अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि विद्यमान विभाजनलाई चिर्दै अन्ततः ऐतिहासिक एकता हासिल भएको घोषणाले विश्वभर छरिएका नेपाली समुदायमा नयाँ उत्साह सञ्चार गरेको महासचिव तथा स्टेरिङ कमिटीका सदस्य बाबुराम लामाले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्ना धारणा सार्वजनिक गर्दै लामाले भनेका छन् ‘अहिले भएको यो एकता केवल सङ्गठनात्मक निर्णय मात्र नभएर, विश्वभरका नेपालीहरूको साझा सपना,...
काठमाडौं । सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।
उनले भने,‘जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच मिति २०८२ साल मंसिर २४ गते भएको सम्झौता अनुमोदन गरी नेपाली राजपत्रमा प्रकाशित गर्ने र उक्त सम्झौता...
काठमाडौं । ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना’ शीर्षकको कृति बिहीबार एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृतिसम्बन्धी धारणा राख्दै वातावरण संरक्षण, हिमालयको महत्व र नेपालको प्राकृतिक विशेषतामाथि प्रकाश पारे ।
समारोहमा बोल्दै ओलीले सगरमाथा संवादमार्फत नेपालले विश्वको ध्यान वातावरण संरक्षणतर्फ आकर्षित गर्न सफल भएको उल्लेख गरे ।
उनले भने, ‘वातावरणको संरक्षणका...
काठमाडौं । सरकार र जेन–जीबीच हिजो (बुधबार) सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले सुशीला कार्कीले आफ्ना विरोधीहरुको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ ।
एक जेन–जी अभियन्ताले कार्कीले २ करोड ६७ लाख पैसा सुदन गुरुङलगायतका मानिसहरुलाई बाँडेको प्रमाण दिन आफू तयार रहेको...
काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो ।
दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले ठाउँठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् । खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ ।
विराटनगर पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।
आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ । लुम्बिनी राष्ट्रिय टोलीका...
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ ।
जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ ।
आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ...
विविध
संस्कृति झल्किने देउडा सहित लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा छाउपडी गोठमुक्त वडा घोषणा
Himal Times -
बाजुरा । बाजुराको बडीमालिकामा नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । परम्परागत संस्कृति झल्किने देउडा सहित कार्यक्रम समापन गरिएको हो ।
नगरपालिकाको महिला बालबालिका शाखाको आयोजना तथा विभिन्न सहयोगी संस्थाको सहयोग तथा संयुक्त साझेदारीमा विविध कार्यक्रम सञ्चालन गर्दै लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान बुधबार सम्पन्न गरिएको हो ।
अभियान समापनका साथै बडीमालिका नगरपालिकाको...
राजनीति
राज्यका हरेक निकायमा अर्थपूर्ण सहभागिता बिना मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन : प्रचण्ड
Himal Times -
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव नहुँने बताएका छन् ।
बुधबार ७७ औँ विश्व मानवाधिकार दिवसको अवसरमा शुभकामना दिँदै उनले नागरिकले समानतापूर्वक बाँच्न पाउनुका साथै सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा...
काठमाडौं । मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप आज ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।
प्रत्येक वर्ष डिसेम्बर १० तारिकको दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो ।
विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित...

















