राजनीति
गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी
Himal Times -0
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् ।
बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा...
अन्तराष्ट्रिय
प्रहरी र माओवादी बीच भएको भिडन्तमा आन्ध्र प्रदेशमा ६ जना माओवादीको मृत्यु
Himal Times -
काठमाडौं । भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा निगरानी राखिएको छ ।
१७ नोभेम्बरदेखि...
राजनीति
काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग¥यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व
Himal Times -
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलन भएको थियो । यो रकम गत आवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो...
एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय एरोबेटिक प्रदर्शन टोलीले सोमबार दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन गरेको छ ।
युएईले शसक्त र प्रभावशाली चिनियाँ प्रशिक्षकहरूको नयाँ फ्लीटको सहायतामा हवाई प्रदर्शन गरेको हो । पाँच दिने कार्यक्रममा १,५०० भन्दा बढी प्रदर्शकहरू सहभागी छन् । जसमा ४४० जना पहिलो पटक सहभागी भएका छन्।
व्यावसायिक, सैन्य र निजी जेटदेखि मानवरहित...
काठमाडौं । बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिवार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् ।
मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्लङ देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुनअध्ययन गर्नुपर्ने बताएका हुन ।
उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४÷५ महिना भयो भैरहवामा लामो...
रौतहट । रौतहटमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्नेको संख्या ६ हजार नाघेको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलवार दिउँसोसम्म ६ हजार १०८ नयाँ मतदाताको नाम समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय गौरको तथ्याङ्कमा अद्यावधिक छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार कानुनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गरेको छ...
राजनीति
मन्त्रिपरिषद्मा जनजाति समूदायका प्रतिनिधिको नाम अस्वीकार गरिनु राम्रो संकेत होइन्’
Himal Times -
काठमाडौं । आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापामगरले वर्तमान मन्त्रिपरिषद निर्माणमा आदिवासी जनजाति समूदायको प्रतिनिधिको नाम अस्वीकृत गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद निर्माणमा आदिवासी जनजाति समुदायको प्रतिनिधिको नाम अस्वीकृत गरेर राज्यले जुन व्यवहार देखायो त्यसले बलिदानको संघर्षमा अग्रपङ्क्तिमा रहेका आदिवासी जनजाति समूदाय राज्यव्यवस्था परिवर्तनबाट आएको प्रतिफलबाट...
रामेछाप । रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलस्थित ७२ वर्षीया भिमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भागेका आरोपीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
गतराति करिब साढे १० बजे स्थानीय युवक २६ वर्षीय दिलीप खड्काले वृद्धा खड्कामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो ।
घटना भएको करिब दुई घण्टापछि, राति साढे १२ बजेतिर मात्रै प्रहरीलाई जानकारी...
एजेन्सी । दुबईमा भएको दुबई एयर शो २०२५ मा भारतले प्रभावशाली प्रदर्शन गरेको छ । संघीय रक्षा राज्यमन्त्री संजय सेठले दुबई एयर शो २०२५ मा भारतीय मण्डपको उद्घाटन गरेका थिए ।
जसमा विश्वको प्रमुख एयरोस्पेस प्रदर्शनीहरू मध्ये भारतको बलियो उपस्थिति देखिन्छ । शो मा उड्डयन र एयरोस्पेस प्रविधिमा भारतको बढ्दो क्षमताहरू प्रदर्शन गर्दछ ।
समारोहमा वायुसेना उपप्रमुख एयर मार्शल नर्मदेश्वर तिवारी...

















