Home Blog Page 29
रौतहट । मधेश प्रदेश सरकारले विवाह पञ्चमी अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम  सार्वजनिक बिदा उल्लेख गरेको छ  । विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचनाको प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा  उल्लेख...
रौतहट । पर्साको पकाहामैनपुरबाट श्रोत नखुलेको १५ लाख रकम  सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले  जाँचगर्ने क्रममा रकम सहित पक्राउ गरेको हो । पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले...
रौतहट । बारा प्रहरीले तस्करलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली फायर गरेको छ । भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको अन्दाजी २५ जना तस्करको टोलीलाई नियन्त्रणमा लिन प्रहरीले गोली फायर गरेको हो । पचरौता नगरपालिका वडा नं ६ चिकनी टोल स्थित खटिएको प्रहरीको टोलीले ७ राउण्ड र तस्कर समूहले २ राउण्ड...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९० पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया...
नेपालका आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ मलेसिया शाखामा नेपालका आदिवासी समुदाय र्मुमु अर्थात सन्थाल समुदाय पनि थपिएको छ । हाल सम्म राई, गुरुङ्ग, लिम्बु, मगर, तामाङ्ग, शेर्पा, थारु र थामि गरी आठ वटा जातिय संगठन आबद्ध भएको महासंघमा अब सन्थाल समुदाय पनि आबद्ध भएको छ । सन्थाल समुदायका अध्यक्ष सूनिलकूमार र्मुमु लगायत सम्पूर्ण समुदायलाई स्वागत गर्दै नेपाल आदिवासी...
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले तिहारमा देउसी खेलेर उठाएको रकमबाट इलाममा बाढिपहिरोमा परेर जनधनको क्षति भएका पीडितहरुलाई सहयोग गरेर बाकि रहेको रकम मलेसियाकै जेलमा रहेका नेपाली र बिरामि उत्तम गोलेलाई उपाचारार्थ सहयोग गर्ने भएको छ । महासंघ मलेसियाको बैठकले सो निर्णयहरु गर्दै आगामि दिनमा महासघले सामाजिक कार्यहरुमा सक्दो अग्रसर र सक्रिय भएर काम गर्ने बताएको छ । साथै यहि फेब्ररअरी...
मलेसिया ।प्रवासी नेपाली मञ्च मलेसियाको ११औँ विस्तारित बैठक सम्पन्न भएको छ। जेन्जी मुभमेन्ट को नाममा भदौ २३/२४ मा घटित घटना तथा त्यसपछि उत्पन्न परिस्थितिको समिक्षा गर्दै आगामी दिनमा यस्ता समूहसँग संवाद र प्रतिवाद गर्दै अघि बढ्ने नीति बैठकले पारित गरेको छ। मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा मिति २३ नोभेम्बर, आइतवार बसेको बैठकले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिका रूपमा मलेसिया राष्ट्रिय...
काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ। घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेका कारण यो फिल्म विदेशमा समेत उच्च चासोका साथ हेरिएको छ। मलेसिया बसेर व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार किनेका छन्। उहाँका अनुसार...
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको नोभेम्बर २३ मा टोकियोमा सम्पन्न भएको छ । अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि रबिन्द्र श्रेष्ठ "गोर्खाली" अध्यक्षमा विजयी भएका छन् । ८६ जना सदस्य रहेको रहेको शाखामा ७७ मत खसेको थियो । अध्यक्षका उम्मेदवार राजन गौतमले ३२ मत प्राप्त गर्दा श्रेष्ठले ४४ मत प्राप्त गरेका थिए । श्रेष्ठ निवर्तमान उपाध्यक्ष...
- Advertisement -

POPULAR POSTS