Home Blog Page 205
दोहा, कतार – बक्रइद (इद उल अजहा) को पावन अवसरमा कतारस्थित नेपाली राजदूतावास आगामी २०८२ साल जेठ २५ गते आइतबार, तदनुसार २०२५ जुन ८ तारिखका दिन बन्द रहने भएको छ। राजदूतावासले जुन २ तारिखमा जारी गरेको सूचनामा सो दिन सार्वजनिक बिदा दिइने जानकारी गराइएको छ। उक्त दिन कन्सुलर सेवा, राहदानी तथा अन्य नियमित कार्य नहुनेछ। यस अवसरमा राजदूतावासले सबै नेपाली तथा...
टोकियो, जापान – टोकियोस्थित नेपाली राजदूतावासले राहदानी, कन्सुलर सेवा तथा भिसा सम्बन्धी जानकारी लिन चाहने सेवाग्राहीका लागि महत्त्वपूर्ण सूचना सार्वजनिक गरेको छ। राजदूतावासका अनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजे देखी बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिनेछ। यस अवधिमा राहदानी नवीकरण, नयाँ राहदानी आवेदन, कन्सुलर कार्य तथा भिसा सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ। सेवाग्राहीहरूले तल उल्लेखित टेलिफोन नम्बरमा सोधपुछ गर्न सक्नेछन्: सम्पर्क...
किभ, १९ जेठ । युक्रेनले ४१ रुसी लडाकु विमान नष्ट गरेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार युक्रेनले मुर्मान्स्कको ओलेन्या एयर बेस, इर्कुट्स्कको बेलाया एयर बेस, इभानोभोको इभानोभो एयर बेस र रुसको ड्यागिलेभो एयर बेसलाई निशाना बनाउँदै ४१ लडाकु बिमान नष्ट गरिदिएको दावी गरेको हो । रुसको बेलाया एयरबेस युक्रेनी सीमाबाट ४ हजार किलोमिटर टाढा छ । यो रूसको...
काठमाडौं, १९ जेठ । चिया पिउदै गर्दा कुरकुर गर्ने खाने मन लागेमा बदाम कुनै खजाना भन्दा कम छैन । सडकको कुनादेखि घरको आँगनसम्म बदामको आवाज र त्यसको सुगन्धले सबैलाई आकर्षित गर्छ। यसका साथै यसमा लुकेका गुणहरू छन्, जसले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउन र मुटुको स्वास्थ्यलाई सुधार्न मद्दत गर्छ। आउनुहोस्, हामी तपाईंको आहारमा बदाम समावेश गर्ने सजिलो र स्वादिष्ट तरिकाहरू...
नयाँदिल्ली, १९ जेठ । भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू उल्लेख गरिएको छ । स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२...
नेपाल सक्रिय टेक्टोनिक गतिविधिको क्षेत्रमा परेको कारण बारम्बारको भूकम्पको धक्काबाट जमिनको सतहको चट्टानहरू खुकुलो हुँदै जाने र विशेष गरी मनसुनको समयमा ती खुकुलो भएका सतहका पदार्थहरू सहजै बगेर जान सक्ने हुनाले नेपालमा पहिरो जाने सम्भावना बढी हुन्छ। - प्रकाश रेग्मी पृष्ठभूमि नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ।...
मुम्बई, १९ जेठ । अजय देवगनको हातमा अहिले धेरै फिल्म छन् । यो वर्ष उनका दुई चलचित्र रिलिज भएका थिए । पहिलो फिल्म  फ्लप भएको थियो भने दोश्रो तस्विर रेडः २ को हिट भइरहेको  छ।  अब उनको अर्को फिल्मको रिलिज मिति पनि सार्वजनिक भएको छ । वास्तवमा, फ्यानहरू उनको र रोहित शेट्टीको एक साथ फिल्मको लागि उत्सुकताका साथ पर्खिरहेका छन्।...
मुम्बई, १८ जेठ । मेमा जस्तै जुन महिना पनि चलचित्रप्रेमीका लागि उत्कृष्ट रहनेछ । यदि तपाइँ पनि गर्मीको बिदामा थिएटरमा चलचित्रहरू हेर्ने मूडमा हुनुहुन्छ भने जुन महिनामा धेरै चलचित्रहरू थिएटरमा हेर्न पाउनु हुनेछ । जुनमा  एक–दुई होइन धेरै फिल्म रिलिज हुँदैछन् र यस्तो अवस्थामा पुरै महिना मनोरञ्जन हुने भएको छ । यी चलचित्रहरूमा कमेडीदेखि एक्शनसम्म सबै विधाका चलचित्रहरू देखिनेछन्, जसका लागि...
मुम्बई, १९ जेठ । आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् । ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै आउँदैछ । जसको ट्रेलर केही समय अघि रिलिज भएको थियो, जसलाई फ्यानहरुले अथाह माया दिएका थिए । वास्तवमा उनका आगामी धेरै फिल्ममा काम भइरहेको छ...
काठमाडौं, १९ जेठ १९ । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्। हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो। अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका...
- Advertisement -

POPULAR POSTS