उत्कृष्ट रचनाहरू फोटोसहित पात्रोमा प्रकाशित गरिनेछ। यस पात्रोको...
सियोल, २१ जेठ । दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा वाम झुकाव लिबरल डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे म्युङ विजयी भएका छन् ।
उनले सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) को किम मुन सुलाई पराजित गरेर यो बिजय हासिल गरेका हुन् ।
मत परिणाम अनुसार लीले ४८.३१ प्रतिशत भोटका साथ अगाडि रहे भने किमले ४२.९ प्रतिशत भोट मात्र पाउन सफल...
काठमाडौं, २१ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ च्याम्पियन बनेको छ ।
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औं सिजनको उपाधि जितेको हो ।
आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भएपनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो ।
उपाधि जिते पछि आरसीबीले २० करोडको विजेता ट्रफीसहितको पुरस्कार पाएको छ...
काठमाडौं, २१ जेठ । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ ।
लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन ।
केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको...
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारेसमेत प्रस्तुति गरिएको थियो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय...
हेटौडा, २१ जेठ । हेटौडा– काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द हुने भएको छ।
कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनामा...
काठमाडाैं, २१ जेठ । नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०-२०९०) दोस्रो वर्षमा प्रवेश गरेको छ ।
मंगलबार यस अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा संगीतकार एवं गायक सन्तोष श्रेष्ठको संगीत र स्वरमा आधा दर्जन गजल प्रत्यक्ष गायन गरिएको छ ।
डा. भोजराज घिमिरे, देवेन्द्र के. सी. 'देवु', नारायण नेपाल, राधा कणेल, आँचलकुमार शर्मा र घनेन्द्र ओझाका गजल श्रेष्ठले प्रत्यक्ष गाएका हुन् । गजलकार, गजल...
काठमाडौं, २१ जेठ । बिगत लामो समय देखी देखि चलिरहेको रुस र युक्रेनबीचको द्वन्द्व अझै रोकिएको छैन ।
हरेक दिन केहि वा अर्को हुन्छ, जसले युद्धको संकटलाई थप गहिरो बनाउँदै लान्छ ।
बेलायतले बुधवार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले...
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युुवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गरेका छन ।
बागबजारस्थित ‘आइडिया स्टुुडियो’मा आयोजित ‘नवप्रवर्तक युुवाहरुसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’...
हैदारावाद, २१ जेठ । रोयल च्यालेन्जर्स बैंगलोरको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।
उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ । उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन् । यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।
हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई अनियन्त्रित भएको...
















