Flash News
पत्रकार महासंघ जापान शाखा अध्यक्षमा रबिन्द्र श्रेष्ठ “गोर्खाली र राजन गौतम भिड्ने!
BIPEN Ulange -0
टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशनको नोभेम्बर २३ मा टोकियोमा हुदै छ । अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि नयाँ समिति चयन गर्न लागिएको हो ।
शाखाको बिहीबार औपचारिक रूपमा कार्यतालिका प्रकाशन गर्दै अधिवेशनको तयारी तीव्र पारेको जनाएको छ । आईतवार हुने अधिवेशनमा नयाँ कार्यसमिति बन्ने उक्त कार्य समितिमा अध्यक्षमा रबिन्द्र श्रेष्ठ "गोर्खाली" र राजन गौतमले पद...
स्वास्थ
करिब ९० प्रतिशत पेट तथा पाचन प्रणालीको समस्या नेपालमै उपचार हुन्छ : डा.सिताराम चौधरी
Himal Times -
नेपालमा धेरै बिरामीहरू लक्षण सुरु हुँदासाथ उपचार खोज्दैनन् । कामको चाप, आर्थिक अभाव, समयको कमी वा ‘सामान्य ग्यास्ट्रिक हो’ भन्ने बुझाइका कारणले अस्पताल ढिला पुग्छन् । परिणामस्वरूप एडभान्स स्टेजमा पुगेपछि मात्र रोग पत्ता लाग्ने, उपचार महँगो हुने र उपचारमा सफलता पाउने संभावना कम हुन्छ ।
डा.सिताराम चौधरी
पेट तथा पाचन प्रणाली विशेषज्ञ
ग्यास्ट्रिकका लक्षण र गम्भीर रोग छुट्याउन जरुरी छ
ग्यास्ट्रिकलाई सामान्य ठान्दा...
काठमाडौं । आज विश्व टेलिभिजन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाउने गरिएको छ ।
राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो । टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा...
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ ।
शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् ।
एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र...
बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा बाघको बिगबिगी बढेको छ । पालिकाको वडा.नम्बर ६ मा बढिजसो बाघको बिगबिगी बढेको हो।प्रत्येक बर्ष बाघले ठुलो क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन् ।
एकहप्ता अघि सोही पालिकाको –६ सटेडा गैरीबाडाका स्थानीय नरी चदाँराको गोठमै पसेर बाघले १६ वटा बाख्रा मारेको थियो ।बस्तीमै बाघ छिरेर गोठका बाख्रा मारेर खाएपछि स्थानीय त्रसित बनेका थिए ।
त्यसलगत्तै...
लन्डन । गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी, योमन चन्दको सम्झनामा श्रद्धान्जली सभा आयोजना गरी उनलाई अन्तिम बिदाइ गरिएको छ ।
केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्व चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो ।
श्रद्धान्जली व्यक्त गर्दै बन्र्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च अध्ययनका लागि ठूलो सपना...
सिरहा । गृहमन्त्रीको राजीनामाको माग गर्दै जेन्जी युवा समूहले सिरहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
उनीहरूले आज सिरहा बजार बन्द गर्न अनुमति तथा आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रमुखसँग माग गरेका छन् ।
युवाहरूका अनुसार पछिल्ला घटनाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै जिम्मेवारीबोध गराउन बजार बन्दको कार्यक्रम घोषणा गरिएको हो । ज्ञापनपत्र बुझ्ने क्रममा उनीहरूले शान्तिपूर्ण तरिकाले आन्दोलन अघि...
काठमाडौं । द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा÷उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले द क्लिफलाई सम्मान गरेको हो ।
द क्लिफले यसभन्दा पहिले २०८० र २०८१ मा दुई पटक उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको थियो । यसरी व्यवसाय...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा,...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
साथै, गण्डकी र लुम्बिनी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ...

















