इन्दीप कोइराला
बारा, २२ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान भएको बाघको बआक्रमणमा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका बेला बाघले आक्रमण गरेको हो । बाघको...
सञ्जय मिश्रा
पर्सा,२२ भदौ
देशकै पुरानो र प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक ठाकुरराम बहुमुखी क्याम्पसमा परीक्षामा धाँधली भएको घटना सार्वजनिक भएको छ।
स्नातकोत्तर (एम.ए) दोस्रो वर्षको राजनीतिक शास्त्र विषयको मौका परीक्षामा नेपाली कांग्रेस पर्सा क्षेत्र २ का क्षेत्रीय सभापति मोहम्मद शाहबुद्दीन अन्सारीको नाममा उनका छोरा मोहम्मद अफताब अन्सारी परीक्षामा सहभागी हुँदा पक्राउ परेका हुन्।
घटना कसरी भयो?
परीक्षामा आफैं उपस्थित हुनुपर्ने व्यक्तिको सट्टा अर्कै व्यक्ति...
लम्जुङ, २२ भदौं । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ।
विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँग विशेष सम्बन्ध रहेको स्मरण गर्दै भने “म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भए पछि समेत यो...
अस्ट्रेलिया
मेलबर्नको इन्द्र जात्रामा काठमाडौंको छाया: ६ हजार भन्दाबढी नेपालीहरूको उपस्थितिमा भव्य सांस्कृतिक उत्सव
Himal Times -
मेलबर्न (अष्ट्रेलिया), – मेलबर्नमा पहिलोपटक नेवा गुठी मेलबर्न द्वारा आयोजित इन्द्र जात्रा (येन्या पुन्ही) ले यहाँको नेपाली समुदायलाई आफ्नै मातृभूमिको साँस्कृतिक आनन्द र भावनामा डुबायो। अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) मा आयोजित यस भव्य कार्यक्रममा लगभग ६ हजार नेपालीहरूको सहभागिता देखियो, जसले यो ऐतिहासिक क्षणलाई प्रत्यक्ष अनुभव गरे।
इन्द्र जात्रा, काठमाडौंको परम्परागत उत्सवको जीवन्त झलक थियो। सांस्कृतिक पोशाकमा सजिएका बालबालिकादेखि वृद्धवृद्धासम्मको...
सञ्जय मिश्रा
रौतहट , २२ भदौ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि तयारी तथा उम्मेदवारी घोषणा सुरु भएको छ।
जसपा मधेश प्रदेश समितिका वर्तमान अध्यक्ष बालकिशोर यादवले पुनः उम्मेदवारी दिने तयारी सुरु गरे पनि औपचारिक घोषणा गरेका छैनन्। तर, मधेश प्रदेशका पूर्वराज्यमन्त्री तथा जसपाका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले भने औपचारिक...
पोखरा, २२ भदौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् ।
गणतन्त्रको नाममा मुलुकमा दलहरुको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढदै गइरहेको बताउदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए ।
पोखराको रानीपौवा स्थित तमु भवनमा आज (शनिबार)आजपाको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले सामाजिक संजाललाई बन्द...
Flash News
मलेसियामा नेपाली सुरक्षा गार्डको साहसिक कार्य, खतरनाक चोर नियन्त्रणमा, प्रहरीबाट उच्च प्रशंसा
Himal Times -
जोहर बारु (मलेसिया), जोहर बारुस्थित AT Guards Security Service का नेपाली सुरक्षा गार्डहरूले एक खतरनाक चोरलाई समातेर मलेसियाली प्रहरीलाई सर्म्पण गरेका छन्, जसले क्षेत्रीय बासिन्दालाई लामो समयदेखि आतंकित पार्दै आएको थियो।
सुरक्षा गार्डको समर्पण र निडरता देखाउँदै, उनीहरूले कड़ा योजनाबद्ध र सामूहिक प्रयास मार्फत उक्त चोरलाई नियन्त्रणमा लिएको हो। यस घटनाले नेपाली सुरक्षाकर्मीहरूको धैर्य, बहादुरी र जिम्मेवारीप्रतिको उच्च प्रतिबद्धता उजागर...
काठमाडौं, २१ भदौ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली प्रस्तान गरेका छन् ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज उनी नयाँ दिल्ली प्रस्तान गरेका हुन् ।
‘प्रवासी नेपालीहरुको सम्मान र सुरक्षाका लागि’ आम प्रवासी नेपाली एकता समाजले आईतबार नयाँ दिल्लीमा आयोजना गरेको भेला एवं अन्तरक्रिया कार्यक्रममा आजपा अध्यक्ष साह सहभागि हुने कार्यक्रम...
पोखरा, २१ भदौ । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान...
ललितपुर, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी रहेकाे छ ।
प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरि छलफल शुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार काेशी प्रदेशले समुहगत छलफल सकाएर प्रतिवेदन लेखन कार्य थालनि गरिसकेकाे छ।
प्रतिवेदनमाथि मधेस, वागमती, गण्डकी,...