Home Blog Page 45
बुकिट मर्टाजाम (बर्नामा) — मलेसियाको कम्पुङ सेकुला जुरु क्षेत्रमा एक महिला र उनकी छोरीको हत्या प्रकरणमा पक्राउ परेका तीन नेपाली पुरुषलाई सात दिनका लागि थुनामा राखिएको छ। पेनाङका प्रहरी प्रमुख दातुक अजिजी इस्माइलका अनुसार, बुकिट मर्टाजाम मजिस्ट्रेट अदालतले शनिबारदेखि अक्टोबर ३१ सम्म थुनाको आदेश दिएको हो। उनीहरूलाई मलेसियाको दण्ड संहिता धारा ३०२ (हत्या) अन्तर्गत अनुसन्धानका लागि थुनामा राखिएको बताइएको छ। अजिजीका...
सीमित व्यवसायीलाई मात्र फाइदा पुग्ने आशंका, नेपालमा तीव्र विरोध ११ कात्तिक, काठमाडौं । मलेसिया सरकारले श्रमिक पठाउने मुलुकका म्यानपावर कम्पनीका लागि १० वटा कडा मापदण्ड तय गरेको छ । यो निर्णय नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीहरूलाई लक्षित गरिएको हो । मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचारमार्फत जानकारी गराएको छ, जसअनुसार ती मापदण्ड पूरा गर्ने कम्पनीबाट पठाइएका कामदार मात्रै...
न्युक्यासल (अष्ट्रेलिया) – लेकाली मार्ट न्युक्यासलले आयोजना गरेको ‘लेकाली देउसी भैलो कार्यक्रम’मा करिब २५० जना नेपालीहरुले सहभागिता जनाएका थिए। कार्यक्रमले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीबीच सांस्कृतिक एकता र समुदायिक सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको थियो। कार्यक्रमको सुरुवात रोशन घिमिरेले प्रस्तुत गरेको ‘Acknowledgment to Country’ र GENZ आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलिबाट गरिएको थियो। यसले कार्यक्रमलाई भावनात्मक र सम्मानपूर्ण बनाएको सहभागीहरूले बताएका छन्। स्थानीय गायक...
विराटनगर । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर कोशी प्रदेशभर छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइनेछ । विराटनगरको हाटखोलास्थित सिंघिया घाटसहित प्रदेशका विभिन्न जिल्लाका पोखरी, नदी र जलाशय किनारमा व्रतालुहरू, भक्तजन र श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । सुनसरी मोरङ सिमानास्थित बुढींगा जमुना...
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथलि पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानन्यायाधीश राउतले थापाथलि पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा गरेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक (अक्टोबर २७–३०, २०२५) सम्म चल्नेछ ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले सोमबार दिउँसो सुचना जारी गदै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार, मिति २०८२/०७/१० गते रातीदेखि २०८२/०७/१२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र हिमाली...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनी घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले सोमबार जारी गरेको वक्तव्यमार्फत आन्दोलनको समयमा घुसपैठमार्फत भएको ती घटनाहरूले निजी क्षेत्रको मनोबल कमजोर पार्नुका साथै आर्थिक गतिविधिमै नकारात्मक असर पु¥याएको जनाएको छ । महासंघका अनुसार, पीडित...
- Advertisement -

POPULAR POSTS