डण्डी, जुन ४ (२०७५ जेठ २२): विश्व क्रिकेट लिग २ अन्तर्गत नेदरल्याण्ड्स र नेपालको ७४औं खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेदरल्याण्ड्सलाई ४९.१ ओभरमा मात्र २२५ रनमा समेट्न सफल भएको छ। टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सका ब्याट्सम्यानहरु नेपाली बलरहरूको अनुशासित लाइन-लेंथसँग जुझ्न असमर्थ देखिए।
सोमपाल कामी र करण केसीको आक्रमण:
नेपाली तेज बलर सोमपाल कामी र करण केसीले सुरुआतमै दबाब सिर्जना...
काठमाडौं, २१ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रविन कुमार शाह र काठमाडौं महानगरपालिका–११ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।
पक्राउ मध्ये प्रविनले अल्बानिया पठाइदिन्छु भन्दै १ जना...
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ। खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भइरहेको हो।
नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपाल फिल्डिङमा उत्रिएको हो। यद्यपि, खेल वर्षाका कारण प्रभावित भएको छ। समाचार तयार पार्दासम्म नेदरल्यान्ड्सले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै २१९ रन बनाएको छ।
नेपालले यसअघि...
रौतहट, २१ जेठ । चन्द्रपुर-१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी थप दुई जना घाइतेसमेत भएका छन् ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक...
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुुझावहरु बुुझाएको छ ।
महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुुझावपत्र बुुझाएको हो ।
महासङ्घले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र...
काठमाडौं, २२ जेठ । गत जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्तसमेत स्वीकृत गरेको छ ।
जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा...
काठमाडौं, २२ जेठ । प्रतिनिधिसभा बैठक अझै सुचारू हुन सकेकाे छैन ।
बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसकेकाे हाे ।
संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठकको समय सरेको जानकारी दिएको थियाे ।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध...
काठमाडौं, २२ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ ।
बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६.९५ को विन्दुमा रोकिएको हो ।
बुधबार तीन सय १३ कम्पनी कारोबारमा आएका थिए । जसअनुसार १ करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री भएको थियो । जोवाट...
काठमाडौं, २२ जेठ । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा फिल्डिङ गरिरहेको छ ।
सो लिगको त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध पहिला फिल्डिङ गरिरहेको हो ।
खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर ब्याटिङको निर्णय लिए पछि नेपाल फिल्डिङमा उत्रिएको हो ।
पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल त्यो लयलाई निरन्तरता...
काठमाडौं, २१ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन ।
साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए ।
मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको...
















