मस्को, १८ जेठ । युक्रेन सीमा नजिकै रुसमा रेलवे ट्र्याकमा राजमार्गको पुल भत्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।
आपतकालीन सेवाका अनुसार ब्र्यान्स्कको पुलले चलिरहेको यात्रुवाहक रेलमा धेरै भारी ट्रकहरू थिए ।
जसकारण पुल भत्किदा थप २४ व्यक्तिहरू घाइते भए पनि रिपोर्ट गरिएको छ।
रुसी आपतकालिन मन्त्रालयले आगलागी र उद्धार इकाइहरूले ट्रेनमा यात्रा गरिरहेका मानिसहरूलाई खोज्ने प्रयास गरिरहेको बताएको छ।
टेलिग्राममा पोस्ट...
अन्तराष्ट्रिय
अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने
Himal Times -
वासिंगनटन डिसी, १८ जेठ । अमेरिकी सर्वोच्च अदालतले क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५ लाख ३० हजार आप्रवासीको मानवीय पारोल अन्त्य गर्ने मागलाई अनुमोदन गरेको छ ।
त्यसपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट पोस्ट गरे र लेखेका छन कि ‘अब निर्वासन सुरु गर्नुहोस्।’
अदालतको सो अनुमतिसँगै आप्रवासीहरूको लागि निर्वासनको जोखिम बढाएको छ र उनीहरूको कानूनी स्थिति जोखिममा राखेको जनाइएको...
काठमाडौं, १८ जेठ । आईपीएलमा गत शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात जाइन्ट्सलाई पराजित गरेर नयाँ रेकर्ड बनाएको छ ।
अब मुम्बईको टोलीले जुन १ मा पञ्जाबसँग क्वालिफायर–२ खेल्नेछ। यो खेलको विजेता टोलीले फाइनलमा आरसीबीसँग खेल्ने जानेछ।
मुम्बईका लागि पूर्व कप्तान रोहित शर्माले ८१ रनको इनिङ खेलेका थिए । जसवाट पनि रोहित आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय बनेका...
हैदाराबाद, १८ जेठ । थाइल्याण्डकी २१ वर्षीया ओपल सुचता चुआङ्श्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छिन् ।
हैदरावादको हाइटेक्स प्रदर्शनी केन्द्रमा १०८ देशका प्रतियोगीहरू बीचमा भएको यो प्रतियोगितामा सबैलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् ।
मिस वर्ल्ड २०२४ क्रिस्टिना पिज्कोभाले ओपल सुचतालाई आफ्नो मुकुट प्रदान गरेकी छन् ।
मिस वर्ल्ड रनरअप इथियोपियाकी ह्यासेट डेर्जे थिइन् भने सेकेन्ड रनरअप पोल्याण्डकी माजा...
काठमाडौं, १८ जेठ । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यदि तपाईंले हरेक दिन अनार खानुभयो भने यसले तपाईंको शरीरमा कस्तो प्रभाव पार्छ ? हो, अनारलाई स्वास्थ्यको खजाना भनिन्छ र आयुर्वेद देखि आधुनिक विज्ञानसम्म यसलाई ‘सुपरफुड’ मानिएको छ।
यो फल मात्र होइन, प्राकृतिक औषधि हो, जसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ। यसको मीठो दाना जति स्वादिलो हुन्छ, त्यति नै फाइदाजनक हुन्छ...
काठमाडौं, १८ जेठ । पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।
इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पिएसजी पहिलो पटक च्याम्पियन बनेको हो ।
फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १–१ गोल गरेका थिए ।
हाकिमीले पहिलो हाफको १२ औं मिनेटमा...
काठमाडौं, १८ जेठ । स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ ।
अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पती ६.६ अर्ब अमेरिकी डलर रहेको छ ।
फोर्ब्सका अनुसार रियालले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब पनि...
काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा आज सार्बजनिक बिदा दिइएको छ।
भोटेजात्राको अवसरमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्बजनिक बिदा दिइएको हो ।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावालाखेलमा देखाइनेछ ।
आजको राशिफल बि.सं २०८२ जेठ १८ गते आईतबार, ई.सं २०२५ जुन १, नेपाल सम्बत ११४५ लक्षालाथ्व षष्ठी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ला षष्ठी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः काैलब, योगः ध्रुब । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ मा भएको छ, सूर्यास्त साँझ ०६ः५४ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ...
काठमाडौं, १८ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ...

















