Home Blog Page 264
रुकुम । पश्चिम रुकुममा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका १४, बाकेज्युलामा परम्परागत रूपमा लागेको मेला हेर्न गएकी बालिकालाई सामूहि ब"लात्कार गरिएको हो । हिजो साँझ जाजरकोटको नलगाड नगरपालिका १, कल्पतबाट मेला हेर्न आएकी १५ वर्षकी बालिका ब"लात्कृत भएको इलाका प्रहरी कार्यालय आठबीसकोटले बताएको छ । आज बिहान मात्रै घटना बारे थाहा पाएको प्रहरीले उजुरी दिएको जानकारी...
भक्तपुर । पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन । एमाले जिल्ला अध्यक्ष वचन देउजाले...
काठमाडौं । प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर्शमा छन् । सोमबार देखि न्यायाधीशहरू निरन्तर परामर्शमा रहँदा इजलास नबसेका हुन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा नै विकल्प भएको निष्कर्ष मङ्गलबार नै प्रधानन्यायाधीशसामु पु-याइसकेका छन् । तर जबराले त्यसलाई...
  एजेन्सी। साउदी अरव नेतृत्वको सैन्य गठवन्धनले गरेको छ । यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाएको छ । गठवन्धन सेनाले मारिएका सवै हुथी विद्रोही रहेको पनि स्पष्ट पारेको छ । उनीहरूमाथि गठवन्धन सेनाले हवाई आक्रमण गरेको थियो । देशको मारिब सहरमा घटना भएको हो । हुथी विद्रोहीहरुलाई भने इरानले सहयोग गरेको छ ।...
सुर्खेत। कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी बुधबार स्वीकृत गरेका हुन् । खनाल गत चैत ६ गते मुख्य न्यायधिवक्ताको रुपमा नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम...
काठमाडौँ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गर्नुभएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गर्नुभएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राससलाई जानकारी दिए । माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्याउनुभएको अल्मुताइरी...
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सबै दल मिलेर अगाडि बढ्नुपर्छ भनेरै आफुले राजिनामा दिएको बताएकी छन् । पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै प्रदेशमा देखिएको अन्तर विरोधको अन्त्य गर्न आफ्नो राजिनामा दिएको बताईन । प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका छन्। विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोकेका हुन्। सर्वोच्चका १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन। मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। उक्त छलफलमा राणाले आफू संवैधानिक...
काठमाडौँ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला तथा संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता तथा बालसाहित्य) विभाग र लोकवार्ता परिषद्, नेपालद्वारा सब्युक्तरूपमा आयोजित परिषद्को १० औँ सम्मेलन एवम् लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’को समुद्घाटन गर्दै उहाँले मौलिक संस्कृतिको जगेर्ना र प्रवर्धन गर्दै भावी पुस्तालाई...
सुर्खेत। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन् । प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो...
- Advertisement -

POPULAR POSTS