राजनीति
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ : सहसंयोजक नेपाल
Himal Times -0
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको भन्दै त्यसरी होस गुमाउन र गाली गलौज मा उत्रिनु पर्ने आवश्यकता नभएको बताए ।
उनले भने, ‘एकताको प्रक्रिया अगाडि बढि रहेको...
रामेछाप । नेकपा एमाले पोलिटब्यरो सदस्य कमल चौलागाईँले राष्ट्रवादी शक्ति र राष्ट्रवादी नेता माथिका आक्रमणको परिणाम राष्ट्रघाती र जनविरोधी नै आउने बताएका छन् ।
नेकपा एमाले रामेछापले कात्तिक २९ गते जिल्ला सदरमुकाम मन्थलीमा गर्न लागेको जनप्रदर्शको तयारी लागि बुधबार मन्थलीमा आयोजना गरेको बैठकमा बोल्दै चौलागाईँले भदौ २३ र २४ को घटनाको परिणाम पनि त्यही आएको बताए । भदौ २३ र...
काठमाडौं । प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनको विषयमा छलफल भएको छ ।
बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई राष्टू बचाउने ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले देश अहिले असाधारण संकटमा परेको बताएका हुन् ।
दाहालले भने, ‘आज हामी १० घटकदेखि १२ घटक भएका छौं । तर अझै केही समयपछि यो घटकहरूको संख्या बढ्दै जानेछ भन्ने...
बर्दिया । मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ । पछिल्लो एक हप्ता यता दैनिक २०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भईरहेको छ ।
बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।...
विराटनगर । करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।
सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च...
वार्सा (पोल्यान्ड) — पोल्यान्डले आफ्ना भिसा नियमहरू कडा बनाएको छ। नयाँ नियम अनुसार अब रोजगारका लागि अनुमति प्रक्रिया पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण हुनेछ र विदेशी कामदारका लागि कानुनी प्रक्रिया अझ कडा बनाइनेछ।
यो निर्णय त्यसपछि आएको हो जब एक सरकारी अडिटमा अघिल्लो सरकारले एशिया र अफ्रिकास्थित पोल्यान्डका दूतावासहरूले हजारौँ युरोको साटोमा कार्य भिसा वितरण गरेको फेला परेको थियो।
नयाँ नियमअन्तर्गत...
पर्यटन
‘क्यामेराको लेन्सबाट पर्यटनको कथा’ लेख्नेबारे पर्यटन फोटो पत्रकारिता तालिम सुरु
Himal Times -
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) सँगको सहकार्यमा नि:शुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो ।
कोशी प्रदेशका...
काठमाडौँ, कात्तिक २४ गते – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा नियुक्त गरेको छ।
जनकपुर बोल्ट्सले दोस्रो पटक निरन्तरता दिँदै पूजालाई आफ्नो टोलीको प्रतिनिधि अनुहारका रूपमा चयन गरेको हो। नियुक्ति कार्यक्रममा पूजाले जनकपुर बोल्ट्सप्रति धन्यवाद व्यक्त गर्दै टोलीलाई आगामी सिजनमा पुनः च्याम्पियन बन्न शुभकामना...
काठमाडौँ, कात्तिक २४ गते – आइसिसी महिला टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले नोभेम्बर १३ देखि १९ तारिखसम्म भारतमा ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ।
नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट संघ तथा १५ र १९...

















