Home Blog Page 209
पाेखरा, १८ जेठ । अहो ! क्या छ बान्की, तिमी पोखराकी भनूँ रूप खानी, तिमी पोखराकी १७ जेठ शनिबार देवेन्द्र केसीका यी शब्द विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको सुमधुर संगीत र स्वरमा गुञ्जीँदा पोखरा नै प्रेमिल बनेको थियो । पोखराको पार्दीमा रहेको नेपाल पर्यटन बोर्डको सभा हलमा भएको ुदेवेन्द्र के। सी। ुदेवुु गजल साँझुमा देवुका ७ वटा गजल सन्तोषले साजबाजसहित प्रस्तुत गरेका थिए । बोकेर...
काठमाडौं, १८ जेठ । सुनको मूल्यमा आज पनि बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको  १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १...
काठमाडौं, १८ जेठ । २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरुको २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्र...
सञ्जय मिश्रा रौतहट, १८ जेठ । रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित गरिएको छ। शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा ‘उत्कृष्ट नगरपालिका’ को रुपमा चयन भएको हो। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था (पान) द्वारा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले शिक्षाका २५ वटा मापदण्डहरूका आधारमा मौलापुर नगरपालिकालाई  उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार...
मुम्बई, १८ जेठ । फराह खानले आफ्नो हिट गीत ‘शीला की जवानी’को बारेमा ठूलो खुलासा गरेकी छिन् । आफ्नो एउटा भिडियो भ्लगमा फराह खानले यो गीत निकै कम बजेटमा बनाएको बताएकी छिन् । फराहले गीतको लागि कुनै सेट नभएको पनि बताइन् । वास्तवमा, हालै फराह खानले अभिनेत्री मानसी पारेखको घर गएर आफ्नो आगामी गुजराती फिल्म  ‘शुभचिन्तक’ को बारेमा कुरा गरेकी थिइन्...
क्वालालम्पुर, मलेसिया । मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै, एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल र मलेसियाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। बैठकले सर्वसम्मत निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ, जसअन्तर्गत अध्यक्षमा विनोद कुमार यादव, उपाध्यक्षहरूमा पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा, महासचिवमा विक्रम याख्खा, सचिवमा...
क्वालालम्पुर — मलेसिया-नेपाल व्यवसाय परिषद (MNBC) ले नेपालको राजदूतावास, क्वालालम्पुर सँगको सहकार्यमा २०७५ जेठ १६ गते (२९ मे २०२५, बिहीबार) क्वालालम्पुरमा एक व्यवसायिक नेटवर्किङ्ग कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा मलेसियाली व्यवसायीहरू, क्वालालम्पुरमा रहेका नेपाली उद्यमीहरू, नेपालका मित्रहरू तथा नेपाली राजदूतावासका कूटनीतिज्ञसहित ५० भन्दा बढी सहभागीहरू सहभागी भएका थिए। कार्यक्रमको स्वागत मन्तव्यमा MNBC का संस्थापक तथा अध्यक्ष एवं पाराडाइज ग्रुपका कार्यकारी अध्यक्ष...
क्वालालम्पुर, मलेसिया – मलेसियास्थित नेपाली राजदूतावास, क्वालालम्पुरले पेनाङ्ग सहरमा बसोबास गर्ने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै राहदानी नविकरण, वितरण तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ। राजदूतावासले जारी गरेको सूचनाअनुसार सेवा आगामी २०८२ जेठ २४ र २५ गते (अनुसार ७ र ८ जुन २०२५) मा Sunshine Square, Level 4 Banquet Hall, Lot 27 Jalan Mayang...
मुम्बई, १८ जेठ । अजय देवगन पारिवारिक क्राइम थ्रिलर दृश्यमको तेस्रो भागमा  विजय सालगाउँकरको भूमिकामा फर्कने तयारीमा छन्। महिनौंको अनुमानको बीचमा निर्माताहरूले बम्बे स्टक एक्सचेन्ज खुलासा मार्फत दृश्यम ३ पुष्टि गरेका छन् । चलचित्र अहिले स्क्रिप्टिङको चरणमा रहेका बेला निर्माण पक्षले रिलिज मिति तय गरिसकेको छ । बहुप्रतिक्षित ब्लकबस्टर अक्टोबर २ गते गान्धी जयन्ती २०२६ को अवसरमा विश्वभरका थिएटरमा रिलिज हुने...
जनकपुर, १८ जेठ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो । प्रधानमन्त्री ओली भोली जनकपुरधाम स्थित निधी भवनमा डिजिटल प्रविधीबाट एकैपटक मधेशको...
- Advertisement -

POPULAR POSTS