Home Blog Page 27
लिस्बोन – पोर्चुगलमा रोजगारीको अवसर खोज्दै पुगेका नेपालीहरू पछिल्ला दिनमा विभिन्न प्रकारका शोषणको शिकार भएको गम्भीर उजुरीहरू गैर–आवासीय नेपाली संघ (एनआरएनए) मा दर्ता भएका छन्। उजुरीअनुसार नवप्रवेशी नेपालीहरूलाई काममा लगाइए पनि तोकिएको पारिश्रमिक नदिने, कामको पैसा माग्दा धम्की दिने र AIMA को appointment आउनु केही दिन वा महिना अगाडि कामबाट निकाल्ने जस्ता गतिविधि भइरहेको छ। मुख्यतः पोर्चुगलको श्रम कानुनको उल्लङ्घन गर्दै...
सञ्जय मिश्रा पूरी, १५ भदौ। पुरीस्थित जगन्नाथ मन्दिरको इतिहास करिब एक हजार वर्ष पुरानो मानिन्छ। यसको निर्माण गंग वंशका राजा अनन्तवर्मन चोडगंगदेवले १२औँ शताब्दीमा सुरु गरेका थिए भने यसको स्थापना प्राचीन समयका राजा इन्द्रद्युम्नले गरेको विश्वास गरिन्छ। भगवान जगन्नाथलाई समर्पित यस मन्दिरको वार्षिक रथयात्रा विश्वप्रसिद्ध छ। इतिहासमा यस मन्दिरले धेरै आक्रमण र पुनर्निर्माणको सामना गरेको छ, जसमा १६औँ शताब्दीमा कालापहाडको आक्रमण सबैभन्दा चर्चित...
क्वालालम्पुर, १५ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्रनारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त विष्णु प्रसाद पौडेलले सबै पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए। अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा दिल कुमार केरुङ निर्विरोध बनेका छन्। उपाध्यक्षमा श्रद्धा...
काठमाडौं, १५ भदौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी प्रति आपत्ति जनाएका छन्। एसका सम्मानित खनालले जबजको औचित्य सकिएको भन्दै टिप्पणी गरे पछि एमाले महासचिव पोखरेलले उनलाई बिगतमा आफ्नै नेतृत्व सिद्दान्त बनाएको स्मरण गराएका हुन्  । ‘जबजलाई सिद्धान्त हो भनेर आठौ राष्ट्रिय महाधिवेशनमा प्रस्ताव राखेर पारित...
काठमाडौं, १५ भदाैं । नेपालमै पहिलो पटक 'गजल, सङ्गीत र ललितकला उत्सव' सम्पन्न भएको छ । १४ भदौ २०८२ शनिबार दिउँसो १ बजे गजलको विकास, विस्तार र परिष्कारमा सक्रिय संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा नेपाली सङ्गीत प्रवर्द्धनमा क्रियाशील गोल्डेन क्रियसनको आयोजनामा उक्त उत्सव भएको हो । उत्सवमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सहकार्य...
काठमाडौं, १५ भदौं । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुनेछ। त्यसैगरि राष्ट्र बैंकबाट...
इन्दीप कोइराला बारा, १५ भदाैं । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा शुक्रबार काेल्हवी नगरपालिकामा सुरक्षित आप्रवासन सम्बन्धी सामुदायिक घुम्ती क्लिनिक कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा जान चाहने वा विदेशमा गएर विभिन्न समस्या भोगिरहेका नेपालीलाई सचेत बनाउने र आवश्यक सहयोग पुर्याउने उद्देश्यले एकै दिन दुई फरक स्थानमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष अधिवक्ता निर्मल...
काठमाडौं, १५ भदाैं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नेलीविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ । पहिलो जितसँगै तीन खेलमा चार अंक जोडेको युनाइटेड नवौं स्थानमा उक्लिएको छ । पराजित बर्नेली समान खेलबाट तनि अंकका साथ १२औं स्थानमा छ । ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन ब्रायन एमबेउमो र कप्तान ब्रुनो फर्नान्डेसले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो...
काठमाडौं, १५ भदाैं । पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार टोलोजविरुद्ध ६-३ को सहज जित दर्ता गरेको छ । लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको पिएसजी शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको टोलोज समान खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ । पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन नेभेसले ह्याट्रिक गर्दा ओस्माने डेम्बेलेले दुई...
काठमाडौं, १५ भदौं । यमनको हुथी विद्रोही यस हप्ताको सुरुमा इजरायली हवाई हमलामा आफ्ना स्वघोषित प्रधानमन्त्री अहमद गालेब नासेर अल–राहवी मारिएको पुष्टि  गरेको छ। इरान समर्थित सो समूहले बिहीबार इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले यमनको राजधानी सानामा गरेको आक्रमणमा अन्य धेरै वरिष्ठ अधिकारी मारिएको बताएको छ। इजरायली लडाकु विमानहरूले साना क्षेत्रमा एक भेलामा आक्रमण गर्दा राहावी र अन्य वरिष्ठ हुथी अधिकारीहरूलाई  मारिएको...
- Advertisement -

POPULAR POSTS