क्वालालम्पुर (मलेसिया)। मलेसियामा सक्रिय वैदेशिक कामदारहरूको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ। २०२५ अक्टोबर १५ सम्म मलेसियामा वैध रूपमा कार्यरत विदेशी कामदारको संख्या २१,३२,५७८ रहेको छ, जुन गत वर्षको सोही अवधिमा २४,५२,०१० थियो।
यो कमी मलेसिया सरकारको वैदेशिक श्रममा निर्भरता घटाउने र स्थानीय नागरिकलाई रोजगारीका अवसर विस्तार गर्ने रणनीतिक प्रयासको परिणामका रूपमा देखिएको छ।
मलेसियाका उप–श्रम मन्त्री दातुक सेरी...
प्रवास
टोकियोस्थित नेपाली राजदूतावासको आयोजनामा ओसाकामा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न
Himal Times -
ओसाका (जापान)। टोकियोस्थित नेपाली राजदूतावासको प्रमुख आयोजनामा तथा गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति ओसाका र स्थानीय संघ–संस्थाहरूको सहकार्यमा ओसाका शहरमा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको छ।
शिविरमार्फत राहदानी नवीकरण, कागजात प्रमाणीकरण, नागरिकता तथा अन्य दूतावासीय परामर्शलगायतका विविध कन्सुलर सेवाहरू प्रदान गरिएको दूतावासले जनाएको छ।
राजदूतावासका अधिकारीहरूको टोलीले स्थलमै सेवा प्रदान गर्दा जापानका विभिन्न सहरबाट आएका नेपालीले सहज रूपमा...
Flash News
मलेसियामा हराएका लमजुङका तेजबहादुर माझकोटीको दूतावास र पिएनसीसीको संयुक्त पहलमा उद्धार
Himal Times -
कुआलालम्पुर (मलेसिया)। लामो समयदेखि सम्पर्कविहीन रहेका लमजुङका तेजबहादुर माझकोटी अन्ततः उद्धार भएका छन्। नेपाल दूतावास मलेसिया र पिएनसीसी मलेसियाको निरन्तर प्रयास र समन्वयबाट उनको सफल उद्धार गरिएको हो।
बेसिशहर नगरपालिका–३ (पूर्व गा.वि.स. वडा नं. ४), लमजुङका माझकोटी हराएको जानकारीपछि उनकी श्रीमती सुकुमाया माझकोटीले दूतावासमा निवेदन दिएकी थिइन्। निवेदन प्राप्त भएपछि दूतावास र पिएनसीसी मलेसियाले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका...
क्योटो । नेपाली राजदूतावास, टोकियोको प्रमुख आयोजनामा तथा गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति ओसाका र स्थानीय संघ–संस्थाहरूको सहकार्यमा ओसाका शहरमा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको छ।
शिविरमार्फत राहदानी नवीकरण, प्रमाणपत्र प्रमाणीकरण, अन्य सेवा सम्बन्धी परामर्शलगायतका विभिन्न कन्सुलर सेवाहरू प्रदान गरिएको छ नेपाली राजदुतावास टोकियोले उल्लेख गरेको छ ।
राजदुतावासका अनुसार उक्त शिविरबाट ९५० भन्दा बढी सेवाग्राहीले विभिन्न कन्सुलर...
प्रवास
दक्षिण कोरियामा एनआरएनएद्वारा परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
Himal Times -
सोल, दक्षिण कोरिया।सहकार्य, साझेदारी र सह-अस्तित्व निर्माणको उद्देश्यका साथ दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरूसँग गैर आवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरिया NRNA NCC KOREA ले आयोजना गरेको “परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षका रूपमा श्री पार्वती तामाङले नेतृत्व गर्नु भएको थियो। यस अवसरमा नेपाली राजदूतावास, दक्षिण कोरिया का राजदूत डा. शिवमाया...
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएका विगतका विभाजन र असमझदारीलाई समाधान गर्दै संस्थालाई पुनः साझा मञ्चमा ल्याउने ऐतिहासिक पहल संघले अघि बढाएको छ। संघका केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा १ नोभेम्बरमा तयार गरिएको सहमतिपत्रको मस्यौदाले एनआरएनएलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।
संघका प्रवक्ता गंगाधर गौतमका अनुसार, “डा. बद्री...
म्याड्रिड – नेपाल दूतावास, म्याड्रिडले स्पेन र माल्टामा बसोबास गर्ने राहदानी आवेदकहरूका लागि नयाँ फारामहरू खोलिएको जानकारी दिएको छ।
आवेदकहरूले https://emrtds.nepalpassport.gov.np मा गई फाराम भर्न सक्नेछन्।
दूतावासले अनुरोध गरेको छ कि सबै आवेदकहरूले आवश्यक कागजातहरूको फोटोकपीसहित फाराम बुझाउन आउनुहोस्।
आवश्यक कागजातहरूको सूची यहाँ उपलब्ध छ: कागजात सूची
प्रवास
युएईस्थित नेपाली राजदूतावासले निःशुल्क प्राथमिक उपचार तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्ने
Himal Times -
अबुधाबी, अक्टोबर ३०, २०२५ — संयुक्त अरब इमिरेट्स (UAE) स्थित नेपाली राजदूतावासले नेपाली समुदायका स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी सोमबार, नोभेम्बर ३, २०२५ का दिन बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म राजदूतावास परिसरमा “योगदान राष्ट्रको लागि, युएई” सँग सहकार्यमा नि:शुल्क प्राथमिक उपचार सम्बन्धी तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।
यस कार्यक्रमको उद्देश्य दैनिक जीवनमा आइपर्न सक्ने आकस्मिक स्वास्थ्य समस्याका...
काठमाडौं, बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना देखिएको भन्दै सिन्धुली र काभ्रे जिल्लामा सवारी आवागमनमा रोक लगाइएको छ।
सिन्धुली जिल्ला प्रशासन कार्यालयले कार्तिक १३ गते साँझ ५ बजे देखि कार्तिक १४ गते बिहान ५ बजे, र कार्तिक १४ गते साँझ ५ बजे देखि कार्तिक १५ गते बिहान ५ बजे सम्म विपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारी साधनहरूको आवागमनमा...
प्रवास
प्रधानमन्त्री कार्कीद्वारा मलेसियाको नयाँ मापदण्डको सम्भावित असर अध्ययन गर्न निर्देशन
Himal Times -
१२ कात्तिक, काठमाडौं —प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असरको अध्ययन गरी आवश्यक पहलका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छिन्।
प्रधानमन्त्री कार्कीले आज बिहीबार बिहान सचिव पुष्करलाई आफ्नै कार्यकक्षमा बोलाएर यस विषयमा विस्तृत जानकारी लिएकी हुन्। उनका अनुसार मलेसियाले हालै वैदेशिक रोजगारसम्बन्धी नयाँ नीतिगत मापदण्ड...

















