Home Blog Page 30
पर्थ, पश्चिम अष्ट्रेलिया – आगामी २६ जुलाई २०२५ मा हुने गैर-आवासीय नेपाली संघ (NRNA) को पश्चिम अष्ट्रेलिया (WA) निर्वाचन अन्तर्गत राज्य समन्वय समिति (SCC) सदस्य पदमा सुनिल साहनीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई सामुदायिक नेतृत्वको अनुभव, वित्तीय दक्षता र आर्थिक सशक्तीकरणको स्पष्ट दृष्टिकोणमा आधारित बनाउँदै, नेपाली समुदायको दीर्घकालीन हितका पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। "आर्थिक पहुँच र...
पर्थ, पश्चिम अष्ट्रेलिया – आगामी जुलाई २६, २०२५ मा हुने गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको निर्वाचनमा बिर बहादुर जोराले NRNA-Western Australia (WA) अन्तर्गतको सहसचिव (Joint Secretary) पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारीलाई "नेपाली मन र नेपाली पन" लाई एकताबद्ध गर्ने, आपसी सहयोग र संस्कृतिको संरक्षण गर्ने अभियानको निरन्तरताको रूपमा प्रस्तुत गर्दै, युवाको प्रतिनिधित्वलाई संस्थागत बनाउन...
क्यानबेरा/क्विनबियन — आगामी २०२५/२७ कार्यकालका लागि गैरआवासीय नेपाली संघ (NRNA) ए.सि.टी. अन्तर्गत उपसंयोजक (Deputy Coordinator) पदमा जनक राज पौडेलले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। जनक पौडेल यसअघि एनआरएनए ए.सि.टी. युथ सदस्य तथा पछिल्लो कार्यकालमा संस्थाको सल्लाहकार (Advisor) को भूमिकामा रहेर सक्रिय योगदान दिइसकेका छन्। “सहकार्य, समावेशिता र सेवाभावलाई अझ सुदृढ बनाउने प्रतिबद्धता” उम्मेदवारी घोषणा गर्दै पौडेलले भने, "म एनआरएनए ए.सि.टी....
पर्थ, अष्ट्रेलिया — पश्चिम अष्ट्रेलियाको जीवन्त नेपाली समुदायका सक्रिय सदस्य अनुरोध वसौलाले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गतको National Coordination Committee (NCC) सदस्य पदमा आगामी २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। समुदायप्रति सेवा गर्ने अटल संकल्पसहित उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन्, "यो केवल पदको लागि होइन, यो हाम्रो नेपाली समुदायप्रति मेरो जिम्मेवारी, कर्तव्यबोध र योगदानको अभिव्यक्ति हो।" समाजका...
पर्थ, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी निर्वाचन (२०२५–२०२७) सन्दर्भमा निराजन पोखरेलले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले यो उम्मेदवारीलाई केवल पद प्राप्तिको माध्यम नभई, NRNA लाई समाधानमुखी, जवाफदेही र समावेशी नेतृत्वतर्फ डोर्याउने पहलका रूपमा प्रस्तुत गरेका छन्। "समाधानको राजनीति हुनैपर्छ" – पोखरेल उम्मेदवारी घोषणा गर्दै पोखरेलले भने, “यो उम्मेदवारी केवल पदको...
पर्थ, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि Western Australia सचिव पदमा ईश्वर अधिकारीले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका छन्। उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, "सेवाभाव र समर्पणको बाटोमा दृढतापूर्वक अघि बढ्दै, म यो अवसरलाई गर्व, जिम्मेवारी र आत्मीय भावनासँग ग्रहण गर्दैछु।" समुदायप्रतिको निरन्तर सेवा – अनुभवको सार अष्ट्रेलिया आउँदा विद्यार्थीको रूपमा जीवन सुरु गरेका ईश्वर...
पर्थ, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) को आसन्न निर्वाचन २०२५ का सन्दर्भमा बासु सापकोटाले पश्चिम अष्ट्रेलियाको राज्य समन्वय समिति (State Coordination Council - SCC) अन्तर्गत सह-संयोजक (Deputy Coordinator) पदमा उम्मेदवारी घोषणा गरेका छन्। सापकोटाले आफ्नो उम्मेदवारीको घोषणा गर्दै भने, "समुदायको सेवा गर्ने दृढ संकल्प र स्पष्ट कार्ययोजनाका साथ यो पदमा उम्मेदवारी दिन पाउँदा गौरवान्वित छु।" उहाँले यस अघि NRNA मा...
सिड्नी, अष्ट्रेलिया – आगामी एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५ का लागि हेमन लामिछानेले NSW राज्य परिषद् (NCC) सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामिछानेले सम्पूर्ण एनआरएनए सदस्य तथा अष्ट्रेलियामा रहेका नेपाली समुदायको अमूल्य समर्थनको लागि हार्दिक अनुरोध गरेका छन्। चार वर्षदेखि Auburn Nepalese Community मा सक्रिय रही सामाजिक कार्यमा समर्पित हेमन लामिछानेले विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै नेपाली समुदायको हितमा...
काठमाडौं, १७ असार । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज अपरान्ह १२ः१५ बजेका लागि बोलाइएको छ।
काठमाडौं, १६ असार । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैँछ । सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । हिजाे देखि सुरु भएकाे केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरू भएकाे छ । कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा केन्द्रिय सदस्यहरूसँग राय लिइनेछ  । साथै,...
- Advertisement -

POPULAR POSTS