सञ्जय मिश्रा
कलकता १० भदौ। हिन्दु संस्कृतिमा प्रचलित उखान ‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’ ले पनि गंगासागर यात्राको महत्वलाई प्रस्ट्याउँछ।
यसको अर्थ अन्य तीर्थ स्थानहरूको यात्रा जीवनमा धेरैपटक गर्न सकिन्छ तर गंगासागरको यात्रा भने जीवनमा कम्तीमा एकपटक गर्नैपर्छ भन्ने जनविश्वास रहेको छ।
गंगासागर, जहाँ गंगा नदी बंगालको खाडीमा मिसिन्छ, हिन्दूहरूका लागि अत्यन्त पवित्र स्थल मानिन्छ। विशेषगरी मकर संक्रान्तिका दिन यहाँ स्नान गर्नाले...
काठमाडौं, १० भदौं । नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ ।
लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए पछि नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट हुन बिबश भयो ।
नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५...
काठमाडौं, १० भदाैं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जीत निकालेकाे छ ।
सोमबार सान सिएरोनमा घरेलु टोली इन्टरले टोरिनोविरुद्ध ५-० को जित निकालेकाे हाे ।
इन्टरलाई जित दिलाउन मार्कस थुर्रमले दुई तथा अलेसेन्ड्रो बास्टोनी, लाउटारो मार्टिनेज र एन्जे योआन बोनीले समान एक गोल गरे ।
खेलको १८औं मिनेटमा बास्टोनीको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ३६औं मिनेटमा थुर्रमले टोलीको अग्रता दोब्बर...
काठमाडौं, ९ भदौं । साबिक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिगमा न्युक्यासलविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
लगातार दोस्रो जितसँगै लिभरपुल दुई खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित न्युक्यासल समान खेलबाट एक अंकका साथ १५औं स्थानमा छ ।
सोमबार सेन्ट जेम्स पार्कमा पाहुना टोली लिभरपुललाई जित दिलाउन रायन ग्रेभेनबर्च, ह्युगो एकिटिके, रियो एनगुमोहले गोल गरे ।...
प्रवास
ओमानमा नेपाली महिला समूहद्वारा भव्य तीज कार्यक्रम सम्पन्न, राजदूतावासबाट शुभकामना
Himal Times -
मस्कट, ओमान – हरितालिका तीज २०८२ को अवसरमा ओमानस्थित नेपाली महिलासमूहले एक भव्य तथा सुव्यवस्थित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमले ओमानवासी नेपाली समुदायबीच मौलिक संस्कृति, परम्परा र आपसी एकता प्रवर्द्धन गर्न उल्लेखनीय योगदान पुर्याएको छ।
गत शुक्रबार आयोजित कार्यक्रममा ओमानमा कार्यरत नेपाली दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रह्यो। विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, तीजका पारम्परिक गीत तथा नृत्यमार्फत कार्यक्रम अत्यन्तै जीवन्त र...
काठमाडौं, ९ भदौं । मंगल ग्रहले सधैं आफ्नो रहस्यले वैज्ञानिकहरूलाई छक्क पारिरहेको छ । अहिले फेरी यसपटक पनि त्यस्तै भएको छ ।
नासाको क्युरियोसिटी रोभरले मंगल ग्रहमा ‘डायनासोरको अण्डाको निशान’ फेला पारेको छ । वास्तवमा, यी चिन्हहरू त्यहाँ चट्टानहरूमा छन्, जुन चट्टानहरू डायनासोरको अण्डा जस्तै देखिन्छन्। क्युरियोसिटी रोभरको यो खोजले वैज्ञानिकहरुको जिज्ञासा बढाएको छ ।
यो खोज माउन्ट शार्पको ढलानमा रहेको...
काठमाडौं, ९ भदौं । हालैका वर्षहरूमा, सामाजिक सञ्जाल र समाचार प्लेटफर्महरूमा केही नयाँ प्रवृत्तिहरू द्रुत रूपमा देखा परिरहेका छन्।
यी मध्ये एक ‘होबोसेक्सुअलिटी’ हो। यो शब्द अलि अनौठो लाग्न सक्छ, तर यो एक वास्तविक सामाजिक र आर्थिक व्यवहार को नाम हो। आउनुहोस्, यो के हो र यसको अर्थ के हो भन्ने बुझौं ।
‘होबोसेक्सुअलिटी’ दुई शब्द ‘होबो’ र ‘सेक्शुअलिटी’ मिलेर बनेको...
प्रवास
बागलुङका सस बहादुरको मलेसियामा निधन, बाग्लुङ सेवा समाज मलेसियाको पहलमा शव नेपाल फिर्ता
Himal Times -
मलेसिया – वैदेशिक रोजगारको सिलसिलामा करिब १२–१३ वर्ष अघि मलेसिया पुगेका बागलुङ जिल्ला जैमिनी नगरपालिका–३, देउराली खानी निवासी सस बहादुर पाण्डे थापाको यही २०८२ साल साउन २३ गते (२०२५ अगस्ट ७) दुःखद निधन भएको छ।
उहाँ विगत ७–८ वर्षदेखि मलेसियामा गैरकानुनी (इलीगल) रूपमा बस्दै काम गर्दै आउनुभएको थियो। निधन पश्चात पहिचान नखुलेको कारण सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो। त्यसपछि नेपालमा...
क्वालालम्पुर-गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाको आयोजनामा नवौं अधिवेशन तथा तीज कार्यक्रम – २०२५ आयोजना हुने भएको छ ।
कार्यक्रम यहीँ अगस्ट ३१ तारिख आईतवारको दिन क्वालालम्पुर चौकीटमा अवस्थित होटेल ग्रेण्ड कण्टीनेन्टलमा दिउँसो ०२:०० बजेदेखि आयोजना हुने भएको हो।
त्यस्तै नौ औं अधिवेशन तथा तीज कार्यक्रममा नेपालबाट आमन्त्रीत पुर्व अर्थ मन्त्री डा प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न हुने...
काठमाडौं, ९ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ०२ः३० बजेवाट सुरू हुनेछ ।
जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।