राजनीति
सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन हामी सबैको साझा प्रयास आवश्यकः मन्त्री भण्डारी
Himal Times -0
धनगढी, २१ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन ।
आज धनगढीमा आयोजीत प्रदेश लगानी तथा विकास सम्मेलन पूर्व तयारी बैठकको सम्बोधन गर्दै उनले तीनै तहका सरकार र निजिक्षेत्रको साझा प्रयासमा सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “नेपालले सन् २०३० सम्ममा न्यून आय...
काठमाडौं, २१ चैत । सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दा सम्बन्धी रिटहरूमा तीनवटा आदेश जारी गरेको छ ।
द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासले पुर्व सभामुख सापकोटाबिरूद्द उत्प्रेषण जारी गरेको छ ।
प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७...
प्रवास
दुबईस्थित नेपाली दूतावासमा राहदानी वितरण सुरु — संलग्न सूची अनुसारको राहदानी तयार
Himal Times -
दुबई, संयुक्त अरब इमिरेट्स (UAE) – संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले राहदानी तयार भई दूतावासमा आइपुगेको जानकारी सार्वजनिक गरेको छ। दूतावासले सार्वजनिक गरेको संलग्न सूची अनुसारका व्यक्तिहरूका नयाँ राहदानीहरू तयार भइसकेको छ र वितरण प्रक्रिया सुरु हुने भएको हो।
📄 राहदानी सूची हेर्न यहाँ क्लिक गर्नुहोस्:🔗 Ready Passport List – Embassy of Nepal, UAE
दूतावासका अनुसार, राहदानी वितरण कार्य हरेक दिन...
काठमाडौं - अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली डोटी, अछाम, नवलपरासी, कैलाली, रुपन्देही, कञ्चनपुर...
प्रवास
दमाम, साउदी अरबमा नेपाली युवक गम्भीर मानसिक समस्याबाट पीडित, उद्धारका लागि आपतकालीन सहयोगको अपिल
Himal Times -
दमाम, साउदी अरब – साउदी अरबको दमामस्थित Erada Complex and Mental Health Hospital मा एक नेपाली युवक विगत १६ दिनदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत रहेका छन्। पीडित नेपालीको नाम असिफ कबरी मियाँ रहेको खुलेको छ।
असिफ साउदी अरबको Arabian Fal Company Limited मा कार्यरत थिए। उनी मदरल्यान्ड ओभरसिज प्रालि नेपाल मार्फत निर्माण कार्यका लागि साउदी अरब पुगेका...
लन्डन, बेलायत – गैरआवासीय नेपाली संघ (NRNA UK) ले २५ जुन २०२५ भित्र सबै नेपालीहरूलाई सदस्यता लिन आह्वान गर्दै व्यापक अभियान सञ्चालन गरिरहेको छ। "हामीले त सदस्यता लियौं, अब तपाईंको पालो!" भन्ने नारासहित सुरु गरिएको यस अभियानले बेलायतभर रहेका नेपाली समुदायमा उल्लेखनीय उत्साह सिर्जना गरेको छ।
NRNA UK सदस्यता लिन अब झनै सजिलो बनाइएको छ। इच्छुक व्यक्तिहरूले Smart NRNA मोबाइल...
बुरैदा, साउदी अरब – साउदी अरबको अल कासिम प्रदेश अन्तर्गत बुरैदा शहरमा राहदानी नवीकरणका लागि २०२५ जुन २० तारिख, शुक्रबारका दिन घुम्ति शिविर सञ्चालन हुने भएको छ।
शिविर Rahat Al Salam Hotel, King Abdulaziz रोड, At Taghirah, Buraydah 52361 मा आयोजना गरिनेछ। राहदानी नवीकरण गराउन इच्छुक नेपाली नागरिकहरूलाई तोकिएको मिति र स्थानमा आवश्यक कागजातसहित समयमै उपस्थित हुन नेपाली राजदूतावास, रियाद...
काठमाडौं । बालबालिकाहरूबीचको सौन्दर्य प्रतियोगीता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का विजेता थाइल्याण्ड जाने भएका छन्।
आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमबीच विजेता आगामी ६ जुलाईमा करिव आठ देशबीच हुने वल्र्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्व गर्ने जानकारी गराएको थियो।
प्रतियोगीताको गएको वैशाख १३ गते फिनाले भएको थियो। जसमा मिस्टर नेपाल जुनियर इन्टरनेशनल २०२५ अर्मन महत बन्न सफल भएका...
पथरी - पथरीमा सम्पन्न प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले जितेको छ।
मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टिमले डाँस-मोरङी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको डाँस मोरङी क्लबले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।
डाँसका लागि उमर सानीले सर्वाधिक ३२ रन...
क्रिकेट
जलेश्वर नगरपालिका–२ मा इन्डोर क्रिकेट एकेडेमी भवन निर्माणका लागि ३ करोड बजेट विनियोजन, क्यान उपाध्यक्षद्धारा बिशेष आभर प्रकट
Himal Times -
जलेश्वर, महोत्तरी – नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममार्फत महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ मा इन्डोर क्रिकेट एकेडेमी भवन निर्माण तथा खेलकुद सामग्री खरिदका लागि ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।
स्थानीय युवा तथा खेलप्रेमीहरूबीच हर्षको विषय बनेको यो पहललाई खेलकुदको पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। एकेडेमी निर्माणसँगै खेलकुद सामग्री उपलब्ध गराउने योजनाले जलेश्वर...
















