क्वालालम्पुर-गैर आवासीय नेपाली संघ “एनआरएनए” एनसीसी मलेसियाको आयोजनामा नवौं अधिवेशन तथा तीज कार्यक्रम – २०२५ आयोजना हुने भएको छ ।
कार्यक्रम यहीँ अगस्ट ३१ तारिख आईतवारको दिन क्वालालम्पुर चौकीटमा अवस्थित होटेल ग्रेण्ड कण्टीनेन्टलमा दिउँसो ०२:०० बजेदेखि आयोजना हुने भएको हो।
त्यस्तै नौ औं अधिवेशन तथा तीज कार्यक्रममा नेपालबाट आमन्त्रीत पुर्व अर्थ मन्त्री डा प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न हुने...
काठमाडौं, ९ भदौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ०२ः३० बजेवाट सुरू हुनेछ ।
जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
काठमाडौं, ९ भदौं । विश्वका ठूला टेक कम्पनीहरूका प्रमुखहरू अब व्यवसायिक अनुहार मात्र होइनन्, राजनीति, समाज र जनभावनाको प्रत्यक्ष लक्ष्यहरू पनि हुन्। जसका कारण उनको व्यक्तिगत सुरक्षामा भएको खर्च अचम्मको स्तरमा पुगेको छ ।
२०२४ मा ५ ठूला प्राविधिक कम्पनीहरूले आफ्ना सीईओहरूको सुरक्षामा ४५ मिलियन अमेरिकन डलर भन्दा बढी खर्च गरेका छन्। यसको सबैभन्दा ठूलो हिस्सा मेटा प्रमुख मार्क जुकरबर्ग...
अन्तराष्ट्रिय
इरानी रक्षामन्त्रीको दावी, ‘हामीले धेरै देशमा हतियार कारखाना खोलेका छौं’
Himal Times -
तेहरान, ९ भदौं । हालै इरान र इजरायलबीच भीषण युद्ध भएको थियो ।
यो १२ दिन सम्म चलेको युद्ध थियो, जसमा दुवै देशले १३ जुनदेखि २४ जुन २०२५ सम्म भारी बमबारी गरेका थिए। त्यसको सुरुवात इजरायलले १३ जुन २०२५ मा गरेको थियो।
जसले इरानका ठूला सैन्य र आणविक अड्डाहरूमा भारी बमबारी गरेको थियो। त्यसपछि इरानले पनि जवाफी कारबाही गर्दै इजरायललाई ठूलो...
काठमाडौं, ९ भदौं । यस वर्षको तीज अर्थात् हरितालिका आजवाट सुरू भएको छ । आज दर खाएर हर्षोल्लासका साथ ऋषी पञ्चमीसम्म मनाइँदैछ । यो पर्व अखंड सौभाग्यको प्रतीक हो। यसमा महिलाहरूले राती जागेर पूर्ण विधिपूर्वक पूजा गर्छन् । यस पर्वलाई प्रकृतिसँग पनि जोडेर हेरिन्छ ।
साउनपछि रुखमा हरिया पातहरू देखा पर्छन्, यस्तो अवस्थामा हरितालिका तीजमा यी नयाँ पातहरू शिवलिङ्गमा चढाइन्छ...
काठमाडौं, ९ भदौं । काल्पनिक खेलकुद प्लेटफर्म ड्रीम ११ ले एशिया कप २०२५ को केही साताअघि भारतीय क्रिकेट टोलीको शीर्षक प्रायोजकको रूपमा फिर्ता लिने निर्णय गरेको छ।
मिडिया रिपोर्टहरू भन्छन् कि ड्रीम ११ आफ्नो प्रायोजक सम्झौता जारी राख्न तयार छैन। नयाँ कानूनले काल्पनिक खेलकुद, पोकर र रम्मीसहित सबै वास्तविक पैसा गेमिङ प्लेटफर्महरू प्रभावकारी रूपमा प्रतिबन्धित गरे पछि ड्रिम ११ ले भारतीय...
काठमाडौं, ९ भदौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र...
आजको राशिफलः २०८२ भदाैं ९ गते साेमवार, ई.सं २०२५ अगस्त २५, नेपाल सम्बत ११४५ ञलाथ्वा द्वितीया,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदाैं शुक्ल द्वितीया, पञ्चाङ्ग: सिद्ध कौलव उत्तर, चन्द्रमाः सिंह राशीमा, सुर्यः सिंह राशीमा, करणः तैतिल , योगः सिद्द । आज नेपालमा सूर्योदय बिहान ०५ः४० मा भएको छ, सूर्यास्त साँझ ०६ः३० मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा खिर खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ...
अस्ट्रेलिया
अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी
Himal Times -
मेलबर्न, अष्ट्रेलिया – अष्ट्रेलियाको मेलबर्नमा पहिलो पटक इन्द्रजात्रा पर्व भव्य रूपमा मनाउने तयारी गरिएको छ। नेवा गुठी मेलबर्नको आयोजनामा हुने यो ऐतिहासिक कार्यक्रम सेप्टेम्बर ६, २०२५ (शनिबार) का दिन अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (ANMC), डिगर्स रेस्ट, भिक्टोरियामा आयोजना गरिनेछ।
नेपाली समुदायबीच संस्कृति, परम्परा र ऐक्यबद्धता प्रवर्द्धन गर्न आयोजित यो पर्वमा सांस्कृतिक नृत्य, रथयात्रा, देवीदेवताका पूजा, तथा धार्मिक विधिहरू समावेश गरिनेछ।
कार्यक्रम...
अस्ट्रेलिया
मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाद्वारा तीज महोत्सव भव्य रूपमा सम्पन्न
Himal Times -
पर्थ, अष्ट्रेलिया – अगस्ट २४, २०२५मधेसी कम्युनिटी एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (Madhesi Community Association of WA) को आयोजनामा तीज महोत्सव तथा दर भोज २०२५ भव्य रूपमा सम्पन्न भएको छ। सांस्कृतिक उत्सवका रूपमा चिनिने तीजलाई प्रवासी भूमिमा पनि उत्साह, एकता र परम्पराको गौरवका साथ मनाइएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि संस्थाका अध्यक्ष श्री सुनिल सहनीले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै लेखे:...