Home Blog Page 33
काठमाडौं, ११ भदौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा उनी बिरूद्द पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला अदालतले सो पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो । धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् ।  
सञ्जय मिश्रा रौतहट, ११ भदौ। रौतहटमा निकै चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ। प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि  कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिएका छन्। आत्मदाहको प्रयासपछि पक्राउ प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको...
सञ्जय मिश्रा रौतहट, ११ भदौ। रौतहटको सबैभन्दा चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार पासवान आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएको अवस्थामा फेला परेका हुन्। माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी माधोपुर र...
क्वालालम्पुर, मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन आगामी अगस्ट ३१ मा हुने तय भएपछि नेतृत्व चयनको प्रक्रिया तिव्र रुपमा अघि बढेको छ। सोही अवसरमा समाजसेवामा लामो समयदेखि क्रियाशील रहेका युवा समाजसेवी मातृका खतिवडाले २०२५–२०२७ कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दशकभन्दा बढी समयदेखि मलेसियामा बसोबास गर्दै आएका खतिवडा विभिन्न सामाजिक संघ–संस्थासँग आबद्ध हुँदै नेपाली...
एनआरएन मलेसियाको ३१ अगस्टमा हुन गईरहेको नवौं अधिवेशनमा बिभिन्न पदको उम्मेदवारी तालिका सँगै दस्तुर शुल्क सार्वजानिक भएको छ । एनआरएन मलेसियाको नवौं अधिवेशन निर्वाचन समितिले सार्वजानिक गरेको दस्तुर शुल्कमा अध्यक्ष उम्मेदवारले आरएम ४००० बुझाउनु पर्नेछ भने उपाध्यक्षले आरएम २५००, महिला उपाध्यक्षले आरएम २५००, युवा उपाध्यक्षले आरएम २५००, महिला संयोजकले आरएम १५००, महासचिवले आरएम १५००, सचिवले आरएम १५००, सहसचिवले आरएम १५००,...
मलेसियामा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा कोष सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । यहि अगस्ट २६ तारिख मंगलबारको दिन क्वालालुम्पुर स्थित मझेरी रेष्टुरेन्टमा छलफल कार्यक्रम सम्पन्न भएको हो । सामाजिक सुरक्षा कोष सम्बन्धी जानकारी तथा शिक्षित गराउन नेपालबाट सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र बरष्ठि साहायक निर्देशक प्रेमबहादुर महतको उपस्थिति रहेको थियो । ग्लोबल आईएमई बैंकको प्रायोजनमा...
जापान । जापानको टोकियो देखि टाढा रहेका दुई शहरमा नेपाली राजदुतावास टोकियो जापानले घुम्ती राहदानी तथा विभिन्न कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ ।  । यो सेवा होक्काइदो र ओसाका शहरमा सञ्चालन हुन लागेको हो । घुम्ती सेवा नेपाली राजदूतावास जापानको आयोजना तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा क्षेत्रीय समितिहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गर्न लागेको एनआरएनए कान्साईका उप-संयोजक...
तिलोचन गौतम क्वालालम्पुर मलेसिया गैर आवासीय नेपाली संघ मलेसियाको नवौं अधिवेशन हुने तय भए संगै उम्मेद्बार हरुले आ-आफ्नो उम्मेद्बारी दर्ता गराउन थालेका छ्न । बिगतका कार्यसमिति हरुमा रहेर लामो अनुभव र कर्यकौसलता भएका सबै उम्मेद्बार हरु आफ्नो उम्मेद्बारी को दावा गर्दै उम्मेद्बारी दिइरहेका छ्न । गैर आवासीय नेपाली संघ मलेसियाको स्थापना काल देखि नै विभिन्न पदिय जिम्मेवारी लिदै सस्थाको लागि थुप्रै काम...
हैदाराबाद, ११ भदौं । निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् । रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ मा श्रीदेवीले यो सम्पत्ति सम्बान्द मुदलियार नामका...
मुम्बई, ११ भदौं । यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् । यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् । सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको रहस्य खुलाएका छन्। ‘वास्तवमा यो मास्क बनाउन त्यति...
- Advertisement -

POPULAR POSTS